Harsamaya
पानीमा फोहोर भेटिएपछि उद्योगलाई दुई लाख जरिवाना
पानीमा फोहोर भेटिएपछि उद्योगलाई दुई लाख जरिवाना सप्तरीमा उत्पादन भएको मिनरल पानीमा लेदो भेटिएपछि एक उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ ।
कोशी प्रदेशमा हल्का वर्षाको सम्भावना
कोशी प्रदेशमा हल्का वर्षाको सम्भावना त्यसैगरी, आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
बझाङमा भूकम्प
बझाङमा भूकम्प स्थानीय प्रहरीले भूकम्पका कारण कुनै क्षति भएको विवरण प्राप्त नभएको जनाएको छ । 
कस्तो पाउँदै छन् १२ राशिहरूले आजको दिनमा फल ?
कस्तो पाउँदै छन् १२ राशिहरूले आजको दिनमा फल ? तपाईंको प्रयासले निश्चित सकारात्मक परिणाम ल्याउनेछ। तपाईंले आज आफ्नो जोडीसँग आफ्नो जीवनको सबै भन्दा राम्रो दिन बिताउनु हुनेछ।
विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया सुरु
विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया सुरु डीएनए परीक्षणपछि विपिनको मृत्यु अपहरणको एक महिना अर्थात् सन् २०२३ को अन्त्य तिरै भएको हुनसक्ने प्रारम्भिक रिपोर्ट आएको इजरायलले जनाएको छ । यस्तै विपिनको शव नेपाल ल्याइसकेपछि पनि मृत्युको वास्तविक कारण पत्ता लगाउन उचित पहल गरिने परराष्ट्र मन्त्रालयले जनाएको  छ ।
सिके राउतबाट फुटेको जनस्वराज पार्टी आयोगमा दर्ता
सिके राउतबाट फुटेको जनस्वराज पार्टी आयोगमा दर्ता आयोगले पार्टी फुटाएर नयाँ दल दर्ताका लागि निवेदन दिएपछि सनाखत गराउने निर्णयपछि पार्टी फुटाएका १४ जनाले सोमबार आयोगमा पुगेर सनाखत गरेका थिए ।
बाजुरामा सुपथ मुल्य पसल : कति बिक्यो चामल ? 
बाजुरामा सुपथ मुल्य पसल : कति बिक्यो चामल ?  त्यस्तै हालसम्म चिनी १५.५० क्विन्टल विक्री भएको  छ । सुपथ मूल्य पसल सञ्चालन पछि यहाँका स्थानीयलाई थोरै भए पनि राहत मिल्नुका साथै अन्य समयको भन्दा चामल बिक्री वितरण बढी भइरहेको बुढाले जानकारी दिए।
प्राकृतिक प्रकोप जोखिम व्यवस्थापन एकदमै ठूलो चुनौती बनेको छ : मन्त्री घिसिङ
प्राकृतिक प्रकोप जोखिम व्यवस्थापन एकदमै ठूलो चुनौती बनेको छ : मन्त्री घिसिङ यस्तै, उनले गाउँमा सबै स्थानमा सडक पुगे पनि एक दिनको वर्षाले सबै ध्वस्त भएको भन्दै पूर्वाधार व्यवस्थापन पनि एकदमै चुनौतीपूर्ण देखिएको बताए । 
मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान, बुधवार ४ बजेसम्मको समय
मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान, बुधवार ४ बजेसम्मको समय केही दिन पहिला मात्र नेपाली काँग्रेस मधेस प्रदेश संसदीय दलका नेता कृष्णा प्रसाद यादवले जनमत र एमाले सँगको गठबन्धनमा आफ्नो नेतृत्वमा सरकार बनाउनका लागि प्रस्ताव पेस गरिसकेका छन् ।
रौतहटमा ४ लाख बढी मतदाता नामावली दर्ता
रौतहटमा ४ लाख बढी मतदाता नामावली दर्ता निर्वाचनको मिति घोषणा भएपछि असोज १० देखि २७ गते सम्म रौतहटमा पुरुष ४ सय ९ र महिला १ सय ९७ गरी ६ सय ६ जनाले फोटो सहितको मतदाता नामावली दर्ता गरेको उनले जानकारी दिए ।
जेनजीका नाममा स्वार्थ बोकेका अन्य व्यक्तिले देशमा विध्वंस मच्चाए : मेयर आचार्य
जेनजीका नाममा स्वार्थ बोकेका अन्य व्यक्तिले देशमा विध्वंस मच्चाए : मेयर आचार्य त्यस्तै उनले पोखराको सबै घरसँग सम्बन्धित सम्पूर्ण अचल सम्पत्ति भएको कार्यालयमा आगजनी हुँदा त्यसको कुनै पनि रेकड आफूहरूसँग नरहेको बताए । यद्यपि सफ्टवेयरहरू बचेको हुँदा धेरै रेकर्डहरू बचाउन सकिने उनको अनुमान छ । 
विपिनसहित चार जनाको शव पहिचान
विपिनसहित चार जनाको शव पहिचान राष्ट्रिय फरेन्सिक मेडिसिन केन्द्रले मृत्युको परिस्थितिको जाँच पूरा गरेपछि अन्तिम निष्कर्ष निकाल्नेछ ।
Weather Update