Harsamaya
बाढी प्रभावित क्षेत्रको अनुगमनका लागि इलाम जाँदै कुलमान घिसिङ
बाढी प्रभावित क्षेत्रको अनुगमनका लागि इलाम जाँदै कुलमान घिसिङ ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्री कुलमान घिसिङ बाढीपहिरो प्रभावित क्षेत्रको अनुगमन गर्न आज इलामको जाँदैछन् ।
अछामबाट आइरहेको गाडी डोटीमा दुर्घटना: २२ वर्षीया हरियाको मृत्यु, २१ जना घाइते
अछामबाट आइरहेको गाडी डोटीमा दुर्घटना: २२ वर्षीया हरियाको मृत्यु, २१ जना घाइते सुपप्र०१००१ ख ३९५६ नम्बरको गाडी भीमदत्त राजमार्ग अन्तर्गत जोरायल गाउँपालिका–२ मा आज बिहान दुर्घटना भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 
तीन वडामा छ समूह गठन, वृक्षरोपण सम्पन्न, ट्यांकी र बाख्राको खोर निर्माण हुँदै
तीन वडामा छ समूह गठन, वृक्षरोपण सम्पन्न, ट्यांकी र बाख्राको खोर निर्माण हुँदै अन्तरक्रिया कार्यक्रममा परियोजना का जिल्ला फिल्ड संयोजक पानमाया तामाङले सहजीकरण गरेका थिए र इन्द्रावती मा संचालित परियोजना का समाजिक परिचालक शिला तामाङ को पनि सहभागीता रहेको थियो।
जग्गाको स्रेस्ता कायम गर्न मालपोत कार्यालयको सूचनाले नागरिक त्रसित, यस्तो छ नयाँ व्यवस्था
जग्गाको स्रेस्ता कायम गर्न मालपोत कार्यालयको सूचनाले नागरिक त्रसित, यस्तो छ नयाँ व्यवस्था आन्दोलनका क्रममा झण्डै १० लाख लालपूर्जाको ढड्डा जलेको अनुमान गरिएको छ । 
कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा हुने
कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा हुने आज राती कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
आज १२ राशिमा कसलाई मिल्नेछ सफलता, प्रेम र धनप्राप्ति ?
आज १२ राशिमा कसलाई मिल्नेछ सफलता, प्रेम र धनप्राप्ति ? आज आफ्नो जोडीले तपाईंलाई स्वर्ग पृथ्वीमा नै छ भन्ने महसुस गराउने छन्।
अन्तरिम सरकारले जेनजीका कुनैपनि माग पूरा गर्न सक्दैन : डा.केसी
अन्तरिम सरकारले जेनजीका कुनैपनि माग पूरा गर्न सक्दैन : डा.केसी ‘जेन–जीको कुरा त केही पनि पूरा हुन्छ भन्ने मलाई लाग्दैन अबको अवस्थामा । किनभने आफ्नो मागहरु छोडेको जेन–जी आफैंले हो । जेन–जी सरकार बन्नुभन्दा पहिला यसको टीओआर बन्नुपथ्र्यो,’ उनले भने ।
यस वर्षको मनसुन बाहिरियो
यस वर्षको मनसुन बाहिरियो उक्त मनसुनी विपद्मा परी ५३ जनाको मृत्यु र पाँच जना बेपत्ता भएका विभागका सूचना अधिकारी कायस्थले जानकारी  दिए । 
ट्रकक्रेनको ठक्करबाट वमभोलको मृत्यु
ट्रकक्रेनको ठक्करबाट वमभोलको मृत्यु ट्रकक्रेनको ठक्करबाट स्थानीय ७६ वर्षीय वमभोल चौधारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
‘जेनजी आन्दोलन’ बाट क्षतिग्रस्त खाद्य संस्थान लहानलाई नगरपालिकाको सहयोग, फर्निचर र कम्प्युटर हस्तान्तरण
‘जेनजी आन्दोलन’ बाट क्षतिग्रस्त खाद्य संस्थान लहानलाई नगरपालिकाको सहयोग, फर्निचर र कम्प्युटर हस्तान्तरण सिराहा जिल्लाको लहान नगरपालिकाले ‘जेनजी आन्दोलन’ का क्रममा भएको तोडफोड र आगजनीबाट क्षति पुगेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (खाद्य संस्थान) को लहान कार्यालयलाई पुनःस्थापनाका लागि सामग्री सहयोग गरेको छ।
बाढी प्रभावित इलामका युवा आक्रोशित : मेयरलाई नै राहत वितरण
बाढी प्रभावित इलामका युवा आक्रोशित : मेयरलाई नै राहत वितरण गत असोज १८ गतेको पहिरोबाट प्रभावित इलामको देउमाई नगरपालिकामा राहत वितरणमा भएको ढिलासुस्तीको विरोध गर्दै स्थानीय युवाहरूले मेयरलाई नै राहत सामग्री वितरण गरेका छन् ।
हुम्लाको चंखेलीमा जीप दुर्घटना, तीन जनाको मृत्यु
हुम्लाको चंखेलीमा जीप दुर्घटना, तीन जनाको मृत्यु हुम्लाको चंखेलीमा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । 
Weather Update