Harsamaya
१२ राशिको प्रेम, धन र पारिवारिक जीवनको फल कस्तो रहला ? 
१२ राशिको प्रेम, धन र पारिवारिक जीवनको फल कस्तो रहला ?  तपाईंलाई आफ्नो सम्बन्ध त्याग गर्नु झैं लाग्ने धेरै झगडाहरू हुनेछन्। तर, त्यति सजिलै सम्बन्ध त्याग नगर्नुहोस्।
कोशी र गण्डकीमा वर्षा र हिमपातको सम्भावना
कोशी र गण्डकीमा वर्षा र हिमपातको सम्भावना मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा रहने छ ।  
सवारी दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
सवारी दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते उक्त दुर्घटनामा मोटरसाइकलका पछाडि सवार ३० वर्षीय भीम राना घाइते भएका छन् । उनको हाल महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
२८ देखि ३० लाख मान्छे लाइसेन्स नपाएर कागज बोकेर हिन्न बाध्य छन् : मन्त्री खरेल [भिडियोसहित]
२८ देखि ३० लाख मान्छे लाइसेन्स नपाएर कागज बोकेर हिन्न बाध्य छन् : मन्त्री खरेल [भिडियोसहित] केन्द्रका मेसिनबाट राष्ट्रिय परिचयपत्र, राहदानी, लालपूर्जा, विभिन्न स्टिकर, हुलाक टिकटलगायत थुप्रै काम गर्न सकिने पनि उनको भनाई छ ।
नेपाल–भारत सीमा नाका बन्द
नेपाल–भारत सीमा नाका बन्द नेपाल–भारत समन्वयको बैठक अनुसार सुरक्षालाई ध्यानमा राखेर नाका बन्द गरिन लागेको उनले बताए । 
नेपालको भगवानहरु चोरेर लगे - सुनिता डंगोल
नेपालको भगवानहरु चोरेर लगे - सुनिता डंगोल उनले यसरी भगवानलाई फिर्ता गर्न पाँउदा खुशीका साथै गर्वको क्षण रहेको बताइन् । 
ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, अर्का एक घाइते
ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, अर्का एक घाइते मोटरसाइकलमा पछाडि सवार बरहथवा नगरपालिका – ७ का १९ वर्षीय राजु ठाकुर लोहार घाइते भएका छन्। उनको निधार, दाहिने हातको कुहिनो र तिघ्रामा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
आजको मौसम: कोशी  र गण्डकी प्रदेशमा  हल्का वर्षा र हिमपातको सम्भावना
आजको मौसम: कोशी र गण्डकी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना कोशी प्रदेश र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । 
१९ उपसचिव र आठ शाखा अधिकृतको सरूवा (सूचिसहित)
१९ उपसचिव र आठ शाखा अधिकृतको सरूवा (सूचिसहित) सरकारले १९ उपसचिव र ८ शाखा अधिकृतको सरूवा गरेको छ । 
कसैको एक थोपा रगत नबगी निर्वाचन हुन्छ: प्रधानमन्त्री कार्की
कसैको एक थोपा रगत नबगी निर्वाचन हुन्छ: प्रधानमन्त्री कार्की प्रधानमन्त्री सुशीला कार्कीले एक थोपा रगत नबग्ने र एक जना पनि घाइते नहुने गरी निर्वाचन गराउन आफू प्रयासरत रहेको बताएकी छन् ।
लामिछाने र जोशीको मुद्दाका फाइल झिकाउन आदेश
लामिछाने र जोशीको मुद्दाका फाइल झिकाउन आदेश उच्च अदालत तुलसीपुर, बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको फाइल जिल्ला अदालतबाट झिकाउन आदेश भएको छ ।
Weather Update