Harsamaya
होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासी भेषराज दर्जीको मृत्यु
होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासी भेषराज दर्जीको मृत्यु पर्याप्त उपचार हुन नसकेको र विस्थापित भएर होल्डिङ सेन्टरमा पुगेपछि स्वास्थ्य अवस्था झन् जटिल बनेको उनले बताइन्।
साहित्य मानवताको सबैभन्दा पुरानो सञ्चार प्रविधि हो : मन्त्री तिमिल्सिना
साहित्य मानवताको सबैभन्दा पुरानो सञ्चार प्रविधि हो : मन्त्री तिमिल्सिना उनले प्रविधि, राजनीति र अर्थतन्त्रले भविष्यलाई आकार दिने भएपनि समाजलाई सहानुभूति, सिर्जनशीलता र मानवीय मूल्यसँग जोड्ने शक्ति साहित्यमा निहित रहेको उल्लेख गरे । 
सगरमाथा क्षेत्रमा बेपत्ता दावा शेर्पा जीवितै फेला
सगरमाथा क्षेत्रमा बेपत्ता दावा शेर्पा जीवितै फेला उच्च हिमाली क्षेत्रमा बेपत्ता भएका व्यक्तिहरू जीवितै भेटिनु दुर्लभ मानिन्छ । विशेषगरी क्याम्प–३ क्षेत्र सगरमाथा आरोहण मार्गको अत्यन्त जोखिमपूर्ण खण्डमध्ये एक हो ।
आफ्नै भूमि, अर्काको बाटो : पूर्वाधार पर्खिरहेको इलामको सिमाना डाँडा
आफ्नै भूमि, अर्काको बाटो : पूर्वाधार पर्खिरहेको इलामको सिमाना डाँडा नेपाली भू–भागमा अवस्थित यो पर्यटकीय विन्दुसम्म पुग्न नेपालतर्फबाट न त व्यवस्थित सडक छ, न हिँड्ने पदमार्ग नै ।
मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी
मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी तलितुम आसपास सञ्चालित २१ वटा होटल तथा पसलमा मदिरा र सुर्तीजन्य वस्तु बिक्रीका लागि आवश्यक इजाजतपत्र नलिइएको भेटिएको हो ।
हिमाली तथा पहाडी भागमा वर्षा हुने, तराईमा गर्मी बढ्ने
हिमाली तथा पहाडी भागमा वर्षा हुने, तराईमा गर्मी बढ्ने कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आजको राशिफल : नेतृत्व, लाभ र नयाँ अवसरको दिन, केही राशिलाई विशेष सफलता मिल्ने संकेत
आजको राशिफल : नेतृत्व, लाभ र नयाँ अवसरको दिन, केही राशिलाई विशेष सफलता मिल्ने संकेत मिथुन : व्यापार ब्यबसायमा प्रशस्त फाइदा हुने योग रहेकोछ । परिवारको सहयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । साथीभाईसंग रमाइलोमा समय बित्नेछ । आध्यात्मिक जीवनको लागि जरूरी भएको तपाईंको मानसिक स्वास्थ्य कायम राख्नुहोस्।
आजको राशिफल : कसैलाई भाग्यको साथ, कसैलाई नयाँ अवसर
आजको राशिफल : कसैलाई भाग्यको साथ, कसैलाई नयाँ अवसर मेष : सामान्य कामबाट राम्रो लाभ उठाउन सकिनेछ। लगनशीलताले महत्वपूर्ण काम दिलाउन सक्छ। मानसम्मान पनि पाइनेछ। तपाईंको ऊर्जा स्तर उँचो हुनेछ।
विश्वकै अग्रणी राइड शेयरिङ कम्पनी उबर जेठ २२ देखि नेपालमा
विश्वकै अग्रणी राइड शेयरिङ कम्पनी उबर जेठ २२ देखि नेपालमा कम्पनीले सोही दिन पत्रकार सम्मेलन आयोजना गरी नेपालमा आफ्नो व्यावसायिक यात्रा र आगामी योजनाहरूबारे जानकारी दिने तयारी गरेको छ ।
नारायणहिटी राजदरबार हत्याकाण्डको २५ वर्ष पुरा
नारायणहिटी राजदरबार हत्याकाण्डको २५ वर्ष पुरा वि.सं. २०५८ साल जेठ १९ गते राति तत्कालीन राजा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुतिलगायत ११ जनाको दरबारभित्रै हत्या भएको थियो ।
पर्वतमा जिप दुर्घटना: एकको मृत्यु, दुई घाइते
पर्वतमा जिप दुर्घटना: एकको मृत्यु, दुई घाइते टाउको र शरीरको विभिन्न भागमा गम्भीर चोट लागेका उहाँलाई उपचारको लागि पोखरा लगिएकामा चिकित्सकले  मृत घोषणा गरेका थिए । 
Weather Update