पहिलो सगरमाथा आरोहण अभियानका अन्तिम जीवित सदस्य कान्छा शेर्पा रहेनन्
शुक्रबार, असोज ३१, २०८२
सन् १९५३ मा सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गेको नेतृत्वमा सम्पन्न पहिलो सफल सगरमाथा आरोहण अभियानका अन्तिम जीवित सदस्य कान्छा शेर्पाको बिहीवार बिहान काठमाडौंस्थित आफ्नै निवासमा ९२ वर्षको उमेरमा निधन भएको छ ।
जुम्लाको गुठिचौर गाउँपालिका द्वारा १९ करार कर्मचारीको सम्झौता रद्द
शुक्रबार, असोज ३१, २०८२
दरबन्दीभन्दा बढी कर्मचारी राख्ने गलत अभ्यास अन्त्य गर्नका लागि यस्तो निर्णय गरिएको उनले बताए ।
सर्लाहीको धनकौलमा बाढी पीडितको राहत जनप्रतिनिधिले आफन्तलाई मात्र वितरण गरेको आरोप
शुक्रबार, असोज ३१, २०८२
सर्लाहीको धनकौल गाउँपालिकामा बाढी पीडितका लागि विभिन्न गैरसरकारी संस्थाले पठाएको राहत सामाग्री पालिकाका जनप्रतिनिधिले आफन्त र निकट कार्यकर्तामाझ मात्र बाँडेको आरोप लागेपछि स्थानीयले विरोध गरेका छन्।
काठमाडौं महानगरले फिर्ता ल्यायो २०८ रोपनी सार्वजनिक जग्गा
शुक्रबार, असोज ३१, २०८२
सोही नीतिअनुसार सार्वजनिक जग्गा मिच्ने, कब्जा गर्ने र हडप्ने प्रवृत्तिको अन्त्य गर्न अभियान नै सञ्चालन गरिहेको नगरप्रमुख शाहले बताए ।
देशभर मौसम सफा रहने
शुक्रबार, असोज ३१, २०८२
आज राती देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
१२ राशिको धन, सुख, प्रेम र भ्रमणको अवस्था कस्तो छ ?
शुक्रबार, असोज ३१, २०८२
तपाईंकी प्रेमीकाको नराम्रो व्यवहारले आज रोमान्समा बाधा पर्नेछ। तपाईंको जोडीलाई तपाईंको पुरानो गोप्य कुरा थाहा लाग्नाले केही चोट पर्न सक्छ।
निर्वाचनको महायज्ञलाई सफल पार्दै इतिहास रच्न जेनजीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
बिहीबार, असोज ३०, २०८२
उनले राष्ट्रपति कलिलो उमेरदेखि नै देश र जनतका लागि निरन्तर संर्घष गरेको परिपक्व नेता पनि भएको उल्लेख गर्दै उनको भनाई अन्तष्करणको आवाजका रूपमा लिन आग्रह गरिन् ।
इनास एसिया संयोजकमा दयाराम पाण्डे निर्वाचित
बिहीबार, असोज ३०, २०८२
इनास सन् २०१२ मा पोल्यान्डबाट सुरु भएको संस्था हो । नेपाली भाषा, साहित्य, कला, संस्कृति, सिनेमा, खेलकुदको संरक्षण र सम्बद्ध गर्ने उद्देश्यले स्थापना भएको इनास हाल विश्वका ७५ भन्दा धेरै राष्ट्रमा फैलिएको छ ।
चिकित्सकहरुको सीप परीक्षण गर्ने एमआरसिपी युके पेसेस परीक्षा मेडिसिटीमा सम्पन्न
बिहीबार, असोज ३०, २०८२
यस पटकको परीक्षामा नेपाली परीक्षक १५ जना सहभागी रहेको भन्दै उनले यस्ता तालिम र परीक्षा निरन्तर हुन आवश्यक रहेको बताए ।
झापामा राति ९ बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने
बिहीबार, असोज ३०, २०८२
चाडपर्वलाई लक्षित गर्दै प्रशासनले आठ बुँदे सूचना पनि जारी गरेको छ । सूचनामा देउसी–भैलो राति ९ बजेसम्म सीमित गर्न, जुवा तास र डाइस खेल नगर्न, आतङ्क सिर्जना हुने गरी पटका पड्काउन वा आतिशबाजी गर्न निषेध गरिएको छ ।
हुम्लाबाट सुर्खेत जाँदै गरेको बस बाजुराको भलियामा दुर्घटना
बिहीबार, असोज ३०, २०८२
हुम्लाबाट सुर्खेत जाँदै गरेको बस बाजुराको जगन्नाथ गाउँपालिका–३ बेर्मा बजार नजिकैको भलिया बगरमा दुर्घटना भएको छ ।
एनआरएनएले ट्राफिक कन्ट्रोल रुम निर्माणपछि करिब तीन करोडको मेसिन खरिद गरिदिने (भिडियोसहित)
बिहीबार, असोज ३०, २०८२
गैरआवासीय नेपाली संघ (एनआरएनए)ले भदौ २३ र २४ गते जेन जी आन्दोलनका क्रममा ध्वस्त भएको सिंहदरबार बग्गी खानास्थित ट्राफिक कन्ट्रोल रुमको पुनर्निर्माणलाई तिब्रता दिएको छ ।
एनआरएनए एकताको अन्तिम तयारीमा छौं : महेशकुमार श्रेष्ठ [भिडियोसहित]
बिहीबार, असोज ३०, २०८२
सर्वोच्चको दोस्रो फैसलालाई हवाला दिँदै केसी पक्षले आफूहरुको कार्यकाल अक्टोबर १४, २०२५ सम्म भएको दावी गर्दै आएको थियो ।
साताको लोकप्रिय

