Harsamaya
प्रचण्ड कानेपोखरी आउने भएपछि विद्यालय बन्द गर्न माओवादीको पत्र
प्रचण्ड कानेपोखरी आउने भएपछि विद्यालय बन्द गर्न माओवादीको पत्र माओवादी केन्द्र कानेपोखरीका अध्यक्ष दुर्गाबहादुर कार्कीले पत्र नै पठाएर वरिपरिका विद्यालय बन्द गर्न आग्रह गरेका छन् । उनले कार्यक्रम हुँदा ध्वनि प्रदुषण बढी हुने, यातायातको समस्या हुन सक्ने भन्दै विद्यालय बन्द गरी सहयोग गर्न माग गरेका छन् । 
 नेपाली दूतावास बैंककले भन्यो - श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जानू 
 नेपाली दूतावास बैंककले भन्यो - श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जानू  दूतावासले कसैको प्रलोभन परी छिटो, धेरै पैसा कमाउने हेतु वैदेशिक रोजगारीमा नआउनका लागि सम्बन्धित सबैमा पुनःअनुरोध गरेको छ । 
बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त
बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारीको संयोजकत्वमा गठित सिफारिस समितिले अन्तिम छनौटमा परेका पाँच जनामध्ये ओझा, रामशरण पुडासैनी र दामोदर बस्यौलाको नाम सिफारिस गरेको थियो ।
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची ?
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची ? त्यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय सभामा उत्पति भएको आमसञ्चार परिषद् विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद सचिवालयका महासचिव पदम प्रसाद पाण्डेले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।
 कोशी, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा हुने
 कोशी, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही मौसम सफा रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको एक दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षा भइरहेको छ ।
दिल्लीबाट उपचार गरेर फर्कदै गर्दा पूर्वमन्त्री पासवानले भने - शेखर कोइरालाले चाहेकै दिन प्रधानमन्त्री बन्छन्
दिल्लीबाट उपचार गरेर फर्कदै गर्दा पूर्वमन्त्री पासवानले भने - शेखर कोइरालाले चाहेकै दिन प्रधानमन्त्री बन्छन् लामो समय नयाँ दिल्लीमा उपचार गरेर सोमबार स्वदेश फर्किएका अध्यक्ष पासवानले अहिलेको कांग्रेस–एमालेको सरकार धेरै नटिक्ने दाबी गरे । उनले शेखर कोइरालाले आँटेकै दिन प्रधानमन्त्री बन्ने पनि बताए ।
तोसिमा कार्कीले भनिन् - स्वास्थ्य बीमालाई अलपत्र पार्न मिल्दैन(भिडियोसहित)
तोसिमा कार्कीले भनिन् - स्वास्थ्य बीमालाई अलपत्र पार्न मिल्दैन(भिडियोसहित) राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले स्वास्थ्य बिमालाई बेवास्ता गर्न नहुने बताएकी छिन् । उनले कार्यक्रम अघि बढाउन नसक्ने हो भने स्वास्थ्य मन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने सुझाव दिएकी छन्।
संविधानमा माओवादीको छाप देख्‍नेले संविधानलाई च्यात्न खोजे - प्रचण्ड (भिडियोसहित)
संविधानमा माओवादीको छाप देख्‍नेले संविधानलाई च्यात्न खोजे - प्रचण्ड (भिडियोसहित) झापाबाट सुरु भएको जनतासँग माओवादी तराई मधेस जागरण अभियान चैत ७ गते कन्चनपुरमा पुगेर समापन हुने माओवादी केन्द्रले जनाएको छ । 
‘सशस्त्र प्रहरीको बढुवा ज्येष्ठताका आधारमा हुनुपर्छ’
‘सशस्त्र प्रहरीको बढुवा ज्येष्ठताका आधारमा हुनुपर्छ’ प्रतिनिधिसभाको आजको बैठकमा ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक २०८१’ माथिको छलफलका क्रममा उनले  नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीचको अन्तरसम्बन्धलाई अझै स्पष्ट गर्नुपर्ने आवश्यकता औँल्याए । 
प्रचण्डले भने - अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं 
प्रचण्डले भने - अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं  हामी जतिबेला सहकार्यमा थिएनौं, त्यो बेलामा ठूलो पार्टी थियौं । त्यसकारण आफ्नै खुट्टामा उभिएर, जनताको तागतको बलमा चुनाव लड्छौं । उपचुनावमा हामी एक नम्बर पार्टी बन्यौं । मैले कांग्रेस र एमालेका नेताहरूलाई भन्ने गरेको छु– तपाइँहरू मिलिराख्नुस् ।’
‘नो केबलकार’ अभियानलाई वार्तामा आउन सरकारको आग्रह 
‘नो केबलकार’ अभियानलाई वार्तामा आउन सरकारको आग्रह  गृह मन्त्रालयले माघ २० गते बनाएको वार्ता समितिले यसअघि 'नो केबलकार' अभियानका प्रतिनिधिसँग वार्ता गरेपनि सरकार केबलकारको निर्माण बन्द गर्न सहमत नभएपछि वार्ता असफल भएको थियो ।
कांग्रेसको स्थानीय तह समन्वय विभागमा १० सदस्य मनोनीत
कांग्रेसको स्थानीय तह समन्वय विभागमा १० सदस्य मनोनीत कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य मधु आचार्य प्रमुख रहेको कांग्रेस स्थानीय तह समन्वय विभागको सदस्यमा देहायका व्यक्तिहरूलाई मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । 
Weather Update