Harsamaya
सर्लाहीको कौडेना गाउँपालिकामा खाना र खाजा खाएरै सकियो झन्डै १७ लाख
सर्लाहीको कौडेना गाउँपालिकामा खाना र खाजा खाएरै सकियो झन्डै १७ लाख प्रतिवेदनका अनुसार गाउँपालिकाले पालिकातर्फ खाना, खाजामा रु. १० लाख, र वडा स्तरमा खाजा र खानामा रु. ६ लाख ९६ हजार खर्च गरेको छ। तर, सो रकम कहाँ, कसरी र कुन प्रयोजनका लागि प्रयोग भयो भन्ने पुष्टि गर्ने कुनै प्रमाण कागजात संलग्न नगरिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ।
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
विधायन व्यवस्थापन समितिको बैठक बस्दै बैठकमा समितिको वार्षिक प्रतिवेदन र समितिको आगामी कार्यबारे छलफल   गरिने कार्यसूचीमा उल्लेख गरिएको छ ।
आलमको निधनमा ईशनाथ नगरपालिकामा शोक बिदा
आलमको निधनमा ईशनाथ नगरपालिकामा शोक बिदा रौतहट क्षेत्र न .२ का पूर्व सांसद तथा पूर्व मन्त्री आलमको निधनको प्रति शोक संवेदना व्यक्त गर्दै आज (आइतबार) शोक बिदा दिने उल्लेख गरेको छ ।
मकवानपुरमा सवारी दुर्घटनामा एक जनाको मृत्यु
मकवानपुरमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भच्चेकबाट आबुखैरेनीतर्फ जाँदै गरेको बा ४ ख ६०४३ नम्बरको माइक्रो बस अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।
कोशी  र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । यता कोशी प्रदेश र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल आफन्तको सहयोगले महत्वपूर्ण कामको थालनी हुनेछ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । स्थितिमा सुधार आउनुका साथै आस मारेको काम बन्नाले मन खुसी रहनेछ । 
विहार चुनावका कारण भारतसँग सिमा जोडिएका नाका तीन दिन बन्द 
विहार चुनावका कारण भारतसँग सिमा जोडिएका नाका तीन दिन बन्द  भारतको विहार राज्यमा हुने विधान सभा आमनिर्वाचनलाई मध्यनजर गरी सप्तरीको सीमावर्ती नाका आइतबार रातिदेखि बन्द गरिने भएको छ ।
 गोमन सर्पको डसाइबाट महिलाको मृत्यु
 गोमन सर्पको डसाइबाट महिलाको मृत्यु त्यसपछि उनलाई उपचारका लागि सामुदायिक सर्पदंश उपचार केन्द्र सिजुवा मोरङ लगिएकामा चिकित्सकले राति ११:४५ बजे मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ ।
महोत्तरीका सीमा नाका ७२ घण्टाका लागि सिल गरिने
महोत्तरीका सीमा नाका ७२ घण्टाका लागि सिल गरिने जिल्ला प्रशासन कार्यालय महोत्तरीले एक सूचना जारी गर्दै शान्ति सूरक्षा व्यवस्थापनका लागि नेपाल–भारत सीमानाकामा मानवीय आकस्मिक सेवाबाहेकका आवागमन पूर्ण रुपमा बन्द गरिने भएको जानकारी दिएको छ । 
बागलुङमा पिकअप दुर्घटनामा मृत्यु र घाइतेको पहिचान खुल्यो
बागलुङमा पिकअप दुर्घटनामा मृत्यु र घाइतेको पहिचान खुल्यो पिकअप बुर्तिवाङ–ढोरपाटन सडकबाट करिब ६० मिटर तल भुजीखोलामा खसेको प्रहरी निरीक्षक मानन्धरले जानकारी दिए । 
हेटौंडामा सवारी दुर्घटना
हेटौंडामा सवारी दुर्घटना घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
ट्राफिक नियमको संदेश प्रसारका लागि नगर प्रहरी प्रमुख हाछेथुद्वारा ट्याटू पुर्न लेखन
ट्राफिक नियमको संदेश प्रसारका लागि नगर प्रहरी प्रमुख हाछेथुद्वारा ट्याटू पुर्न लेखन ललितपुर महानगरपालिकाको नगर प्रहरी प्रमुख सीताराम हाछेथुले आफ्नो बायाँ हातमा खोपिएको ‘ट्राफिक नियम पालना गरौ’ भन्ने ट्याटू पुर्न लेखन गरेका छन् ।
Weather Update