विपत्तिमा सरकारको भूमिकामाथि प्रश्न गर्ने ठाउँ छैन : रवि लामिछाने (भिडियोसहित)
बुधबार, भदौ २४, २०८३
लामिछानेले विपत्तिका सुरुकै घण्टामा हजारौँ सुरक्षाकर्मी प्रभावित क्षेत्रमा परिचालन गरिएको र हवाई उद्धारसमेत व्यवस्थित रूपमा सञ्चालन गरिएको दाबी गरे ।
माटोसँग जोडिएको सफलता : नर्सरी व्यवसायबाट आत्मनिर्भर बनेका कृष्णप्रसाद दाहाल (भिडियोसहित)
बुधबार, भदौ २४, २०८३
दाहालका लागि सबैभन्दा ठूलो उपलब्धि भनेको यही व्यवसायबाट परिवारको जिम्मेवारी पूरा गर्न सक्नु हो। यही पेसाबाट उनले छोराछोरीको शिक्षा र घरपरिवारका आवश्यकताहरू पूरा गरेका छन् । बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म नर्सरीमै खटिने उनको दिनचर्याले मेहनत र लगावको कथा बोल्छ ।
सरकारले जेनजी आन्दोलनको भावना नै सम्बोधन गरेन : प्रकाश रसाइली (भिडियोसहित)
बुधबार, भदौ २४, २०८३
उनले सरकारले जनतालाई करको भार थप्दै गएको दाबी गरे । शिक्षा, स्वास्थ्य र बिजुलीजस्ता क्षेत्रमा कर लगाइएको भन्दै उनले करको नीति पुनरावलोकन गर्नुपर्ने बताए । मूल्यवृद्धि नियन्त्रण, दैनिक उपभोग्य वस्तुको सहज उपलब्धता र जनतालाई आधारभूत सेवा प्रदान गर्न सरकार केन्द्रित हुनुपर्ने उनले बताए ।
साताको लोकप्रिय
