Harsamaya
पश्चिमी वायुको प्रभाव‚ दुई दिन पश्चिमी भूभागमा वर्षाको संभावना
पश्चिमी वायुको प्रभाव‚ दुई दिन पश्चिमी भूभागमा वर्षाको संभावना आजबाट दुई दिन नेपालको पश्चिमी भूभागमा वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकीदेखि पश्चिमका क्षेत्रमा पश्चिमी वायुको प्रभावका कारण वर्षा र हिमपात हुनेछ । 
बैदाममा देउसी भैलो खेलेर प्रहरीलाई मोटरसाइकल खरिद
बैदाममा देउसी भैलो खेलेर प्रहरीलाई मोटरसाइकल खरिद देउसी भैलो खेलेर संकलित रकममा कार्यालयले केही थप गरी दुई लाख २४ हजार ९७० मा कार्यालय प्रयोजनका लागि मोटरसाइकल खरिद गरिएको वडा प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिए ।
जनकपुरधाममा विद्यापति स्मृति पर्व २०८२ मनाइयो
जनकपुरधाममा विद्यापति स्मृति पर्व २०८२ मनाइयो उनले नेपालमा राज्यद्वारा प्रदान गरिने सबै भन्दा ठुलो सम्मान विद्या पतिलाई दिइनु पर्नेमा आफ्नो प्रयास रहने बताए ।
लम्कीचुहाले दियो ‘बरघर’ र ‘चौकीदार’लाई मोबाइल र साइकल (भिडियोसहित)
लम्कीचुहाले दियो ‘बरघर’ र ‘चौकीदार’लाई मोबाइल र साइकल (भिडियोसहित) कैलालीको लम्कीचुहा नगरपालिकाकी नगर माता छिन् सुशिला शाही । नगरलाई समृद्ध बनाउन उनले गरेका कामहरूले उनी चर्चित छिन् । नगरको भौतिक विकासमा मात्रै होइन शाहीले तल्लो वर्गको मानिसहरूको जीवनस्तर उठाउन पनि विभिन्न कार्यक्रम अघि सारेकी छिन् ।
राजीनामा दिन लागेको भन्ने समाचारमा सत्यता छैन : मन्त्री घिसिङ
राजीनामा दिन लागेको भन्ने समाचारमा सत्यता छैन : मन्त्री घिसिङ जेन–जी पुस्ताको ऐतिहासिक आन्दोलनपछि विषम परिस्थितिमा बनेको यो सरकार जनताको आशा र विश्वास पूरा गर्न प्रतिबद्ध छ ।
हिमपहिरोमा परेर तीन जनाको मृत्युु, आठ बेपत्ता
हिमपहिरोमा परेर तीन जनाको मृत्युु, आठ बेपत्ता नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थलतर्फ गइरहेको पनि प्रहरीले जानकारी दिएको छ । 
घ्याङ्लेख गाउँपालिकाका अध्यक्ष भोलनले गरे सरकारी गाडी फिर्ता
घ्याङ्लेख गाउँपालिकाका अध्यक्ष भोलनले गरे सरकारी गाडी फिर्ता यस्तो क्षेत्रमा सरकारी सवारीसाधन आपतकालीन अवस्थाको लागि उपयोगी हुने भएकाले अध्यक्ष भोलनको निर्णयलाई स्थानीयले सेवामुखी र व्यवहारिक कदमका रूपमा लिएका छन् ।
यस्तो छ आजको दिन तपाईंको राशीफल 
यस्तो छ आजको दिन तपाईंको राशीफल  आजको दिन तपाईंको जीवनमा उत्साह, सफलता र आत्मिक सन्तुष्टि ल्याउने सङ्केतसहित आएको छ।
अझै पनि पश्चिमी वायुको प्रभाव‚ केही स्थानमा हल्का वर्षा हुनसक्ने 
अझै पनि पश्चिमी वायुको प्रभाव‚ केही स्थानमा हल्का वर्षा हुनसक्ने  नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेकाले केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
काठमाडौंमा देखियो दुर्लभ ‘कालो टाउके दंगा चिल’को बथान 
काठमाडौंमा देखियो दुर्लभ ‘कालो टाउके दंगा चिल’को बथान  कार्कीले भने, ‘यी चराहरू यहाँ लामो समय बस्दैनन् । काठमाडौं पहिलेको जस्तो सफा छैन, प्रदूषण र फोहरका कारण यिनीहरू रमाउँदैनन् । प्रायः एक–दुई दिनमै उडेर जान्छन् ।’
जेनजी आन्दोलनका कारण बन्द भएका यातायात कार्यालयहरूको अवधीमा सेवाग्राहीलाई लाग्ने जरिवाना  मिनाहा हुने :  कोशी प्रदेश
जेनजी आन्दोलनका कारण बन्द भएका यातायात कार्यालयहरूको अवधीमा सेवाग्राहीलाई लाग्ने जरिवाना मिनाहा हुने : कोशी प्रदेश कोशी प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीका अनुसार, आन्दोलनका क्रममा कार्यालयहरू बन्द रहेका दिनलाई जरिवाना गणना अवधिमा नपारिने र सोही अवधिको समय थपिने व्यवस्था गरिएको छ ।
सोरु गाँउपालिकाले अस्थायी र करार कर्मचारीको म्याद थप नगर्ने
सोरु गाँउपालिकाले अस्थायी र करार कर्मचारीको म्याद थप नगर्ने मुगुको सोरु गाँउपालिकाले पालिकाको बिभिन्न कामकाजका लागि भर्ना गरिएका अस्थाइ एवम करार कर्मचारीहरुको म्याद थप नगर्ने भएको छ ।
Weather Update