Harsamaya
राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। 
अर्थसहित तीनवटा समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
अर्थसहित तीनवटा समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची जसअनुसार अर्थ समितिको बैठकमा आगामी आर्थिक बर्ष २०८१/८२ को बजेट सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल गरिनेछ, जुन बैठक बिहान ११ बजेबाट सुरू हुनेछ । 
‘चैत २६ गते राप्रपाको कार्यक्रम भृकुटीमण्डपमा गर्न नदिने’
‘चैत २६ गते राप्रपाको कार्यक्रम भृकुटीमण्डपमा गर्न नदिने’ ‘सुरक्षा संवेदनशीलताका हिसाबले माग भएको स्थानमा हाललाई कार्यक्रम आयोजना गर्न उपयुक्त नभएको हुँदा जिल्ला सुरक्षा समितिको निर्णय समेतको आधारमा सिफल चौर वा बल्खु क्षेत्रमा आयोजना गर्ने व्यवस्था हुन निर्णयानुसार अनुरोध छ’, पत्रमा भनिएको छ । 
पूर्खाको मेहनत र परिश्रमको चिनो हो सम्पदा, संरक्षण गरौं : राष्ट्रपति पौडेल (भिडियोसहित)
पूर्खाको मेहनत र परिश्रमको चिनो हो सम्पदा, संरक्षण गरौं : राष्ट्रपति पौडेल (भिडियोसहित) राष्ट्रपति रामचन्द्र पौडेलले बहुजाति, बहुभाषा, परपम्परा र संस्कृति रहेको देशका अमूल्य सम्पदाको विकास, संरक्षण र संवद्र्धनमा तीनै तहको सरकारले ध्यान दिनु जरुरी रहेको बताएका छन् ।
लोकतन्त्रको अनुभव भएको छैन : मेयर साम्पाङ (भिडियोसहित)
लोकतन्त्रको अनुभव भएको छैन : मेयर साम्पाङ (भिडियोसहित) धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले लोकतन्त्रको अनुभव नभएको बताएका छन् ।
शिक्षकहरूलाई माग पूरा नहुन्जेलसम्म आन्दोलन नछोड्न प्रचण्डको अपिल 
शिक्षकहरूलाई माग पूरा नहुन्जेलसम्म आन्दोलन नछोड्न प्रचण्डको अपिल  ‘जबसम्म माग पूरा हुँदैन, तपाईंहरूले नछोड्नुस्,’आन्दोलनरत शिक्षकहरूलाई लक्ष्य गर्दै प्रचण्डले आइतबार काठमाडौंमा आयोजित नेवा मुक्ति मोर्चाको प्रशिक्षण भेलामा भने, ‘कहिले सिट्ठी बजाउनुस् कहिले के गर्नुपर्छ गर्नुस्, हामी तपाईंहरूको साथमा छौं ।’
ओली, प्रचण्ड, नेपाल कम्युनिष्ट होइनन् : मोहनचन्द्र अधिकारी (भिडियोसहित)
ओली, प्रचण्ड, नेपाल कम्युनिष्ट होइनन् : मोहनचन्द्र अधिकारी (भिडियोसहित) पञ्चायत शासनमा १८ वर्षसम्म जेल परेका कम्युनिष्ट नेता अधिकारीले कम्युनिष्ट पार्टीको नेता जनताको सेवक बन्नु पर्नेमा जोड दिए । ‘श्रमजीवीको नेता कम्युनिष्ट होइन, श्रमजीवीको सेवक कम्युनिष्ट पार्टीको नेता बन्छ, श्रमजीवीको नेता बन्ने त दलाल हुन्’, उनले भने । 
देशमा विचौलियाहरूको बिगबिगी छ, सरकार सुशासन दिनै सक्दैन : डा.शेखर
देशमा विचौलियाहरूको बिगबिगी छ, सरकार सुशासन दिनै सक्दैन : डा.शेखर आइतबार डा.सुमन कर्माचार्यको ‘कात्रोमा खल्ती’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले देशको राजनीति परिस्थिति एकदमै नाजुक भएको भन्दै हरेक ठाउँमा विचौलियाहरूको बिगबिगी बढेको बताएका हुन् । 
आन्दोलनरत शिक्षकहरूलाई नियमित काममा फर्कने वातावरण बनाऔं : डा.शेखर
आन्दोलनरत शिक्षकहरूलाई नियमित काममा फर्कने वातावरण बनाऔं : डा.शेखर महासंघले आइतबार बिहान विज्ञप्ति गारी गर्दै सोमबारदेखि देशव्यापी शैक्षिक हड्तालको घोषणा गरेको छ । 
रामेछापमा जम्मा भए ११ कम्युनिष्ट पार्टीका नेता, एमाले रामेछापले गऱ्यो स्वागत
रामेछापमा जम्मा भए ११ कम्युनिष्ट पार्टीका नेता, एमाले रामेछापले गऱ्यो स्वागत रामेछाप जिल्लामा ज्येष्ठ कम्युनिष्टहरुका साथै विभिन्न ११ वटा कम्युनिष्ट पार्टीका नेताहरू भेला भएका छन् ।
आइसीटी सम्भावना भन्दा बढी आवश्यकता हो : गगन थापा
आइसीटी सम्भावना भन्दा बढी आवश्यकता हो : गगन थापा उनले भने, ‘नेपालमा आइसीटीको एकदमै धेरै प्रचुर सम्भावना छ । सम्भावना जति छ त्यो भन्दा बढी आवश्यकता छ । यो आवश्यकतालाई महसुस गरेनौ र समयमा जोड्न सकेनौ भने वा दुईचार वर्षपछि गर्छौ भन्यौ भने पछि पर्नेछौं । रेल छुटिसक्छ । अहिले नै गर्नुपर्नेछ । आजै हामीले काम गर्नुपर्नेछ ।’
सगरमाथा संवादमा भारतीय प्रधानमन्त्री मोदी नआउने
सगरमाथा संवादमा भारतीय प्रधानमन्त्री मोदी नआउने उनले मोदीसँग भेट अत्यन्तै राम्रो र सुमधुर वातावरणमा भएको पनि बताए । उनले कुनै सानातिना छिमेकमा समस्या देखिए तत्काल एकआपसमा संवाद गरिहाल्ने र  समस्याहरुलाई टुंग्याई हाल्ने अठोट गरेको समेत बताए ।
Weather Update