पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको बजेट र कार्यक्रम स्वीकृत
शुक्रबार, फागुन ९, २०८१
प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षता आज भएको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सभाको १५औँ बैठकले चालु आर्थिक वर्षको योजना, कार्यक्रम र बजेट स्वीकृत गरेको छ।
प्रधानमन्त्रीज्यू, अमेरिकाले भ्रष्ट भनिसक्यो, इन्डियाले भिकारी भनिसक्यो नेपाली भएर बाच्ने आधार दिनुस् - बालेन
शुक्रबार, फागुन ९, २०८१
'प्यारो प्रधानमन्त्रीज्यू, अमेरिकाले भ्रष्ट भनिसक्यो, इन्डियाले भिकारी भनिसक्यो, चीनले मान्छे गन्दैन' मेयर बालेनले लेखेका छन् 'मलाई मेयर हो भनेर बिर्सिनुस् नेपाली भएर बाच्ने आधार त दिनुस् ।'
पेरिसडाँडामा आज पत्रकार सम्मेलन गर्दै माओवादी
शुक्रबार, फागुन ९, २०८१
साथै, पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता र उनले आफूलाई सहयोग गर्न गरेको आह्वानबारे माओवादीले आज पार्टीगत धारणा सार्वजनिक गर्ने एक नेताले बताए । सरकारले ल्याएका अध्यादेशका विषयमा पनि माओवादीले आफ्नो भनाइ सार्वजनिक गर्न लागेको छ ।
नेपाल प्रहरी विधेयकमा ३९ वटा संशोधन
शुक्रबार, फागुन ९, २०८१
गृहमन्त्री रमेश लेखकका अनुसार संविधानले परिकल्पना गरेबमोजिम प्रहरी संगठनलाई प्रादेशिक क्षेत्राधिकार तथा प्रदेश प्रहरीसम्म विस्तारसहितको संवैधानिक मर्म अनुकूल हुनेगरी व्यवस्था गर्न तथा प्रहरीका सम्बन्धमा विश्वका अन्य देशहरूले अपनाएका असल अभ्याससमेत अनुकरण गरी प्रहरीको सञ्चालन तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाई मुलुकमा शान्ति, सुरक्षा कायम गरी अमनचयन हासिल गर्न विधेयक संसदमा पेस...
राप्रपाको बृहत् भण्डाफोर कार्यक्रम आजबाट सुरू हुँदै
शुक्रबार, फागुन ९, २०८१
उनका अनुसार फागुन १७ बुटवल, फागुन १८ धनगढी, फागुन २१ जनकपुर, फागुन २५ काठमाडौं र अन्तिम कार्यक्रम भने फागुन २७ गते सुर्खेतमा हुनेछ ।
तीनवटा संसदीय समितिको बैठक बस्दै
शुक्रबार, फागुन ९, २०८१
जसअनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । जुन बैठक दिउँसो १ बजेबाट सुरू हुनेछ ।
आगामी निर्वाचन अघि नै पार्टीको महाधिवेशन : डा शेखर
बिहीबार, फागुन ८, २०८१
अहिलेको सत्ता गठबन्धनले सात बुँदे समझदारी गरेको तर त्यो कार्यान्वयन हुन नसकेको नेता डा कोइरालाको भनाइ थियो । दुई ठूला दल मिले निरङ्कुुशता हुन्छ भन्ने कुरा गलत भएको उनले बताए । कांग्रेस सत्तामा भए पनि आफूहरूले खबरदारी गरिरहेको उनले बताए ।
संविधान संशोधनका लागि राजनीतिक दलहरू बीच सहमति हुन्छ - गृहमन्त्री लेखक
बिहीबार, फागुन ८, २०८१
बिहीबार भक्तपुरमा नेपाल वित्तीय संस्था कर्मचारी संघको आठौं राष्ट्रिय परिषद् उद्घाटन गर्दै गृहमन्त्री लेखकले संविधान संशोधनका लागि आवश्यक विषय पहिचान गरेर राजनीतिक दलहरूबीच सहमति कायम गर्दै अघि बढ्ने बताएका हुन्
सुर्खेतमा लाग्यो नारा- ‘कर्णाली के भन्छ शेखर कोइराला ले भन्छ’ (तस्वीरहरू)
बिहीबार, फागुन ८, २०८१
जिल्ला सभापतिहरू खड्ग पोख्रेल (सुर्खेत), मणिराम रेग्मी (दैलेख), बेदराज सिंह (जाजरकोट), अम्ब शाही (कालिकोट), कर्णबहादुर शाही (जुम्ला), कोशी प्रदेश पूर्व मुख्यमन्त्री केदार कार्की, सुर्खेत पूर्व सभापति कमलराज रेग्मी, दैलेख जुम्ला पूर्व सभापति दिपबहादुर शाही, पूर्व सभापति कृष्णकुमार बिसी, मुगु पूर्व सभापति खड्गबहादुर शाही र तरुण दल पूर्व महामन्त्री भुपेन्द्रजंग शाही...
मेची भन्सारले उठायो आठ अर्ब ८४ करोड राजस्व
बिहीबार, फागुन ८, २०८१
गत आव २०८०/८१ को सोही अवधिमा राजस्व रु आठ अर्ब ९० करोड सात लाख ६७ हजार राजस्व संकलनको लक्ष्य रहेकामा त्यसमध्ये ७६ दशमलव १० प्रतिशत मात्रै राजस्व संकलन भएको थियो ।
पूर्वराजाको चाहनालाई राष्ट्रिय मेलमिलापको प्रस्तावको रूपमा लिनुपर्छ : कमल थापा
बिहीबार, फागुन ८, २०८१
राजाको सदासयतालाई नकारात्मक रुपमा लिन र टिका-टिप्पणी गर्न आवश्यक नभएको भन्दै थापाले राजाको भनाइ प्रजातन्त्र ,दल र नेताको विरुद्धमा नभएको, मुलुकको समस्याप्रतिको चिन्ता मात्र भएको समेत दाबी गरे।
‘माओवादी संविधान संशोधनको पक्षमा छ’
बिहीबार, फागुन ८, २०८१
उनले पछिल्लो समय पार्टीले सुदृढीकरण अभियान चलाउन सुरु गरेपछि माओवादी बलियो बन्दै गएको बताए । उनले सामाजिक र आर्थिक रूपान्तरण नै समृद्धिको आधार रहेको पनि बताए ।
नेकपा एसको केन्द्रिय समिति बैठक बस्दैँ
बिहीबार, फागुन ८, २०८१
हिजो बिहान ७ बजे देखी पोलिटब्युरो समितिको बैठक बसे पछि आज केन्द्रीय समितिको बैठक बस्न लागेको हो।
साताको लोकप्रिय

