मन्त्रालयमै डेरा जमाएका मन्त्री महावीर पुन के गर्दैछन् ? (भिडियोसहित)
शनिबार, कात्तिक १५, २०८२
गणतन्त्र आएपछि देशले पहिलोपटक मन्त्रालयमै डेरा जमाएर काममा खटिने मन्त्री पाएको छ । विज्ञान, प्रविधि र नवप्रवर्तनका नारा गुञ्ज्याउँदै महावीर पुनले असोज ६ गते शिक्षामन्त्रीको पदभार सम्हालेपछि सिंहदरबारले अब सुत्ने बेलामा पनि फाइल पल्टाउने आवाज सुन्ने गरेको छ ।
काठमाडौं सुन्दर बनाउनका लागि कार्ययोजना बन्दैछ : मन्त्री घिसिङ (भिडियोसहित)
शनिबार, कात्तिक १५, २०८२
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले दिगो रुपमा काठमाडौंलाई सुन्दर बनाउनको लागि योजना बनाउने तयारीमा रहेको बताएका छन् ।
मेनस्ट्रीमका मिडियाले मेरो सामूहिक बलात्कार र हत्या गरे : खगेन्द्र सुनार [भिडियोसहित]
शुक्रबार, कात्तिक १४, २०८२
साथै, उनले आफूमाथि लागेको आरोप पुष्टि हुने सानो आधार मात्र भेटे हत्कडी लगाएर लैजान आग्रह गरे । आफू मन्त्रीको दौडमा हिजो पनि नरहेको र आज र भोलि पनि नरहने पनि उनको दाबी छ ।
साताको लोकप्रिय
