Harsamaya
यी भूभागमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना
यी भूभागमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना आज राती गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत बागमती र कोशी प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ, बाँकी पहाडी र तराई भूभागमा आंशिक बादल लाग्नेछ । 
चुनौतीबीच अवसरको संकेत : आजको राशिफलले देखायो सफलता र सावधानीको बाटो
चुनौतीबीच अवसरको संकेत : आजको राशिफलले देखायो सफलता र सावधानीको बाटो आज २०८२ चैत्र २४ गते मंगलबार । आजको दिन ग्रह-नक्षत्रको चालले जीवनमा चुनौती र अवसर दुवैलाई सँगसँगै ल्याएको संकेत गरेको छ । केही राशिका लागि आर्थिक लाभ र सामाजिक प्रतिष्ठा बढ्ने सम्भावना देखिएको छ भने केहीले सम्बन्ध, स्वास्थ्य र निर्णयमा विशेष ध्यान दिनुपर्ने देखिन्छ ।
अब लक्ष्य हासिल गर्न सक्ने गरी मनसुन प्रतिकार्य राष्ट्रिय कार्ययोजना बनाउनुपर्ने
अब लक्ष्य हासिल गर्न सक्ने गरी मनसुन प्रतिकार्य राष्ट्रिय कार्ययोजना बनाउनुपर्ने प्राधिकरणका कार्यकारी प्रमुख ई दिनेशप्रसाद भट्टको अध्यक्षतामा भएको छलफलमा विषयगत क्षेत्र (क्लस्टर) का सरकारी निकाय तथा सहयोगी निकाय, सम्बन्धित विभागहरू, राष्ट्रसङ्घीय निकाय, विपद्का क्षेत्रमा क्रियाशील साझेदार संस्था एवं विज्ञहरूको सहभागिता थियो ।
सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने
सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने प्रधानमन्त्री वालेन्द्र शाहको प्रेस विज्ञ दीपा दाहालका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको प्रधानमन्त्री कार्यसम्पादन एकाइ ‘पीएम डेलिभरी युनिट’ ले यी कार्ययोजनाको कार्यसम्पादन ‘ट्र्याकिङ’ गर्नेछ । यस एकाइले राष्ट्रिय प्राथमिकता प्राप्त परियोजनाहरूको लागि मुख्य कार्यसम्पादन सूचक, मन्त्रालयगत कार्यसम्पादन ट्र्याकिङसँगै समस्या तथा अवरोध समाधान संयन्त्रसतिहको केन्द्रीय ‘ड्यासबोर्ड’ सञ्चालन गर्नेछ ।
स्थानीय तहमा सेवा प्रवाह प्रभावित भए कर्मचारीलाई कारबाही गर्ने मन्त्रालयको चेतावनी
स्थानीय तहमा सेवा प्रवाह प्रभावित भए कर्मचारीलाई कारबाही गर्ने मन्त्रालयको चेतावनी मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै स्थानीय तहमा खटाइएका प्रमुख प्रशासकीय अधिकृत तथा कर्मचारीहरू कार्यालयमा नियमित रूपमा उपस्थित नभएको गुनासो बढ्दै गएको उल्लेख गरेको छ।
कार्यालय समय पालना भएको वा नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली
कार्यालय समय पालना भएको वा नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली त्यस क्रममा भ्रष्टाचार र गलत कार्य भएको पाइएमा तत्काल सुधारका लागि निर्देशन दिने र भ्रष्टाचारसम्बन्धी काम भएको भेटिए अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखी पठाउने काम भइरहेको उनले जानकारी दिए। सुशासन प्रवर्द्धन, भ्रष्टाचार नियन्त्रण, सार्वजनिक सेवा प्रवाहलाई सरलीकरण र सहजीकरण गर्ने वर्तमान सरकारको गति र उद्देश्यअनुसार आफ्नो सम्पूर्ण साधनस्रोत र जनशक्ति...
एनपीएलबाट क्यानले गर्‍यो ९ करोड २१ लाख नाफा‚१६ करोड बढी ८ टोलीलाई वितरण
एनपीएलबाट क्यानले गर्‍यो ९ करोड २१ लाख नाफा‚१६ करोड बढी ८ टोलीलाई वितरण एनपीएल गभर्निङ काउन्सिलले पहिलो संस्करणमा क्यानसमक्ष २ करोड ४६ लाख ५० हजार ७ सय ८९ रूपैयाँ प्रस्तुत गरेको थियो । पहिलो संस्करणमा भन्दा दोस्रो संस्करणमा ६ करोड ७४ लाख ७१ हजार १४६ रूपैयाँ बढी खुद मुनाफा भएको क्यानले जनाएको छ ।
तेस्रोपटक म्याद नथप्न परमादेश सहित ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिट खारेज
तेस्रोपटक म्याद नथप्न परमादेश सहित ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिट खारेज ओलीको हकमा श्रीमती राधिका शाक्य र लेखकको हकमा श्रीमती यशोदा लेखकले दायर गरेको रिट सर्वोच्चले जारी गरेको हो । प्रहरीले गैरकानूनी रूपमा पक्राउ गरी हिरासतमा राखेको भन्दै दायर भएको रिट सर्वोच्चले जारी गरेको हो ।
पत्रकार टीका दाहालकी आमाको निधन
पत्रकार टीका दाहालकी आमाको निधन नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोकका पूर्व सचिव तथा अग्रज पत्रकार दाहालकी माताको निधनले सञ्चार क्षेत्र तथा स्थानीय समुदायमा शोकको वातावरण छाएको छ।
पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना
पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना हाल सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको छ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। 
नेतृत्व, अवसर र आत्मसंयमको संकेत : आजको राशिफलले देखायो नयाँ दिशा
नेतृत्व, अवसर र आत्मसंयमको संकेत : आजको राशिफलले देखायो नयाँ दिशा कर्कट : स्वास्थ्यमा सुधार आउनेछ । भेटघाटमा समय बित्नेछ । बिश्वास गरेकाले साथ दिनेछन । रोकिएका कामहरु सुचारु हुनेछन । तपाईंलाई केही मानसिक आघातको सामना गर्नु परेमा धेरै साहस र शक्तिको प्रदर्शन गर्नु आवश्यक छ।
शिक्षा मन्त्रालयको चेतावनीः अग्रिम भर्ना र शुल्क असुल्ने विद्यालयलाई कारबाही 
शिक्षा मन्त्रालयको चेतावनीः अग्रिम भर्ना र शुल्क असुल्ने विद्यालयलाई कारबाही  मन्त्रालयका अनुसार देशका विभिन्न जिल्लाका केही निजी विद्यालयहरूले शिक्षा नियमावली, २०५९ (संशोधन सहित) को नियम ८४ (४) र नियम ७८ (ग) अन्तर्गतको व्यवस्था तथा सम्मानित सर्वोच्च अदालतको मिति २०८२ चैत २० गतेको आदेश उल्लङ्घन गर्दै शैक्षिक सत्र २०८३ सुरु हुनुअघि नै विद्यार्थी भर्ना गर्ने र शुल्क असुल्ने गरेको सप्रमाण तथ्यहरू...
Weather Update