आज अन्तरराष्ट्रिय बैंक दिवस, एकपक्षीय दबाबविरुद्धको अन्तरराष्ट्रिय दिवस पनि आजै
बिहीबार, मंसिर १८, २०८२
आज अन्तरराष्ट्रिय बैंक दिवस र एकपक्षीय दबाबविरुद्धको अन्तरराष्ट्रिय दिवस पनि परेको छ । यी दुवै दिवस संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न मुलुकमा मनाइन्छन्।
काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला
बिहीबार, मंसिर १८, २०८२
काठमाडौंको धोबी खोलामा एक व्यक्ति मृत फेला परेका छन् ।
बढ्यो जाडो: दोलखा र जुम्लाको तापक्रम ‘माइनस’मा
बिहीबार, मंसिर १८, २०८२
जल तथा मौसम विज्ञान विभागका अनुसार केही दिनदेखि जुम्लाको न्यूनतम तापक्रम माइनसमा झरेकामा बुधबार दोलखास्थित जिरीको तापक्रम पनि ‘माइनस’मा झरेको हो ।
आज योमरी पुन्हि मनाइँदै
बिहीबार, मंसिर १८, २०८२
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्य पूर्णिमा पर्व मनाइँदै छ । नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले आज योःमरि पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाउँदै छन् ।
कस्तो रहला आजको मौसम?
बिहीबार, मंसिर १८, २०८२
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उत्साह र सन्तुष्टि दिने दिन: हेर्नुहोस् आजको राशिफल
बिहीबार, मंसिर १८, २०८२
आज २०८२ साल मंसिर १८ गते बिहीबार, तदनुसार ४ डिसेम्बर २०२५ । तपाईंको नयाँ ऊर्जा, सकारात्मक सोच र उत्साहले भरिएको दिनको सुरुवात भएको छ। ग्रहस्थितिले आजको दिनलाई विशेष बनाएको छ ।
हिउँदको मौसमः वर्षा कम‚ अधिकतम र न्यूनतम तापक्रम बढी
बिहीबार, मंसिर १८, २०८२
यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मार्गशीर्ष शुक्ल पूर्णिमा: आज किराँत समुदायमा उँधौली पर्व मनाइँदै
बिहीबार, मंसिर १८, २०८२
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किराँत समुदायले उँधौली पर्व मनाउँदैछन् ।
श्रीलंकाली प्रधानमन्त्रीसँग प्रधानमन्त्री कार्कीको टेलिफोन वार्ता
बुधबार, मंसिर १७, २०८२
नेपाल सरकारले श्रीलङ्कामा आएको बाढीमा परी फसेका जनताको उद्धार तथा राहतका लागि दुई लाख अमेरिकी डलर सहयोग प्रदान गरेपछि श्रीलङ्काली प्रधानमन्त्री अमरसुरियाले टेलिफोन गरेकी हुन् ।
ललितपुर महानगरका मेयर महर्जनद्वारा यःमरि बनाउने प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण
बुधबार, मंसिर १७, २०८२
पुरस्कार वितरण कार्यक्रममा मेयर महर्जनले यस्तो प्रतियोगिताले नेवारी समुदायको पहिचान संरक्षण, स्थानीय पर्यटन प्रवर्धन तथा परम्परागत सीपको जगेर्ना हुने बताए ।
सुनसान मुगु गाउँ ...
बुधबार, मंसिर १७, २०८२
यस वर्ष पनि मुगु गाउँको सन्दर्भमा स्थानीय प्रहरी चौकी, स्वास्थ्य कर्मी र शिक्षकहरूले गाउँ छोडेर सिरानी चौर र अन्य स्थानमा सरेका छन् । चौरीहरूको रेखदेखका लागि यहाँका केही मालिकहरू पाटन तिर गएका छन् ।
एकै दिन देशभर १७ स्थानमा आगलागी‚ ८२ लाख भन्दा बढीको क्षति
बुधबार, मंसिर १७, २०८२
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा यही मङ्सिर १५ गते बिहानदेखि १६ गते बिहानसम्म देशभर २० वटा विपदमा घटनाका जानकारी प्राप्त भए ।
अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस मनाइँदै
बुधबार, मंसिर १७, २०८२
अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तरराष्ट्रिय दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । सरकार, सरोकारवाला निकाय तथा यस क्षेत्रमा क्रियाशिल विभिन्न संघ संस्थाले दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।
साताको लोकप्रिय

