उत्साह र सन्तुष्टि दिने दिन: हेर्नुहोस् आजको राशिफल
बुधबार, मंसिर १७, २०८२
आज २०८२ साल मंसिर १७ गते बुधबार, तदनुसार ३ डिसेम्बर २०२५ । तपाईंको नयाँ ऊर्जा, सकारात्मक सोच र उत्साहले भरिएको दिनको सुरुवात भएको छ।
यस्तो रहनेछ आजको मौसम
बुधबार, मंसिर १७, २०८२
देशभरको मौसम आज मुख्यतया सफा रहनेछ । जल तथा मौसम विज्ञान विभागले आज देशभरको मौसम सफा रहने जनाएको छ ।
सांसदले भत्काए मापदण्डभन्दा कम चौडाइको कल्भर्ट पर्खाल
मंगलबार, मंसिर १६, २०८२
बेनी नगरपालिकामा रहेका तीन वटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै) र जगन्नाथ जोड्ने गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको उक्त योजना निर्माणका लागि बिबिपीएल बिएस डिएस धौलागिरिले गत असार महिनामा रु दुई करोड २३ लाख ४६ हजारमा ठेक्का सम्झौता गरेको थियो ।
हेटौँडामा २५ मिटर सडक विस्तारबारे दुर्गा प्रसाईंको आपत्ति
मंगलबार, मंसिर १६, २०८२
तर नेपालमा भने यसको ठीक उल्टो अवस्था देखिएको भन्दै उनले सरकारलाई चेतावनीसमेत दिएका छन् ।
मानवअधिकार सम्मान र पुरस्कार घोषणा
मंगलबार, मंसिर १६, २०८२
त्यसैगरी ढुङ्गाना अछाममा रहेर पत्रकारिताको माध्यमबाट मानव अधिकारका विषयवस्तु, विशेषतः महिला अधिकार र न्यायप्राप्त गर्नबाट वञ्चितहरुका सवाललाई जुझारु रुपमा उठान गरेका थिए ।
एम्बुलेन्स दुर्घटनाका घाइते दुवैलाई हेलिकप्टरमार्फत काठमाडौँ पठाइयो
मंगलबार, मंसिर १६, २०८२
घाइतेलाई हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौँ पठाइएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए ।
मार्तडीमा आगलागी, करोडौंको क्षति
मंगलबार, मंसिर १६, २०८२
उनका अनुसार,सुरक्षाकर्मी,स्थानीय लगायत पत्रकारको सक्रियतामा आगो नियन्त्रण आएको बताएका छन् । क्षति संकलन गर्ने काम भइरहेको जोशीले जानकारी दिए ।
तीन सवारीसाधन एक आपसमा ठोक्किदा चालकसहित सात जना घाइते
मंगलबार, मंसिर १६, २०८२
स्कार्पियोमा ठक्कर दिएपछि सोही स्थानमा रोकिएको ना २ ह ६५२५ नम्बरको अटोमा समेत ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ ।
तीन दिनदेखि गाडीसहित बेपत्ता दीपेन्द्रको शव भेटियो
मंगलबार, मंसिर १६, २०८२
कटारी–१४ घुर्मी नजिकसम्म आइपुगेको जानकारी गराएपछि उनी बेपत्ता भएको सिन्धुलीको दूधौलीमा रहेकी श्रीमती सुशीला कार्कीले बताइन् ।
चलचित्र विधेयकमा छलफल गर्न विधायन समिति बैठक बस्दै
मंगलबार, मंसिर १६, २०८२
राष्ट्रिय सभा अन्तरगत आज विधायन व्यवस्थापन समितिको बैठक बस्ने तय भएको छ ।
आज अन्तरराष्ट्रिय दासता उन्मूलन दिवस
मंगलबार, मंसिर १६, २०८२
विश्वका विभिन्न मुलुकमा आज अन्तरराष्ट्रिय दासता उन्मूलन दिवस मनाइँदैछ ।
उत्साह र सन्तुष्टि दिने दिन: हेर्नुहोस् आजको राशिफल
मंगलबार, मंसिर १६, २०८२
कसैका लागि अवसर र पदोन्नतिको सम्भावना, त कसैका लागि पारिवारिक मेलमिलाप र आत्मसन्तुष्टिको संकेत बोकेको। भाग्यले नयाँ ढोका खोल्ने संकेत दिँदै आजको राशिफलले तपाईंको जीवनमा प्रेरणा र आत्मबल थप्नेछ।
यस्तो हुनेछ आज मौसमको अवस्था
मंगलबार, मंसिर १६, २०८२
देशका केही भूभागमा आज आंशिक बदली रहनेछ । बाँकी भूभागमा भने मौसम सफा रहनेछ ।
साताको लोकप्रिय

