अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस नेपालमा पनि मनाइँदै
मंगलबार, मंसिर ९, २०८२
संयुक्त राष्ट्र सङ्घको सन् १९९९ को महासभाले नोभेम्बर २५ लाई महिला हिंसा विरुद्धको दिवसका रूपमा मनाउने निर्णय गरे अनुरूप हरेक वर्ष आजकै दिन यो दिवस मनाउने हो । यस वर्ष महिला हिंसा अन्त्य दिवसको ४७ औँ श्रृखला हो ।
आज विवाहपञ्चमी पर्व मनाइँदै
मंगलबार, मंसिर ९, २०८२
त्रेता युगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिव धनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पार्नुभयो । शिव धनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो ।
आजको तपाईंको दिन कस्तो रहला, हेरौं आजको राशिफल
मंगलबार, मंसिर ९, २०८२
अध्ययन अध्यापनमा प्रगति हुनेछ। बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ। रमाइलो यात्राको योग रहेको छ।
आज देशभरको मौसम सफा रहने
मंगलबार, मंसिर ९, २०८२
आज दिउँसो भने कोशी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
निर्वाचन प्रयोजनका लागि ६४ दल दर्ता (सूचीसहित)
सोमबार, मंसिर ८, २०८२
निर्वाचन आयोगमा प्रतिनिधिसभा निर्वाचनका निम्ति ६४ राजनीतिक दल दर्ता भएका छन् । आयोगले सोमबार राति ६४ दलको विवरण सार्वजनिक गरेको हो ।
भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गरिँदै
सोमबार, मंसिर ८, २०८२
सरकारले देशभरका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्नेभएको छ ।
जनकपुरधामका विद्यालयहरु तीन दिन बन्द
सोमबार, मंसिर ८, २०८२
आइतबार राति १२ बजेदेखि १० गते राति १२ बजे सम्मका लागि जिल्ला प्रशासन कार्यालय धनुषाले माछा मासु र मदिरा बिक्री वितरणमा रोक लगाएको छ ।
आजको मौसम: कोशी प्रदेशको हिमाली भू-भागमा हल्का वर्षा र हिमपात
सोमबार, मंसिर ८, २०८२
कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशको हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
आजको राशिफल: भाग्य, चुनौती र अवसरको सङ्गम
सोमबार, मंसिर ८, २०८२
रोकिएका अधुरा कामहरु पूरा हुनेछन भने नयाँ काम शुरु गर्ने योग रहेको छ । शैक्षिक लगानी बढ्नेछ। मनग्य धन आर्जन हुनेछ ।
४९ जिल्लाका ६ लाख गरिबलाई परिचयपत्र वितरण
आइतबार, मंसिर ७, २०८२
यी १५ जिल्लामा वितरणका लागि कार्ड छपाइ गरी सम्बन्धित स्थानीय तहलाई पठाएको छ । वितरणको प्रक्रिया सुरु गरिएको छ ।
पत्रकार खनिया रेलिङमा झुन्डिएको अवस्थामा भेटिए
आइतबार, मंसिर ७, २०८२
घटनाबारे अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए । पत्रकार खनिया रेडियो अडियोका सञ्चालक थिए ।
शुक्रबारदेखि कम्पनी रजिस्ट्रार कार्यालयका सबै सेवा बन्द
आइतबार, मंसिर ७, २०८२
कार्यालयले चालू आर्थिक वर्षदेखि कम्पनीसम्बन्धि सबै काम भौतिक उपस्थितविना नै क्यामिस प्रणालीबाट गर्दै आएको छ ।
हुम्लामा भालुको आक्रमणबाट घाँस काटिरहेका तीन जना घाइते
आइतबार, मंसिर ७, २०८२
घाँस, दाउरा तथा खेतीपातीका लागि जाने ग्रामीण बस्तीका बासिन्दा जङ्गली जनावरको जोखिममा पर्ने गरेका छन् ।
साताको लोकप्रिय

