Harsamaya
विभिन्न जातजाति र समुदायप्रति जनयुद्धको बेला जस्तो सम्बन्ध प्रगाढ छैन : प्रचण्ड [भिडियोसहित]
विभिन्न जातजाति र समुदायप्रति जनयुद्धको बेला जस्तो सम्बन्ध प्रगाढ छैन : प्रचण्ड [भिडियोसहित] उनले जनवर्गीय समुदायसँगको सम्बन्धका बारेमा आत्मसमीक्षा गर्ने पार्टी माओवादी मात्र रहेको भन्दै वर्गप्रति इमान्दार भएको पार्टीले मात्र खुलेआम आत्मआलोचना गर्ने बताए। 
सबै क्षेत्रमा महिलाको समान सहभागिता नभएसम्म समृद्ध नेपाल असम्भव : भण्डारी [भिडियोसहित]
सबै क्षेत्रमा महिलाको समान सहभागिता नभएसम्म समृद्ध नेपाल असम्भव : भण्डारी [भिडियोसहित] उनले मुलुकमा बढ्दै गएको परनिर्भरतालाई कम गर्न स्थानीय उत्पादनमा जोड दिनुका साथै स्वदेशी उत्पादनको उपभोगमा सबैले जोड दिनुपर्ने बताइन् । साथै उद्यमशील महिलालाई सरकारले प्रोत्साहित गर्न आवश्यक रहेको पनि उनको भनाइ थियो । 
प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच लिपुलेक मुद्दामा छलफल
प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच लिपुलेक मुद्दामा छलफल उक्त भेटमा दुई देशबीचको मित्रवत सम्बन्ध र सहकार्यका विविध क्षेत्रमा कुराकानी भई सम्बन्ध र सहकार्य अभिवृद्धि गर्न दुवै देशका संयन्त्र अग्रसर हुने समझदारी भएको
राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता त्यसअघि उनले  प्रधानमन्त्री ओलीलाई सो गृहमा स्वागत गरेका थिए । 
प्रधानमन्त्री ओली चीनको थ्येनचिन विमानस्थमा अवतरण
प्रधानमन्त्री ओली चीनको थ्येनचिन विमानस्थमा अवतरण चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ)को शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ओली शनिबार विहान चीनतर्फ उडेका थिए । 
अध्यक्ष बिजुक्छेप्रति स्ववियू सभापतिको कटाक्ष : ‘भक्तपुर क्याम्पस कसैको उपहार होइन्’
अध्यक्ष बिजुक्छेप्रति स्ववियू सभापतिको कटाक्ष : ‘भक्तपुर क्याम्पस कसैको उपहार होइन्’ स्ववियुका अध्यक्ष पराजुलीले खुल्ला पत्रमार्फत नेपाल मजदुर किसान पार्टी नगरमै सिमित भई सङ्कुचित भएको बेला, एउटै क्याम्पस समेत बचाउन नसक्नुको कुण्ठा भएको बताएका छन् । 
पूर्वराष्ट्रपति भण्डारीलाई ५१ किलोको माला
पूर्वराष्ट्रपति भण्डारीलाई ५१ किलोको माला वीरगञ्ज उद्योग वाणिज्य सङ्घद्वारा आयोजित ‘वृहत् महिला सम्मेलन–२०८२’ मा प्रमुख अतिथिका रूपमा सहभागी हुन शनिवार काठमाडौँबाट सिमरा विमानस्थल आएकी हुन् । 
कम्युनिष्ट नेतृत्वको सरकार लुटतन्त्रको संरक्षणमा जुटेको छ : अध्यक्ष नेपाल [भिडियोसहित]
कम्युनिष्ट नेतृत्वको सरकार लुटतन्त्रको संरक्षणमा जुटेको छ : अध्यक्ष नेपाल [भिडियोसहित] उनले मजदुरवर्गका अधिकार र हितविरुद्ध सरकारको नीति रहेको भन्दै त्यसको तीव्र विरोध गर्दै पार्टी श्रमिक वर्गको पक्षमा दृढतापूर्वक उभिएको स्पष्ट पारे ।
लिपुलेक अतिक्रमणबारे चीनसँग कुरा उठाउन प्रधानमन्त्रीलाई मेयर बालेनको आग्रह
लिपुलेक अतिक्रमणबारे चीनसँग कुरा उठाउन प्रधानमन्त्रीलाई मेयर बालेनको आग्रह काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले चीन भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिपुलेक अतिक्रमणबारे कुरा उठाउन आग्रह गरेका छन् ।
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री  एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई दिइएको छ ।
विधायन व्यवस्थापन समितिको बैठक बस्दैँ 
विधायन व्यवस्थापन समितिको बैठक बस्दैँ  राष्ट्रिय सभा अन्तरगत विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको छ ।
ओली उच्चस्तरीय प्रतिनिधिमण्डलसहित पाँचदिने चीन भ्रमणमा
ओली उच्चस्तरीय प्रतिनिधिमण्डलसहित पाँचदिने चीन भ्रमणमा प्रधानमन्त्री केपी शर्मा ओली आज उत्तरी छिमेकी चीनको पाँचदिने औपचारिक भ्रमणमा प्रस्थान गर्दैछन्।
Weather Update