Harsamaya
पूर्वराजा ज्ञानेन्द्र शाहसँग बयान लिनुपर्छ - रघुजी पन्त
पूर्वराजा ज्ञानेन्द्र शाहसँग बयान लिनुपर्छ - रघुजी पन्त उनले समितिको बैठकमा पूर्वराजा ज्ञानेन्द्र शाहसँग भने बयान लिनुपर्ने बताए ।
समाजवादी मोर्चालाई गृहमन्त्रीको धन्यवाद, राजावादीहरु ‘उच्छृंखल र अमानवीय’
समाजवादी मोर्चालाई गृहमन्त्रीको धन्यवाद, राजावादीहरु ‘उच्छृंखल र अमानवीय’ साथै उनले चैत १५ गते जस्तो आपराधिक गतिविधिमा सुरक्षा निकाय संयम नभएको भए अझ ठूलो क्षति हुने बताए । उनले अराजकता फैलाएर संविधान समाप्त पार्ने गतिविधि भएकोमा आफू स्पष्ट रहेको बताए ।
बिमस्टेकमा ओलीले सुनाए ‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणा
बिमस्टेकमा ओलीले सुनाए ‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणा थाइल्याण्डको बैंककस्थित होटल साड्ग्रिलामा सुरु बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समृद्धि, लचिलो र खुलापनजस्ता बिमस्टेक सम्मेलनका तीन आधार स्तम्भ, दिगो विकास लक्ष्य र नेपालको राष्ट्रिय आकांक्षासँग गहिरो रूपमा प्रति ध्वनित हुने बताएका हुन् ।
प्रधानमन्त्रीले बिमस्टेक सम्मेलनलाई आज सम्बोधन गर्ने
प्रधानमन्त्रीले बिमस्टेक सम्मेलनलाई आज सम्बोधन गर्ने थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्सँगको निमन्त्रणामा गत चैत १९ गते बैंकक गएका प्रधानमन्त्री ओलीले यस भ्रमणबाट दुई मुलुकबीच संस्कृति, पर्यटन, शिक्षा, ऊर्जालगायतका क्षेत्रमा सहकार्य अभिवृद्धि हुने विश्वास व्यक्त गरेका थिए ।
संघीय संसद अन्तर्गत तीनवटा समितिको बैठक बस्दै
संघीय संसद अन्तर्गत तीनवटा समितिको बैठक बस्दै यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा काठमाडौंको तीनकुनेमा यही चैत १५ गते भएको घटनाका सम्बन्धमा गृहमन्त्रालयसँग छलफल हुनेछ ।
‘हामीसँग स्रोत छ, स्रोतको परिचालन सही सदुपयोग गर्नुपर्ने छ’ (भिडियोसहित)
‘हामीसँग स्रोत छ, स्रोतको परिचालन सही सदुपयोग गर्नुपर्ने छ’ (भिडियोसहित) ‘सबै कुरा सरकारले गर्दिन्छ भनेर बस्ने मान्यता पनि त्यति ठीक होइन । सरकारलाई सहयोग गर्छौ, सरकारले पनि गर्नुपर्छ । सरकारले गरेन भन्दै गर्दा मैले के गरे भन्ने कुराको ध्यान राख्न सक्यो भने मैले यो गरेको सरकारले यो गर्नुपर्छ भन्ने कुरा नागरिकको तहबाट सुरु गरियो भने मुलुक बनाउन धेरै बेर लाग्छ...
शिक्षकहरुका माग सम्बोधन गर्नेगरी अघि बढेका छौं : गृहमन्त्री लेखक
शिक्षकहरुका माग सम्बोधन गर्नेगरी अघि बढेका छौं : गृहमन्त्री लेखक उनले भने, ‘अहिले पनि शिक्षक महासंघले आफ्ना विषयमा सरकारको ध्यानाकर्षण गर्नको लागि प्रदर्शनहरू गरि राख्नु भएको छ । त्यसकारण अहिले कार्यवाहक प्रधानमन्त्रीको संयोजकत्वमा शिक्षकहरूका सरोकार, ध्यानाकर्षण गराउनु भएका विषयहरू र उहाँहरूले गर्नु भएको प्रदर्शनलगायतलाई मूल्याकंन गरेर शिक्षा विधेयकलाई छिटोभन्दा छिटो अगाडि बढाउने सन्दर्भमा छलफल गरेका छौं । छलफल सकारात्मक भएको...
संविधान भित्रै रहेर सबै समस्याको समाधान खोजौं - डा. शेखर 
संविधान भित्रै रहेर सबै समस्याको समाधान खोजौं - डा. शेखर  मोरङको बुढीगंगा गाउँपालिका–१ मा निर्माण गर्न लागिएको बुढीगंगा पार्कको आज शिलान्यास गर्दै उनले संविधानभित्र रहेर शान्तिपूर्ण आन्दोलन गर्ने अधिकार सबैलाई रहेको चर्चा गरे । कोइरालाले कुनै प्रकारको हिंसा, आतंक तोडफोड, आगजनी नेपाली कांग्रेसलाई स्वीकार्य नहुने प्रष्ट पारे ।
रास्वपाले भन्यो - राजावादीहरूको आन्दोलनमा चोरी र लुटपाट गर्ने रास्वपा होइनन्
रास्वपाले भन्यो - राजावादीहरूको आन्दोलनमा चोरी र लुटपाट गर्ने रास्वपा होइनन् बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै डा.राज कुमार राई, भगवती रोका लगायतका व्यक्तिहरू विगत करिब तीन महिना अगाडि देखि नै राष्ट्रिय स्वतन्त्र पार्टीबाट अलग भएको जानकारी दिएको हो । 
तामाङ संघको सिन्धुपाल्चोकको अध्यक्षमा क्षेत्र बहादुर तामाङ 
तामाङ संघको सिन्धुपाल्चोकको अध्यक्षमा क्षेत्र बहादुर तामाङ  सहसचिवमा भने लाक्पासागर लामा र तेज बहादुर तामाङ चयन हुँदा सदस्यहरूमा भने सदस्यहरूमा :सुमित्रा तामाङ ,कामना तामाङ,रेशम ब तामाङ ,सन्तोष तामाङ ,सचिन तामाङ ,राजु तामाङ ,निरज लामा,जमुना तामाङ ,सुकुमाया तामाङ ,पदम ब तामाङ सर्वसम्मत चयन भएको छ।
राष्ट्रपतिले नियुक्त गरे तीन देशका लागि गैर आवासीय राजदूत
राष्ट्रपतिले नियुक्त गरे तीन देशका लागि गैर आवासीय राजदूत पछिल्लो समय बसेको केपी ओली नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संविधानको धारा २८२ को उपधारा १ बमोजिम तीन देशका लागि गैर आवासीय राजदूत नियुक्त गरेका हुन् ।
‘श्रमिकहरूको आवाज कमजोर भयो, शिक्षकहरूको माग सम्बोधन हुनुपर्छ’
‘श्रमिकहरूको आवाज कमजोर भयो, शिक्षकहरूको माग सम्बोधन हुनुपर्छ’ नेपाल ट्रेड युनियन कांग्रेस कोशी प्रदेशको इलामको सूर्योदयमा बिहीबार सम्पन्न पूर्ण बैठकले शिक्षकहरूले अघि सारेको मागले शिक्षकहरूको पेशागत सुरक्षा र शैक्षिक क्षेत्रको सुधारमा सहयोग गर्ने भएकाले माग सम्बोधन गर्न माग गर्ने समेत निर्णय गरेको नेपाल ट्रेड युनियन काग्रेस कोशीका अध्यक्ष नारायणबाबु कार्कीले जानकारी दिए ।
Weather Update