बालेनमाथि दुर्गा प्रसाईंको कटाक्ष : गरिबको घर भत्काउँदा तपाईंको घर पो भत्किने हो कि ख्याल गर्नुहोस् (भिडियोसहित)
आइतबार, कात्तिक २३, २०८२
विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँले काठमाडौं महानगरका प्रमुख बालेन शाहविरुद्ध संघर्षमा उत्रिने चेतावनी दिएका छन् ।
केपी ओलीले अब विश्राम लिनुपर्छ : कर्ण थापा (भिडियोसहित)
आइतबार, कात्तिक २३, २०८२
नेकपा एमाले स्थायी समिति सदस्य तथा संघीय मामिला विभाग प्रमुख कर्ण थापाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट विश्राम लिन सुझाव दिएका छन् ।
मन्त्री भएपछि मेरो आकाश साँघुरिएको महशुस गरेको छु : मन्त्री खरेल (भिडियोसहित)
आइतबार, कात्तिक २३, २०८२
उनले मन्त्री बनेपछि आलोचनासमेत भोग्न थालेको बताए । कार्यक्रममा मन्त्री खरेलले व्यक्तिको आत्मपहिचान र भूमिकाप्रतिको स्पष्टता आवश्यक रहेको पनि बताए ।
साताको लोकप्रिय
