Harsamaya
‘सरकारले जेनजी पुस्ताको क्रान्ति र बलिदानीलाई लत्यायो’ (भिडियोसहित)
‘सरकारले जेनजी पुस्ताको क्रान्ति र बलिदानीलाई लत्यायो’ (भिडियोसहित) राष्ट्रिय प्रजातन्त्र पार्टी निकट युवाहरुले काठमाडौंको माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।
रोसीमा डाइभर्सन बनाएपछि काठमाडौंबाट रामेछापको सुनापति, दोरम्बा र खाँडादेवी आउजाउमा सहज (भिडियोसहित)
रोसीमा डाइभर्सन बनाएपछि काठमाडौंबाट रामेछापको सुनापति, दोरम्बा र खाँडादेवी आउजाउमा सहज (भिडियोसहित) गत वर्षको असोज महिनामा रोसी र सुनकोसी नदीमा आएको बाढीले लुभु घाटको पक्की पुल बगाएपछि आवागमनमा समस्या झेल्दै आएका रामेछापको सुनापति, दोरम्बा र खाँडादेवी गाउँपालिकावासीलाई आवागमन गर्न वैकल्पिक मार्ग बनाइएको छ ।
घाइतेहरुलाई शरीरको भन्दापनि आन्दोलनको म्यान्डेटको चिन्ता छ : मन्त्री पुन (भिडियोसहित)
घाइतेहरुलाई शरीरको भन्दापनि आन्दोलनको म्यान्डेटको चिन्ता छ : मन्त्री पुन (भिडियोसहित) शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले घाइतेहरुलाई शरीरको भन्दा पनि आन्दोलनको माग पूरा हुन्छ कि हुदैँन् भन्ने चिन्ता रहेको बताएका छन् ।
Weather Update