सिक्री तान्ने, बाइक चोर्ने र हतियार देखाएर लुट्ने समूह प्रहरीको फन्दामा (भिडियोसहित)
बिहीबार, असोज २२, २०८३
मोक्तानले मोटरसाइकल चालक र थिङले मोटरसाइकलको पछाडि बसेर लुटपाटमा सहयोग गर्ने गरेको प्रहरीले जनाएको छ ।
कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ (भिडियोसहित)
बुधबार, असोज २१, २०८३
थापाले पार्टीभित्र अब कुनै समूह विशेषको आधारमा नभई कांग्रेसको भविष्य, पार्टीका मूल्य र विचारलाई केन्द्रमा राखेर नेतृत्व चयन गर्न महाधिवेशन प्रतिनिधिलाई आग्रह गरे ।
भुइँ तहका कार्यकर्ताको मूल्यांकन नभएसम्म कांग्रेसमा रूपान्तरण हुँदैनः डिला संग्रौला (भिडियोसहित)
बुधबार, असोज २१, २०८३
‘जब सम्म भुइँ तहमा काम गर्ने कार्यकर्ताको मूल्यांकन हुँदैन, तबसम्म कांग्रेसमा रूपान्तरण हुन सक्दैन,’ उनले भनिन्।
साताको लोकप्रिय
