आज देशभरको मौसम सफा रहने
आइतबार, असोज २६, २०८२
देशको पहाडी भू-भागमा आंशिक रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल
आइतबार, असोज २६, २०८२
सानै प्रयासले काममा सफलता मिल्नेछ । प्रयासहरू सकारात्मक रहनेछन् । नयाँ कामको थालनी गर्ने मौका मिल्नेछ । साथीभाइसँगको रमाइलो भेटघाटमा मन खुसी रहनेछ ।
रसुवामा करेन्ट लागेर स्काभेटर चालकको मृत्यु
शनिबार, असोज २५, २०८२
घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
एनआरएनहरुबीच एकताको प्रयास जारी छ : महेशकुमार श्रेष्ठ
शनिबार, असोज २५, २०८२
गैरआवासीय नेपाली संघ (एनआरएनएले आफ्नो २२ औं स्थापना दिवसको अवसरमा स्वयम्भूस्थित बौद्ध स्तुपामा दीप प्रज्वलन गरेको छ।
एनआरएनए एकताका लागि लचक छौं : डा. बद्री केसी (भिडियोसहित)
शनिबार, असोज २५, २०८२
‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रसहित सन् २००३ मा सुरु गरिएको गैरआवासीय नेपाली अभियानले आज २२ वर्ष पूरा गरेको छ ।
जनकपुरमा युवाहरुले शुरु गरे सांस्कृतिक पहिरन अभियान
शनिबार, असोज २५, २०८२
जनकपुरधामका युवाहरुले सांस्कृतिक पहिरन अभियान शुरु गरेका छन् ।
मन्त्री घिसिङलगायतको टोली इलाममा, चाँडो सडक सुचारु गर्न निर्देशन
शनिबार, असोज २५, २०८२
ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार विपद् संकटग्रस्त क्षेत्र इलामको स्थलगत निरीक्षण गरी प्रभावितलाई राहत वितरण गरेका छन् ।
भीम उदासको आर्मेनियादेखि मस्कोसम्मको यात्रा : यसरी जन्मियो एनआरएनए [भिडियोसहित]
शनिबार, असोज २५, २०८२
पछि सन् २००७ को सम्मेलन पश्चात् उदासलाई संस्थाको महासचिव चुनिएको थियो । त्यसअघि उनि संयोजकको रुपमा काम गर्दै आएका थिए ।
भूमि आयोग खारेज गरिएकोमा आपत्ति, आन्दोलनको चेतावनी
शनिबार, असोज २५, २०८२
भूमि अधिकार तथा श्रमिक संगठन नेपालले उक्त निर्णयलाई जनविरोधी, असंवैधानिक र भूमिहीन समुदायमाथिको सुनियोजित आक्रमणको संज्ञा दिएको छ ।
बान्ता भएपछि राष्ट्रपति पौडेल अस्पताल भर्ना
शनिबार, असोज २५, २०८२
राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् ।
एभिन्यूजका पत्रकार सहनीले एक बर्षदेखि तलब नपाएकोमा आपत्ति
शनिबार, असोज २५, २०८२
विशेषगरी कानुनी हक माग गरेको कारण पत्रकार साहनीलाई संस्थाको आधिकारिक सञ्चार समूहबाट हटाइएको संघले उल्लेख गरेको छ ।
शहीद परिवारको गुनासो : ‘न्याय माग्दा थाकिसक्यौं, कसैलाई कारबाही भएन’
शनिबार, असोज २५, २०८२
गृहमन्त्रीको भूमिकामाथि प्रश्न उठाउँदै सुवेदीले भने,‘गृहमन्त्रीले पनि शहीद परिवारलाई एउटै ठाउँमा राखेर छलफल गर्नुभएको छैन । हामी सडकमा बोलिरहेका छौं, तर सरकार कानमा तेल हालेर बसेको छ ।’
जेनजी र राष्ट्रपति पौडेलबीचको बैठक सर्यो
शनिबार, असोज २५, २०८२
जेनजीसँग आज बैठक बस्ने भनिएपनि विवादपछि बैठक सारिएको छ । स्वास्थ्यमा समस्या आएको भन्दै राष्ट्रपतिले जेनजीसँग बैठक सोमबारलाई सारेका हुन् ।
साताको लोकप्रिय

