भाइटीकाको उत्तम साइत कात्तिक ६ गते ११:३९ बजे
मंगलबार, असोज २८, २०८२
सिद्धिलक्ष्मी व्यञ्जनकार, कीर्तिकिरण जोशी र शशिधर जोशी नेवार समुदायकै पञ्चाङ्गकारले पनि कात्तिक ५ गते नै आत्म (म्ह) पूजा गर्ने विषय आफ्ना पञ्चाङ्ग (पात्रो) मा उल्लेख गरेका छन् ।
एनआरएनएमा सबै पक्षलाई समेट्न ‘विन–विन’ मोडेल अपनाउन सकिन्छ : भीम उदास (भिडियोसहित)
मंगलबार, असोज २८, २०८२
गैरआवासीय नेपाली संघ (एनआरएनए) आन्दोलनले आफ्नो यात्रा सुरु गरेको दुई दशक पूरा गरिसेको छ । सन् २००३ मा नेपाल बाहिर रहेका नेपालीहरूको हितका लागि सुरु गरिएको यो अभियान आज ८७ देशमा फैलिइसकेको छ ।
वैध रकमलाई अवैध भनी पक्राउ गरेपछि सर्लाहीमा विरोध प्रदर्शन
मंगलबार, असोज २८, २०८२
प्रदर्शनकारीले मलङ्गवास्थित कुमारी बैंकबाट रकम झिकिएको बैंक स्टेटमेन्ट देखाउँदै प्रहरी र प्रशासनविरुद्ध नाराबाजी गरेका थिए। उनीहरूले जिविस चोकमा टायर बाल्दै विरोध प्रदर्शनसमेत गरेका छन्।
विपिन जोशीको शव पहिचानका लागि फोरेन्सिक सेन्टरमा पुग्यो
मंगलबार, असोज २८, २०८२
अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए ।
कोशी प्रदेशको पहाडी भूभागमा वर्षाको सम्भावना
मंगलबार, असोज २८, २०८२
आज राती देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
यस्तो छ आज १२ राशिहरूको फल
मंगलबार, असोज २८, २०८२
आफ्नो प्रिय वा जोडीबाट राम्रो सञ्चार वा सन्देशले आज तपाईंको हौसलामा बृद्धि गर्नेछ। आज, तपाईं र तपाईंको जोडीले साँच्चै गहिरो आत्मीय प्रेमालाप गर्नु हुनेछ।
एकीकृत बस्तीसँग सामाजिक, वातावरण र आर्थिक पक्ष जोड्न नसक्दा सफल भएन : मन्त्री घिसिङ (भिडियो)
सोमबार, असोज २७, २०८२
मन्त्री घिसिङले भने, ‘मनसुनजन्य विपद्बाट बच्न पूर्व सूचना प्रवाह गर्दागर्दै पनि भौगोलिक रूपमा जोखिमयुक्त स्थानको म्यापिङ गरी सुरक्षित स्थानको पहिचान गरेर बस्ती स्थानान्तरण गर्न नसक्दा हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरेको छ, अब भौगोलिक म्यापिङ गरी असुरक्षित बस्ती स्थानान्तरण गर्नु पर्ने देखिएको छ ।’
हमासद्धारा विपिन जोशीको मृत्यु भइसकेको पुष्टि, आजै शव इजरायल पठाउने घोषणा
सोमबार, असोज २७, २०८२
हमासले विज्ञप्ति जारी गर्दै उनीहरूको मृत्यु गाजामा इजरायली हवाई आक्रमणका क्रममा भएको दाबी गरेको छ । फिर्ता गरिने चार बन्धकका शवमा जोशी र इजरायली नागरिकहरू गाई इलोज, योसी शाराबी र ड्यानियल पेरेट्ज रहेका छन् ।
जेनजी आन्दोलन विदेशीको डिजाइनमा भयो, फागुन २१ मा निर्वाचन असम्भव : दुर्गा प्रसाईँ (भिडियोसहित)
सोमबार, असोज २७, २०८२
देशको ऐतिहासिक दस्ताबेज राख्ने सिंहदरबारदेखि विभिन्न सार्वजनिक संरचनाहरूमा आगो लगाइयो । देशलाई विघटन गर्नको लागि भएका संरचनाहरू सबैमा आगो लगाइयो । एउटा कोठामा आन्दोलनको डिजाइन भयो ।’
परराष्ट्र मन्त्रालयले भन्यो– विपिन जोशीको अवस्था अज्ञात
सोमबार, असोज २७, २०८२
हमासको कब्जामा रहेका इजरायलको ‘सिक्दै र कमाउँदै’ कार्यक्रममा सहभागी नेपाली विद्यार्थी जोशी पनि हमासले रिहा गर्ने बन्दीहरूको सूचीमा रहने अपेक्षा गरिएको थियो ।
भूमि समस्या समाधान आयोग खारेजीविरुद्ध विरोध प्रदर्शनको घोषणा
सोमबार, असोज २७, २०८२
दुवै सङ्गठनले सोमबार पत्रकार सम्मेलन गर्दै आयोग खारेज गर्ने निर्णय ‘मानव अधिकार प्रतिकूल र जनविरोधी’ भएको आरोप लगाएका छन् । उनीहरूले आयोगको पुनः स्थापनाको माग गर्दै भोली २८ गते काठमाडौंको तीनकुनेमा एक घण्टे विरोध प्रदर्शन तथा कोणसभा गर्ने घोषणा गरेका छन् ।
काठमाडौं महानगरका मेयर शाह र सुदनविरुद्ध सर्लाहीमा पनि संयुक्त जाहेरी
सोमबार, असोज २७, २०८२
अनेरास्ववियु र युवा संघले दुवै नेताको पछिल्ला अभिव्यक्ति र क्रियाकलापले सरकारी संयन्त्रमाथि अवैधानिक हस्तक्षेप भएको आरोप लगाउँदै सोहीबारे कानुनी कारबाहीको माग गरेका छन् ।
जडीबुटीमा टिपरको ठक्करबाट सिन्धुलीका दिनेशको मृत्यु
सोमबार, असोज २७, २०८२
दुर्घटनामा संलग्न टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र अनुसन्धान गरिरहेको प्रवक्ता सुवेदीले बताए ।
साताको लोकप्रिय

