Harsamaya
चिकित्सकहरुको सीप परीक्षण गर्ने एमआरसिपी युके पेसेस परीक्षा मेडिसिटीमा सम्पन्न
चिकित्सकहरुको सीप परीक्षण गर्ने एमआरसिपी युके पेसेस परीक्षा मेडिसिटीमा सम्पन्न यस पटकको परीक्षामा नेपाली परीक्षक १५ जना सहभागी रहेको भन्दै उनले यस्ता तालिम र परीक्षा निरन्तर हुन आवश्यक रहेको बताए ।
झापामा राति ९ बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने
झापामा राति ९ बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने चाडपर्वलाई लक्षित गर्दै प्रशासनले आठ बुँदे सूचना पनि जारी गरेको छ । सूचनामा देउसी–भैलो राति ९ बजेसम्म सीमित गर्न, जुवा तास र डाइस खेल नगर्न, आतङ्क सिर्जना हुने गरी पटका पड्काउन वा आतिशबाजी गर्न निषेध गरिएको छ ।
हुम्लाबाट सुर्खेत जाँदै गरेको बस बाजुराको भलियामा दुर्घटना
हुम्लाबाट सुर्खेत जाँदै गरेको बस बाजुराको भलियामा दुर्घटना हुम्लाबाट सुर्खेत जाँदै गरेको बस बाजुराको जगन्नाथ गाउँपालिका–३ बेर्मा बजार नजिकैको भलिया बगरमा दुर्घटना भएको छ ।
एनआरएनएले ट्राफिक कन्ट्रोल रुम निर्माणपछि करिब तीन करोडको मेसिन खरिद गरिदिने (भिडियोसहित)
एनआरएनएले ट्राफिक कन्ट्रोल रुम निर्माणपछि करिब तीन करोडको मेसिन खरिद गरिदिने (भिडियोसहित) गैरआवासीय नेपाली संघ (एनआरएनए)ले भदौ २३ र २४ गते जेन जी आन्दोलनका क्रममा ध्वस्त भएको सिंहदरबार बग्गी खानास्थित ट्राफिक कन्ट्रोल रुमको पुनर्निर्माणलाई तिब्रता दिएको छ ।
एनआरएनए एकताको अन्तिम तयारीमा छौं : महेशकुमार श्रेष्ठ [भिडियोसहित]
एनआरएनए एकताको अन्तिम तयारीमा छौं : महेशकुमार श्रेष्ठ [भिडियोसहित] सर्वोच्चको दोस्रो फैसलालाई हवाला दिँदै केसी पक्षले आफूहरुको कार्यकाल अक्टोबर १४, २०२५ सम्म भएको दावी गर्दै आएको थियो ।
अर्घाखाँची मोटरसाइकल दुर्घटना: दुई जनाको मृत्यु, दुईको अवस्था गम्भीर
अर्घाखाँची मोटरसाइकल दुर्घटना: दुई जनाको मृत्यु, दुईको अवस्था गम्भीर छत्रदेव गाउँपालिका–१ सौरेखोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छभने दुई जना गम्भीर घाइते भएका छन् ।
राहत वितरणमा पक्षपातको आरोप, कोडैनाका बाढी पीडित सडकमा
राहत वितरणमा पक्षपातको आरोप, कोडैनाका बाढी पीडित सडकमा असोज १८ गतेको भारी वर्षाले लखन्देखी खोलामा आएको बाढीले कौडेना गाउँपालिका ३, पर्सा टोललगायत क्षेत्र डुबानमा परेका थिए ।
राष्ट्रपति पौडेलद्वारा विपिन जोशीको निधनप्रति गहिरो शोक व्यक्त
राष्ट्रपति पौडेलद्वारा विपिन जोशीको निधनप्रति गहिरो शोक व्यक्त उनले जोशीप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै दुःखको यस घडीमा शोकाकुल परिवारजन र सबै शुभेच्छुकप्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।
कोशी, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा हुने
कोशी, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा हुने कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
१२ राशिको प्रेम, धन र खुशीको योग कस्तो छ ?
१२ राशिको प्रेम, धन र खुशीको योग कस्तो छ ? आफ्नो जोडीका आफन्तहरूले तपाईंको वैवाहिक परम आनन्दमा बाधा पुर्याउन सक्छन्।
विपिन जोशीको सम्झनामा माइतीघरमा दीप प्रज्वलन
विपिन जोशीको सम्झनामा माइतीघरमा दीप प्रज्वलन विपिन अक्टोबर ७, २०२३ देखि हमासको कब्जामा थिए । अध्ययनका लागि इजरायल गएका जोशीलाई दुई वर्षअघि हमासले अपहरण गरेर गाजातर्फ लगेको थियो ।
उद्योगको भित्तो भत्किँदा तीन जनाको मृत्यु
उद्योगको भित्तो भत्किँदा तीन जनाको मृत्यु भित्तो भत्किँदा उद्योगमा काम गर्ने पाँच जना घाइते भएका थिए । उनीहरूमध्ये तीन जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
Weather Update