Harsamaya
काठमाडौंका पाँच क्षेत्रमा दुई महिनासम्म भेला, जुलुस र प्रदर्शन निषेध
काठमाडौंका पाँच क्षेत्रमा दुई महिनासम्म भेला, जुलुस र प्रदर्शन निषेध विरोधका कार्यक्रम आयोजना गर्दा उत्तेजित भीडबाट तोडफोड, आगजनी जस्ता उच्छृङ्खल तथा अवाञ्छित गतिविधि हुन सक्ने र आपसी मुठभेड, भिडन्त एवम हुलदङ्गा वा अशान्ति हुनसक्ने आदेशमा उल्लेख छ ।
सुनचाँदी पसलमा छापा मार्न जाँदा प्रहरी र व्यवसायीबीच झडप, उद्योग वाणिज्य संघका अध्यक्ष घाइते
सुनचाँदी पसलमा छापा मार्न जाँदा प्रहरी र व्यवसायीबीच झडप, उद्योग वाणिज्य संघका अध्यक्ष घाइते जिल्ला प्रहरी कार्यालयको टोलीले जनकपुरधामको सोनारपट्टीस्थित एक सुनचाँदी पसलमा छापा मार्न जाँदा विवाद उत्पन्न भएको हो । 
राती नौ बजेपछि देउसीभैली खेल्न नपाइने
राती नौ बजेपछि देउसीभैली खेल्न नपाइने अत्यावश्यक वस्तुमा कृत्रिम अभाव सृजना गर्ने, कालोबजारी, मुल्यवृद्धि, म्याद नाघेका वस्तु विक्री वितरण गर्नेलगायतका उपभोक्ता हित विपरीतका कार्य नगर्न भनिएको छ ।
आज देशभरको मौसम रहने
आज देशभरको मौसम रहने आज राती देशभर मौसम मुख्यतया सफा रहने छ ।
शनिबार १२ राशिले कस्ता फल दिन्छन् ?
शनिबार १२ राशिले कस्ता फल दिन्छन् ? रोमान्सका लागि राम्रो दिन। आज तपाईंको बातचीतको पक्ष बलियो हुनेछ। तपाईंको जोडीले आफ्नो मनको कुरा सुन्न प्रशस्त समय दिनेछन्।
सेनाको दाबी : जेनजी आन्दोलनमा २२ को मृत्यु, अन्तर्राष्ट्रिय विमानस्थल ठूलो आक्रमणबाट जोगायौँ
सेनाको दाबी : जेनजी आन्दोलनमा २२ को मृत्यु, अन्तर्राष्ट्रिय विमानस्थल ठूलो आक्रमणबाट जोगायौँ यसै गरी ९७८ थान हातहतियार लुटिएकोमा ५८६ वटा फिर्ता गराइएको सेनाले जनाएको छ । आन्दोलनका क्रममा १५ हजार ५८८ जना कैदी बन्दी भागेकोमा हालसम्म ८ हजार ७९९ जनालाई पुन: नियन्त्रणमा लिइसकेको छ ।
नेपालको स्थिति क्रमशः सामान्य हुँदै गएको छ : प्रधानमन्त्री
नेपालको स्थिति क्रमशः सामान्य हुँदै गएको छ : प्रधानमन्त्री उनले यो सरकार गठन भएको एक महिना नपुग्दै, आफूहरूले प्रणालीभित्रको व्यापक भ्रष्टाचार र कु प्रशासन मात्र नभई सुधारको अपार सम्भावनासमेत देखेको बताइन् ।
जेनजी आन्दोलनपश्चात् शान्ति सुरक्षाका लागि देशभर नेपाली सेना परिचालन गरियो  : मनोज थापा
जेनजी आन्दोलनपश्चात् शान्ति सुरक्षाका लागि देशभर नेपाली सेना परिचालन गरियो  : मनोज थापा उनका अनुसार भदौ २३ गते दिउँसो १२ः३० बजे काठमाडौंमा कर्फ्यु आदेश जारी भएपछि संघीय संसद् भवन (नयाँ बानेश्वर) सुरक्षाका लागि सेना खटाइएको थियो । त्यसै दिन साँझ ५ः१० बजे सुनसरीको इटहरीमा पनि कर्फ्यु जारी भएपछि सेनाको फौज परिचालन गरिएको थियो ।
चितवन चार गैँडा मरे
चितवन चार गैँडा मरे गत आर्थिक वर्षमा निकुञ्ज क्षेत्रमा २८ वटा गैँडा मरेका थिए । सन् २०२१ को गणनामा चितवन राष्ट्रिय निकुञ्जमा ६९४ गैँडा रहेका थिए ।
बर्दियामा तेस्रोपटक गोही प्राकृतिक बासस्थानमा छाडियो (भिडियोसहित)
बर्दियामा तेस्रोपटक गोही प्राकृतिक बासस्थानमा छाडियो (भिडियोसहित) बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको गोही प्रजनन केन्द्रमा हुर्केका घडियाल गोही तेस्रो पटक प्राकृतिक बासस्थानमा छाडिएको छ ।
भारतमा भेटिएको बेवारिसे शवको पहिचान खुल्यो
भारतमा भेटिएको बेवारिसे शवको पहिचान खुल्यो बिहिबार दिउँसो नेपालको सिमा नजिक भारतमा भेटिएको शव नेपाली युवाको भएको खुलासा भएको छ।
Weather Update