Harsamaya
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल केही बोल्नु अघि राम्ररी सोच्नुपर्ने बेला छ । काम गर्ने जोस, जाँगर र आत्मबल बढ्नेछ । सुखद समाचार सुन्न पाइनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ ।
विभिन्न जिल्लामा असिना पानी, सबैभन्दा बढी वर्षा सङ्खुवासभामा
विभिन्न जिल्लामा असिना पानी, सबैभन्दा बढी वर्षा सङ्खुवासभामा जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिम क्षेत्रमा भन्दा मध्य र पूर्वमा बढी वर्षा भएको छ । काठमाडौँको जरसिंहपौवासहित, नुवाकोटको ककनीलगायत विभिन्न क्षेत्रमा असिना परेको छ
गोरखामा पोथी चितुवा मृत फेला
गोरखामा पोथी चितुवा मृत फेला स्थानीयले सोमबार राति चितुवा–चितुवाबीच झगडा परेको जस्तो आवाज सुनेको बताएकाले भाले चितुवासँग झगडा पर्ने क्रममा पोथी चितुवाको मृत्यु भएको हुनसक्ने अनुमान रहेको उनले बताए । 
मन्थली क्षेत्रमा १२ दिनदेखि सेवा अवरुद्ध, चुनावको मुखमा स्थानीयलाई सास्ती
मन्थली क्षेत्रमा १२ दिनदेखि सेवा अवरुद्ध, चुनावको मुखमा स्थानीयलाई सास्ती बन्द गरिएको सेवा हालसम्म पनि सञ्चालन नहुँदा जिल्लाका ग्रामीण क्षेत्रका नागरिकलाई सदरमुकाम मन्थली तथा काठमाडौं आउजाउ गर्न समस्या भएको छ ।
चार बर्षदेखि बन्धक नेपाली किशोरी भारतको हिमान्चलबाट उद्धार
चार बर्षदेखि बन्धक नेपाली किशोरी भारतको हिमान्चलबाट उद्धार भारत हिमांचल प्रदेशको कोताखाई भन्ने स्थानमा चार बर्षदेखि बन्दक बनाइएकी नेपाली किशोरीको उद्धार गरिएको छ । उनी रुकुम पश्चिमकी स्थायी बासिन्दा हुन् ।
आजबाट होली पर्व आरम्भ,बसन्तपुरमा चीर ठड्याइयो
आजबाट होली पर्व आरम्भ,बसन्तपुरमा चीर ठड्याइयो यस वर्षको होली पर्वको मुख्य दिन फागुन १८र १९ गते परेको छ । १८ गते हिमाली तथा पहाडी जिल्लामा र १९ गते तराई जिल्लामा होलीको सार्वजनिक बिदा दिइएको छ ।
मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु गए राति करिब २०:५० बजे दुर्घटना भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय फापरबारीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।
पुरानै पार्टीमा फर्केका गोडैता ५ का वडाध्यक्ष काँग्रेसको चुनावी प्रचार-प्रसारमा
पुरानै पार्टीमा फर्केका गोडैता ५ का वडाध्यक्ष काँग्रेसको चुनावी प्रचार-प्रसारमा तर तिनै वडाध्यक्ष गुप्ता हिजोआज भने कहिले नेपाली काँग्रेसका सभापति तथा सर्लाही क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापाको चुनावी कार्यक्रमहरू देखिने गरेका छन् भने कहिले उनका लागि मत माग्दै गगनसँगै प्रचार प्रसारमा लागेको देखिन्छन् ।
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, आज  ६ प्रदेशमा वर्षाको सम्भावना
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, आज ६ प्रदेशमा वर्षाको सम्भावना कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभाग तथा बाँकी प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ। बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । 
आजको राशिफल : आम्दानी, अवसर र सम्बन्धमा नयाँ मोड
आजको राशिफल : आम्दानी, अवसर र सम्बन्धमा नयाँ मोड आफ्नो अधिकारको लागि लड्नुपर्ने छ । काम र व्यापार व्यवसायबाट फाइदा उठाउन सकिनेछ । शत्रुहरू पराजित हुनेछन् । तपाईँको शारीरिक रोग आराम हुने धेरै सम्भावना छ ।
गृहमन्त्री अर्यालद्वारा धादिङ बस दुर्घटनाका घाईतेको अवस्थाबारे जानकारी
गृहमन्त्री अर्यालद्वारा धादिङ बस दुर्घटनाका घाईतेको अवस्थाबारे जानकारी गृहमन्त्रीका साथमा गृहसचिव मन्त्रालयका उच्च अधिकारी, स्वास्थ्य मन्त्रालयका अधिकारी, सुरक्षा निकायका प्रमुखलगायत अस्पताल पुगेका थिए ।
वीरगन्जमा कर्फ्यू हटाइयो, निषेधाज्ञा जारी
वीरगन्जमा कर्फ्यू हटाइयो, निषेधाज्ञा जारी कर्फ्यू हटाइए पनि स्थिति पूर्ण रूपमा नियन्त्रणमा आइनसकेको भन्दै प्रशासनले आजै बेलुकी ६ बजेदेखि भोलि बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । यो अवधिमा कुनै पनि प्रकारका भेला, आमसभा, जुलुस, र प्रदर्शन गर्न पाइने छैन ।
Weather Update