Harsamaya
जुम्लाबाट हेलिकप्टरमा उद्दार गरिएकी सुत्केरी आमाको उपचारको क्रममा मृत्यु
जुम्लाबाट हेलिकप्टरमा उद्दार गरिएकी सुत्केरी आमाको उपचारको क्रममा मृत्यु पुर्याइएको थियो तर प्रतिष्ठानमा शल्यक्रिया गरिए पनि थप समस्या देखिएपछि उनलाई थप उपचारका लागि सुर्खेत लैजानुपर्ने अवस्था आएको थियो।
टेलर गाडी र  ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु
टेलर गाडी र  ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु मृत्यु हुने व्यक्ति सर्लाहीको बरहथवा नगरपालिका–१५ पिपराभिट्टा घर भई हाल पर्साको वीरगञ्ज महानगरपालिका–२ छपकैया बस्दै आएका करिब ३८ वर्षीय गोबिन्द चौधरी रहेको खुलेको छ।
नयाँ प्रणाली जडान हुँदै, राहदानी सेवा केही दिन प्रभावित हुनसक्ने
नयाँ प्रणाली जडान हुँदै, राहदानी सेवा केही दिन प्रभावित हुनसक्ने नयाँ प्रणाली जडान तथा कार्यान्वयनपछि प्रणाली पूर्ण रूपमा स्थिर हुन एकदेखि तीन महिनासम्म लाग्न सक्ने बताइएको छ। त्यसैले उक्त अन्तरिम अवधिमा जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगमार्फत आवेदन दिँदा राहदानी तयार भई जारी हुन हालको भन्दा बढी समय लाग्न सक्ने देखिएको छ।
महावीर पुनको निर्वाचन खर्चको विवरण सार्वजनिक, २८ लाख भन्दा बढी खर्च
महावीर पुनको निर्वाचन खर्चको विवरण सार्वजनिक, २८ लाख भन्दा बढी खर्च पेस गरिएको विवरण अनुसार उनले होटेलमा खाना बस्नका लागि खर्च सबैभन्दा धेरै रकम १३ लाख सात हजार ६१९ खर्च गरेको देखिएको छ ।
एमाले अध्यक्ष ओलीलाई पितृ शोक
एमाले अध्यक्ष ओलीलाई पितृ शोक अस्पताल स्रोतका अनुसार केही समय यता मोहनप्रसाद ओली अस्वस्थ थिए । उनको पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लैजाने तयारी गरिएको छ साथै आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ ।
चट्याङ लागेको घटनाबारे छानबिन गर्न निगमले गर्यो छानबिन समिति गठन
चट्याङ लागेको घटनाबारे छानबिन गर्न निगमले गर्यो छानबिन समिति गठन उक्त घटनामा चट्याङ लागेर नेपाल एयरलाइन्सको न्यारोबडी जहाज नाइन–एन–एकेएक्स को एउटा शार्कलेटमा क्षति पुगेको थियो। फागुन १२ गते काठमाडौंबाट हङकङ उडेको जहाज उडान भरेको केही समयपछि बनेपामाथि आकाशमा पुगेका बेला चट्याङ परेको थियो। जहाजले करिब चार घण्टाको उडानपछि हङकङमा सुरक्षित अवतरण गरेको थियो।
कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा हुने
कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा हुने कोशी प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भाग तथा  मधेस, बागमती र गण्डकी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको  छ। 
आजको राशिफल : सामाजिक प्रतिष्ठा र आर्थिक लाभका संकेत, केही राशिलाई सम्बन्ध र संयमतामा ध्यान दिन सुझाव
आजको राशिफल : सामाजिक प्रतिष्ठा र आर्थिक लाभका संकेत, केही राशिलाई सम्बन्ध र संयमतामा ध्यान दिन सुझाव आज २०८२ साल फागुन २९ गते शुक्रबार ।  आजको ग्रहस्थितिले धेरै राशिका व्यक्तिहरूका लागि सामाजिक सक्रियता, आर्थिक लाभ र नयाँ अवसरको संकेत दिएको छ । व्यापार, रोजगारी र व्यक्तिगत जीवनमा सकारात्मक परिवर्तन आउने सम्भावना देखिएको छ ।
चितवन, गोरखा र उदयपुरमा भारी वर्षा
चितवन, गोरखा र उदयपुरमा भारी वर्षा अन्य क्षेत्रमा पनि पानी परिरहेको विभागले जनाएको छ । विभागका अनुसार लमजुङ, मकवानपुर, सिन्धुपाल्चोक, सङ्खुवासभा, इलाम, सोलुखुम्बु, मुस्ताङ, बर्दिया, कास्कीलगायत जिल्लामा पनि वर्षा भएको छ ।
जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु प्रहरीले जिप चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।
एनआरएनए एकताका लागि सामूहिक जोड तर गतिविधि विभाजन उन्मुख
एनआरएनए एकताका लागि सामूहिक जोड तर गतिविधि विभाजन उन्मुख खड्काले अधिवेशनमा करिब चार हजारभन्दा बढी डेलिगेट्सले निर्वाचन प्रक्रियामा भाग लिने बताए । आगामी दिनमा डेलिगेट प्रणालीको सट्टा सबै पञ्जीकृत सदस्यलाई सहभागी गराएर नेतृत्व चयन गर्ने व्यवस्था गर्नुपर्ने धारणा पनि उनले राखे ।
इनिशाको बलात्कारपछि हत्या भएको प्रहरी निष्कर्ष
इनिशाको बलात्कारपछि हत्या भएको प्रहरी निष्कर्ष उनले भने, ‘पक्राउ परेकाहरूको बयान भई रहेको छ । पोस्ट मार्टम रिपोर्टमा पाठेघर च्यातिएको र अत्यधिक रक्तस्रावपछि उनको मृत्यु भएको हुनसक्छ ।’
Weather Update