Harsamaya
धनुषामा हिन्दु र मुस्लिम समुदायबीच ढुंगा हानाहान
धनुषामा हिन्दु र मुस्लिम समुदायबीच ढुंगा हानाहान ढुंगा हानाहान भएपछि भएको भागदौडको क्रममा दुई जना स्थानीय घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । घाईतहरुको नाम खुल्न बाँकी रहेको छ ।
बालेनले गरे महानगर प्रहरीको तारिफ : ‘काम हेर्दा सिनेमा हेरेजस्तो लाग्छ’ (भिडियोसहित)
बालेनले गरे महानगर प्रहरीको तारिफ : ‘काम हेर्दा सिनेमा हेरेजस्तो लाग्छ’ (भिडियोसहित) काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले काठमाडौं महानगरपालिका ७५३ वटा पालिकाको राजधानी बन्न सक्नुमा नगरप्रहरीको ठूलो योगदान रहेको बताएका छन् ।
विश्व बेपत्ता विरुद्धको दिवस विभिन्न कार्यक्रम गरि मनाइदैँ
विश्व बेपत्ता विरुद्धको दिवस विभिन्न कार्यक्रम गरि मनाइदैँ आज विश्व बेपत्ता विरुद्धको दिवस विभिन्न कार्यक्रम गरि मनाइदैँ छ ।
आज गौरा पर्वको तेस्रो दिन : ब्रतालु महिलाहरुले गौरादेवीलाई घर भित्र्याउँदै
आज गौरा पर्वको तेस्रो दिन : ब्रतालु महिलाहरुले गौरादेवीलाई घर भित्र्याउँदै सुदूरपश्चिमको मुख्य पर्व गौरापर्वको आज तेस्रो गौरादेवीलाई घरमा भित्र्याउने चलन रहेको छ । आजको दिनमा ब्रतालु महिलाहरुले गौरादेवीलाई घरमा भित्र्याउँने गरेका छन् ।
आज देखि महालक्ष्मीको १६ दिने व्रतारम्भ
आज देखि महालक्ष्मीको १६ दिने व्रतारम्भ भाद्र शुक्ल सप्तमीदेखि १६ दिनसम्मको महालक्ष्मीको व्रतारम्भ हुँदैछ ।
प्रधानसेनापति अशोक राज सिग्देल स्वदेश फिर्ता
प्रधानसेनापति अशोक राज सिग्देल स्वदेश फिर्ता प्रधानसेनापति अशोक राज सिग्देल स्वदेश फर्किएका छन् ।
आजको राशिफल : भाग्यको चमकसँगै चुनौतीको घेराबन्दी
आजको राशिफल : भाग्यको चमकसँगै चुनौतीको घेराबन्दी आज २०८२ भदौ १४ गते शनिबार। आजवाट महालक्ष्मी व्रत आरम्भ हुनेछ भने गौरा सप्तमी र विश्व बेपत्ता विरुद्धको दिवस पनि रहेको छ । आज नेपालमा सूर्योदय बिहान ०५ः४२ मा भएको छ, सूर्यास्त साँझ ०६ः२५  मिनेटमा हुनेछ।
देशभर वर्षाको सम्भावना, तराई-पहाडमा सतर्कता आग्रह
देशभर वर्षाको सम्भावना, तराई-पहाडमा सतर्कता आग्रह मनसुन सक्रिय रहेसँगै आज देशभर आकाश सामान्यतया बदली रहने र धेरै स्थानमा वर्षा हुने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई तथा पहाडी भूभागका विभिन्न स्थानमा मध्यम वर्षा पर्ने अनुमान गरिएको छ।
पर्पल फाउन्डेसनले भन्यो: मिडियामा महिला नेतृका समाचार प्राथमिकतामै परेनन्
पर्पल फाउन्डेसनले भन्यो: मिडियामा महिला नेतृका समाचार प्राथमिकतामै परेनन् पर्पल फाउन्डेसनकी सञ्चालक समिति सदस्य सिर्जना काफ्लेले समाचार कक्षसम्म पुगेर महिलाका समाचारलाई प्राथमिकता दिन आग्रह गर्ने योजा रहेको सुनाइन् ।
एनआरएनए नागरिकता कार्यान्वयन नहुँदा पुँजी पलायन भयो : कुल आचार्य (भिडियोसहित)
एनआरएनए नागरिकता कार्यान्वयन नहुँदा पुँजी पलायन भयो : कुल आचार्य (भिडियोसहित) गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष तथा उच्चस्तरीय समितिका सदस्य कुल आचार्यले एकताबद्ध एनआरएनएको विकल्प नभएको बताएका छन् ।
एनआरएनए अक्टोबरको महाधिवेशन असफल हुन्छ : महेश श्रेष्ठ (भिडियोसहित)
एनआरएनए अक्टोबरको महाधिवेशन असफल हुन्छ : महेश श्रेष्ठ (भिडियोसहित) गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष महेश श्रेष्ठले बद्री केसी पक्षले अक्टोबरमा गर्ने भनेको महाधिवेशन असफल हुने दाबी गरेका छन् ।
नेपाल ग्रे लिस्टबाट छिटो बाहिरिने छ  : अर्थमन्त्री
नेपाल ग्रे लिस्टबाट छिटो बाहिरिने छ  : अर्थमन्त्री नेपाल सन् २०२२/२३ मा भएको एफएटीएफको तेस्रो पारस्परिक मूल्याङ्कनमा नियमन, सुपरिवेक्षण, अनुसन्धान, अभियोजन तथा गैर कानुनी सम्पत्ति जफतजस्ता कार्यहरू पर्याप्त नभएको ठहर भएपछि ग्रे लिस्टमा परेको हो । त्यसमाथि आवश्यक कानुनी संरचनाहरू संसदमा लामो समय अड्किएकाले पनि नेपाल सो सूचीमा पर्न पुगेको अर्थमन्त्रीको भनाइ छ ।
Weather Update