Harsamaya
राष्ट्रिय बाल दिवसका अवसरमा राष्ट्रपति पौडेलद्वारा शुभकामना सन्देश
राष्ट्रिय बाल दिवसका अवसरमा राष्ट्रपति पौडेलद्वारा शुभकामना सन्देश बालबालिकाका सम्बन्धमा व्यवस्था गरिएका राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धता तथा संवैधानिक कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्न सरकारी तथा गैरसरकारी निकाय, नागरिक समाज, अभिभावक, विद्यालय एवं अन्य सरोकारवाला निकायहरूको एकीकृत र समन्वयात्मक भूमिका आवश्यक रहन्छ ।
सुशीला कार्कीप्रति जनअपेक्षा : ‘देशले अब आमा पायो’ (भिडियोसहित)
सुशीला कार्कीप्रति जनअपेक्षा : ‘देशले अब आमा पायो’ (भिडियोसहित) पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेपछि देशभरबाट सकारात्मक प्रतिक्रिया आउन थालेका छन्  ‘देशले अब आमा पायो’ भन्ने सर्वसाधारणको भनाइले जनभावनाको प्रतिनिधित्व गरेको देखिन्छ ।
आज मन्त्रिपरिषद् विस्तार हुँदै
आज मन्त्रिपरिषद् विस्तार हुँदै जेनजी पुस्ताको भोटिङबाटै कार्कीलाई प्रधानमन्त्री बनाउने निर्णय भएको थियो । प्रधानमन्त्री जस्तै मन्त्री चयन पनि भोटिङकै आधारमा गर्ने तयारीमा जेन्जीहरू छन् । राजनीतिक दलमा संलग्न भएको भन्दा बाहिरैबाट मन्त्री चयन गर्ने उनीहरूको तयारी छ ।
आजदेखि काठमाडौं महानगरका सबै विद्यालय खुल्ने
आजदेखि काठमाडौं महानगरका सबै विद्यालय खुल्ने अभिभावकसँग सम्पर्क गरी विद्यार्थीको अवस्था बुझ्ने अवस्था सामान्य नहुञ्जेलसम्म बालबालिकालाई विद्यालयमा ल्याउन र लैजाने कार्य गर्न अनुरोध गर्न महानगरले अनुरोध गरेको छ ।
आजको मौसम : कोशी  लगायत बागमती  र गण्डकी प्रदेशमा भारी वर्षा
आजको मौसम : कोशी लगायत बागमती र गण्डकी प्रदेशमा भारी वर्षा देशभर साधरणतया बदली रहनेछ । देशका पहाडी भू-भागका केही तथा तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
सबै विदेशी मुद्राको भाउ स्थिर, यस्तो छ आजको विनिमय दर
सबै विदेशी मुद्राको भाउ स्थिर, यस्तो छ आजको विनिमय दर युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ३० पैसा र बिक्रीदर १६६, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपैयाँ ०५ पैसा र बिक्रीदर १९१ रुपैयाँ ८६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ ९३ पैसा र बिक्रीदर १७७ रुपैयाँ ६८ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ६८ पैसा र बिक्रीदर...
आजको राशिफल : मेषलाई आर्थिक लाभ,  वृषलाई नयाँ अवसर
आजको राशिफल : मेषलाई आर्थिक लाभ,  वृषलाई नयाँ अवसर प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ । महत्त्वपूर्ण काम सफल हुनेछ । दाम, इनाम र प्रतिष्ठा हातलागी हुने समय छ ।
प्रहरी कार्यालयमा आगो लगाउन जाँदा आफैं जलेका चितवनका विजय तामाङको मृत्यु
प्रहरी कार्यालयमा आगो लगाउन जाँदा आफैं जलेका चितवनका विजय तामाङको मृत्यु पोखरामा ‘जेनजी’ प्रदर्शनका क्रममा जिल्ला प्रहरी कार्यालयमा आगजनी गर्ने क्रममा जलेका एक जना पुरुषको आज मृत्यु भएको छ । भदौ २४ गते साँझ प्रदर्शनकारीहरूले जिप्रकामा तोडफोड तथा आगजनी गरेका थिए । 
जेनजी आन्दोलनमा ज्यान गुमाएकाको सम्झनामा श्रदाञ्जली सभा
जेनजी आन्दोलनमा ज्यान गुमाएकाको सम्झनामा श्रदाञ्जली सभा ललितपुर कुसुन्तीमा युवाहरूले श्रदाञ्जली सभा गरेका छन् । 
नदीमा डुबेको अवस्थामा दुई जनाको शव फेला 
नदीमा डुबेको अवस्थामा दुई जनाको शव फेला  जितिया पर्वको (नहायखाय) अर्थात पवित्र जलाशयमा नुहाएर चोखो खाना खाने दिन भएको हुँदा व्रतालुसंगै बालिका पनि नदीमा नुहाउन गएको उनले बताए । 
हाटबजारमा सरसफाइ अभियान, स्थानीय युवाको सक्रियता
हाटबजारमा सरसफाइ अभियान, स्थानीय युवाको सक्रियता गोलबजार नगरपालिका–८ स्थित पुरानो चौक चोहर्वामा दशकौँदेखि लाग्दै आएको ऐतिहासिक गुदरी हाटबजार पछिल्लो समय बेवास्ता र फोहोरका कारण अस्तव्यस्त भएको थियो ।
व्रतालुसँगै नुहाउने क्रममा डुबेर बालिका बेपत्ता
व्रतालुसँगै नुहाउने क्रममा डुबेर बालिका बेपत्ता गौर नगरपालिका ६ का १० वर्षीय करिश्मा साह डुबेर बेपता भएको प्रहरीले जानकारी दिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीय द्वारा खोजी कार्य जारी राखेको छ ।
Weather Update