Harsamaya
आज बृहत् पाशुपतक्षेत्र पदयात्रा गर्ने
आज बृहत् पाशुपतक्षेत्र पदयात्रा गर्ने महेश सन्न्यास आश्रमका पीठाधीश एवं ‘महेश संस्कृत गुरुकुलम्’का अध्यक्ष स्वामी रमणानन्द गिरीको सत्सङ्कल्पमा पदयात्रा गर्न लागिएको हो । 
आजको राशिफल : व्यापारमा लाभ र नयाँ अवसरको संकेत, केही राशिलाई स्वास्थ्य र सम्बन्धमा सावधानी आवश्यक
आजको राशिफल : व्यापारमा लाभ र नयाँ अवसरको संकेत, केही राशिलाई स्वास्थ्य र सम्बन्धमा सावधानी आवश्यक आज २०८२ साल फागुन ३० गते शनिबार । आजको ग्रहस्थितिले धेरै राशिका व्यक्तिहरूका लागि आर्थिक लाभ, सामाजिक सक्रियता र नयाँ अवसरको संकेत दिएको छ । व्यापार–व्यवसाय, रोजगारी तथा पारिवारिक सम्बन्धमा सकारात्मक परिवर्तन देखिन सक्छ ।
आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना हाल नेपालमा पश्चिमी वायू र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ राष्ट्रिय महाधिवेशन चैत ५ र ६ गते काठमाडौंमा (भिडियोसहित)
नेपाल आदिवासी जनजाति महासंघको ११औँ राष्ट्रिय महाधिवेशन चैत ५ र ६ गते काठमाडौंमा (भिडियोसहित) नगर परिक्रमा भृकुटीमण्डपबाट सुरु भई भद्रकाली मन्दिर, सुन्धारा, वीर अस्पताल, रत्नपार्क, जमल र घण्टाघर हुँदै नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा पुगेर उद्घाटन समारोहमा परिणत हुनेछ ।
एनआरएनएमा आमूल परिवर्तन आवश्यक : रविन बज्राचार्य [भिडियोसहित]
एनआरएनएमा आमूल परिवर्तन आवश्यक : रविन बज्राचार्य [भिडियोसहित] अमेरिकामा बसोबास गर्दै आएका बज्राचार्यले भने, ‘म एनआरएनएको अध्यक्ष भएर तपाईँहरूलाई सेवा गर्न चाहन्छु । त्यसका लागि मैले अध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ । तपाईँहरूको साथ र सहयोगले आफू विजयी हुनेमा ढुक्क छु ।’
पशुपति आर्यघाटमा ओलीका पिता मोहनप्रसाद ओलीको गरियो अन्तेष्टि
पशुपति आर्यघाटमा ओलीका पिता मोहनप्रसाद ओलीको गरियो अन्तेष्टि ओलीका पिता मोहनप्रसादको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित अस्पतालमा निधन भएको थियो ।
काठले च्यापिएर एक जनाको मृत्यु
काठले च्यापिएर एक जनाको मृत्यु काठको गेली पल्टाउने क्रममा च्यापिएर बुबाको मृत्यु भएको मृतकका छोरा ओपीराम ओलीलाई उद्धृत गर्दै  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरिप्रसाद पुनले जानकारी दिए । 
निर्वाचन सकेर घर पुग्नै नपाई म्यादी प्रहरीको मृत्यु
निर्वाचन सकेर घर पुग्नै नपाई म्यादी प्रहरीको मृत्यु उनलाई धनगढी लगिएकामा उपचारका क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
स्थानीयको अवरोधले काठमाडौं उपत्यकाको फोहर विसर्जन रोकियो
स्थानीयको अवरोधले काठमाडौं उपत्यकाको फोहर विसर्जन रोकियो यसअघि गत कात्तिक १६ गते सहरी विकासमन्त्री कुलमान घिसिङले विगतका सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएसँगै फोहर विसर्जनको अवरोध हटेको थियो । 
पानी परेसँगै घट्यो वायु प्रदूषण
पानी परेसँगै घट्यो वायु प्रदूषण बिहीबार मध्याह्नसम्म काठमाडौँ विश्वकै दोस्रो प्रदूषित सहरका रूपमा सूचीकृत भएकामा आज सोही समयमा बाह्रौँ स्थानमा झरेको छ । केही दिनयता मौसम धुम्मिँदै जाँदा वायु प्रदूषण बढेको थियो । 
इनिशाको न्यायको माग गर्दै विद्यार्थीको प्रदर्शन
इनिशाको न्यायको माग गर्दै विद्यार्थीको प्रदर्शन  रोजगारीको लागि दुबइमा रहेका इनिशाका बुवा छोरीको हत्याको खबर पाएपछि दुबईबाट भारत हुँदै सुर्खेत पुगेका छन् ।
उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत
उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत बस गाउँसम्म पुगेपछि आवतजावत, बजारसम्म पुग्ने सुविधा, बिरामी ओसारपसार तथा दैनिक आवश्यकताका काममा सहजता हुने स्थानीयले अपेक्षा गरेका छन्।
Weather Update