Harsamaya
यस्ता छन् नेपाल र थाइल्याण्ड सरकारबीच भएका सम्झौताहरू
यस्ता छन् नेपाल र थाइल्याण्ड सरकारबीच भएका सम्झौताहरू थाइल्याण्डको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार र थाइल्याण्ड सरकारबिच  दुईवटा सरकारी तथा छ वटा निजी क्षेत्रसम्बन्धी सहमति गरिएको बताएका छन् ।
‘देशमा राजतन्त्र ल्याउने ठाउँ नै छैन, कहाँबाट ल्याउनु ?’
‘देशमा राजतन्त्र ल्याउने ठाउँ नै छैन, कहाँबाट ल्याउनु ?’ साथै उनले अहिलेको सापेक्षतालाई हेर्ने हो भने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमै  जानु उपयुक्त हुने बताए । उनले एउटा कसैले चाहँदैमा राजा नआउने र राजा ल्याउनको लागि हरेका दलभित्र बहस हुनुपर्ने बताए ।
सभापतिको घरभित्रै छिरेर पूर्जी लेखिएको भन्दै रास्वपाद्वारा भत्र्सना
सभापतिको घरभित्रै छिरेर पूर्जी लेखिएको भन्दै रास्वपाद्वारा भत्र्सना राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय सचिवालयको बैठकले नागरिकको घरभित्र छिरेर कानुनी कागजात बनाउनु गैर–संवेदनशील र गैरकानुनी कुरा भएको निर्णय गरेको छ।
बेडरूमभित्र पक्राउ पूर्जी लेख्ने अनौठो अभ्यास विधिको शासनमा क्षम्य हुँदैन : रास्वपा
बेडरूमभित्र पक्राउ पूर्जी लेख्ने अनौठो अभ्यास विधिको शासनमा क्षम्य हुँदैन : रास्वपा उनका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय सचिवालयको हिजो राति बसेको भर्चुअल बैठकले देहायका निर्णयहरू गरेको सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ।
थाई एअरबेजबाट प्रधानमन्त्री आज स्वदेश फर्कँदै
थाई एअरबेजबाट प्रधानमन्त्री आज स्वदेश फर्कँदै पाँच दिने लामो थाइल्याण्ड भ्रमण तथा बिमेस्टक सम्मेलनमा सहभागी भएर उनी स्वदेश फर्किन लागेका हुन्।
रवि पक्राउपछि डिपीले पुन: पाए कार्यवाहक सभापतिको जिम्मेवारी
रवि पक्राउपछि डिपीले पुन: पाए कार्यवाहक सभापतिको जिम्मेवारी सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछाने पुन: पक्राउ परे पछि अर्यालले कार्यवाहक सभापतिको जिम्मेवारी पाएका हुन्।
रवि लामिछाने पक्राउ
रवि लामिछाने पक्राउ उच्च अदालत तुलसीपुरका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला अदालत रुपन्देहीलगायतको आदेश बदर गर्दै रविलाई थुनामा पठाउने आदेश गरेसँगै उनलाई बूढानीलकण्ठसित निवासमै पुगेर प्रहरीले पक्राउ गरेको हो।
मुख्यमन्त्रीको सिंहको निर्देशन : तत्काल तलब भुक्तानी गर्नुहोला
मुख्यमन्त्रीको सिंहको निर्देशन : तत्काल तलब भुक्तानी गर्नुहोला साथै, उनले भविष्यमा करारमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई तलब भुक्तानीमा ढिलाइ हुन नदिन मन्त्रालयलाई विशेष सतर्कता अपनाउन निर्देशन दिएका छन् ।
तीनकुनेमा प्रदर्शन र सभा नगर्न समितिको निर्देशन
तीनकुनेमा प्रदर्शन र सभा नगर्न समितिको निर्देशन उनले भने,‘काठमाडौंको तीनकुने र आसपासका स्थानमा अब आइन्दा कुनै पनि प्रकारका सभा, विरोध प्रदर्शन र धर्ना आदीका कार्यक्रमहरू गर्न अनुमति नदिन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई समिति निर्देशन गर्दछ ।’
तीनकुने घटनाको निष्पक्ष छानबिन गर्न राप्रपाको माग
तीनकुने घटनाको निष्पक्ष छानबिन गर्न राप्रपाको माग उनले प्रजातन्त्रको नाममा राष्ट्रको सम्पत्तिको दुरुपयोग गरिरहेको पनि बताए । ‘प्रजातन्त्र भनेको गरिव जनताको हित गर्ने हो । त्यहाँ भुई मान्छेको हित गर्ने हो तर त्यो नभएर सिमित व्यक्तिको नाममा राष्ट्रको सम्पत्तिको दुरुपयोग भएको छ ।  प्रजातन्त्रको नाममा यसो गर्न पाइँदैन्,’ उनले भने । 
ओली र मोदीबीच थाइल्याण्डमा भेटवार्ता, द्विपक्षीय हितबारे चर्चा
ओली र मोदीबीच थाइल्याण्डमा भेटवार्ता, द्विपक्षीय हितबारे चर्चा नेपाल र भारतबीचको कूटनीतिक सम्बन्धमा चिसोपन आएको चर्चा भइरहेका बेला ओली र मोदीबीच भेटवार्ता भएको हो । परराष्ट्र मन्त्रालयको कूटनीतिक प्रयासपछि बिमस्टेकको साइडलाइन वार्ताका रूपमा ओली र मोदीबीच भेट भएको हो ।
राजतन्त्रलाई ‘भूत’ भन्ने गरिएकोप्रति बुद्धिमान तामाङको आपत्ति
राजतन्त्रलाई ‘भूत’ भन्ने गरिएकोप्रति बुद्धिमान तामाङको आपत्ति उनले भने, ‘राजालाई किन भूत देख्नुहुन्छ ? मेरो छोराछोरीलाई पनि म नमरेसम्म विरोध नगर भन्ने मान्छे हो । दुर्गा प्रसााईंलाई कमान्डर तोक्ने गतल कुरा हो, हुन सक्दैन, २०१७ सालको जस्तो राजतन्त्रको कुरा बोल्ने बौलाहा हो ।’
Weather Update