भक्तपुरको होल्डिङ सेन्टरमा हिरालाल पासवानको मृत्यु, निष्पक्ष छानबिनको माग (भिडियोसहित)
बिहीबार, साउन २८, २०८३
उनले भनिन्, ‘खाना खाने बेला करिब १० बजे बोलाउन गएको, ढोका खोल्नु भएन। पछाडिबाट झ्याल खोली हेर्दा मान्छे छैन रहेछ, बितिसक्नुभएछ ।’
डोङफेङको नयाँ पाइला : माइक्रोबसपछि ठूलो क्षमताका विद्युतीय बस (भिडियोसहित)
बुधबार, साउन २७, २०८३
सिटी ईभी बसले एकपटक पूर्ण चार्जमा २४० किलोमिटर र लङ रेन्ज ईभीले ३५० किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ।
नाइमा एक्स्पोको दोस्रो दिन : ओमोडा ई५मा बढ्दो आकर्षण, १०० भन्दा बढी चार्जिङ स्टेसन विस्तारको तयारी (भिडियोसहित)
बुधबार, साउन २७, २०८३
एक्स्पोमा विद्युतीय कार, एसयूभी तथा अन्य सवारीसाधन प्रदर्शनमा राखिएका छन् । त्यसमध्ये एसपीजी अटोमोबाइल्सले ओमोडा र जेको ब्रान्डअन्तर्गतका विद्युतीय सवारीसाधन प्रदर्शनमा राखेको छ । कम्पनीका असिस्टेन्ट म्यानेजरका अनुसार ओमोडा ई५ नेपाली बजारमा स्थापित भइसकेको विद्युतीय गाडी हो ।
साताको लोकप्रिय
