Harsamaya
शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा
शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् । शिक्षकहरू लगातार सडक आन्दोलनमा रहेको बेला उनको राजीनामा आएको हो । 
शिक्षकहरु चित्त नदुखाई फर्किनुहोला, यो आन्दोलन गर्ने समय होइन : ओली
शिक्षकहरु चित्त नदुखाई फर्किनुहोला, यो आन्दोलन गर्ने समय होइन : ओली उनले सरकार दमनकारी नभइ लोकतान्त्रिक भएकाले ट्रेड युनियनको अधिकारको रक्षासहित पेसागत क्षेत्रका जायज मागलाई सम्बोधन गरिने बताए । 
समितिको बैठकमा प्रेसलाई प्रवेश निषेध गर्न प्रस्ताव
समितिको बैठकमा प्रेसलाई प्रवेश निषेध गर्न प्रस्ताव त्यस्तै नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सेवा निवृत्त निजामती कर्मचारीले सरकारी कोषबाट दोहोरो सुविधा लिन नपाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव राखे ।
राप्रपा महामन्त्री राणा जमानीमा रिहा 
राप्रपा महामन्त्री राणा जमानीमा रिहा  गत चैत १५ गते काठमाडौंको तीनकुने घटनामा सहभागी भएको आरोपमा पक्राउ उनी परेका थिए ।
स्थानीय तहलाई २२ करोड हस्तान्तरण गर्ने कोशी प्रदेश सरकारको निर्णय 
स्थानीय तहलाई २२ करोड हस्तान्तरण गर्ने कोशी प्रदेश सरकारको निर्णय  यस्तै मन्त्रिपरिषद्को बैठकले विपद् व्यवस्थापन नियमावली २०८२ लाई अध्ययनका लागि समितिमा पठाउने निर्णय भएको मन्त्री भण्डारीले बताए ।
राज्य व्यवस्था समितिको बैठकमा निजामती कर्मचारीका विषयमा छलफल हुँदै
राज्य व्यवस्था समितिको बैठकमा निजामती कर्मचारीका विषयमा छलफल हुँदै उता, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक १२:४५ मा बस्नेछ । बैठकमा विधायन ऐन, २०८१’ कार्यान्वयनमा समितिको भूमिका सम्बन्धमा समितिका पूर्व सभापति रामनारायण विडारीसँग छलफल गरिने संसद सचिवालयले जनाएको छ । 
जुम्लावासीका समस्या समाधानका लागि संघीय सरकार प्रतिबद्ध छ : मन्त्री यादव
जुम्लावासीका समस्या समाधानका लागि संघीय सरकार प्रतिबद्ध छ : मन्त्री यादव उनले भने, ‘म मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने र मधेसमा मेरो घर भएपनि कर्णालीप्रति मेरो मायाँ छ । विकासका लागि अब कर्णाली पछाडी पर्ने छैन । म सोही अनुसार यहाँ काम गर्ने छु । कर्णाली प्रदेश पछाडि परेको छैन । कर्णाली सहित जुम्लावासीलाई प्रयाप्त वजेट विनियोजन गरिने छ ।’
सरकारको रवैया निरंकुश र अलोकतान्त्रिक : राप्रपा
सरकारको रवैया निरंकुश र अलोकतान्त्रिक : राप्रपा   साथै राप्रपा राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापना, संघीयताको खारेजी लगायतका राजनीतिक, सामाजिक र जनजीविकाका विविध मुद्दाका पक्षमा अझ दृढ रूपमा अघि बढ्ने बैठकले निष्कर्ष निकालेको छ ।
अरूले आएर देश बनाइदिँदैन, सबै मिलेर विकास गर्नुपर्छ : प्रधानमन्त्री ओली
अरूले आएर देश बनाइदिँदैन, सबै मिलेर विकास गर्नुपर्छ : प्रधानमन्त्री ओली प्रधानमन्त्री ओलीले पूर्वाधार विकासलाई आफ्नो सरकारको प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै सडक, पुल, हवाई यातायात, केवलकार, सञ्चार, इन्टरनेट सेवा, स्वास्थ्य, शिक्षा, खेलकुद र विद्युत उत्पादनका क्षेत्रमा उल्लेखनीय प्रगति हाँसिल भइसकेको दाबी गरे ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरू रिहा
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरू रिहा अध्यक्ष लिङ्देनसहित वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ्ग र प्रवक्ता ज्ञानेन्द्र शाही, राष्ट्रिय युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल, उपाध्यक्ष सरोज क्षेत्री, राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनका अध्यक्ष अमर आर्य पक्राउ परेका थिए ।
राप्रपा अध्यक्षसहितका नेता पक्राउप्रति आपत्ति, तत्काल रिहाइको माग
राप्रपा अध्यक्षसहितका नेता पक्राउप्रति आपत्ति, तत्काल रिहाइको माग विज्ञप्तिमा भनिएको छ, ‘तीनकुने गोलीकाण्डको न्यायिक छानबिन गर्नुपर्ने शान्तिपूर्ण मागसहित राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको कार्यालयबाट अघि बढेको अवस्थामा सो पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता राजेन्द्र लिङ्देन, बरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई सरकारले पक्राउ गरेकोमा उक्त अलोकतान्त्रिक कृत्यको हामी घोर भर्त्सना गर्दछौं ।’
खुस्बु ओलीले भन्छिन् : दलालतन्त्र र दलतन्त्रको विरुद्ध सडकमा छौं 
खुस्बु ओलीले भन्छिन् : दलालतन्त्र र दलतन्त्रको विरुद्ध सडकमा छौं  उनले दलालतन्त्र र दलतन्त्रको विरुद्धमा आवाज उठाउँदा तीन दलका नेता एकठाउँमा आएको र कुलमान घिसिङ हटाउँदा र काण्डमा भागभण्डा मिलाउन मात्र एकसाथ हुने गरेको बताइन् ।  
Weather Update