काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किँदैछन्।
पाँच दिने लामो थाइल्याण्ड भ्रमण तथा बिमेस्टक सम्मेलनमा सहभागी भएर उनी स्वदेश फर्किन लागेका हुन्।
उनी थाई एअरबेजबाट फर्कँदैछन् ।