प्रधानमन्त्री ओली र भियतनामका प्रधानमन्त्री चिङबीच भेटवार्ता
                            
                            
                                                        
                                                     
                                                            थियानजिन - शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनका लागि चीनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङबीच चीनको थियानजिनमा दुईपक्षीय भेटवार्ता भएको छ ।
चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओली र चिङबीच आइतबार चीनको थियानजिनमा दुईपक्षीय भेटवार्ता भएको हो ।
शाङ्घाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनका लागि प्रधानमन्त्री ओली चीन भ्रमणमा छन् ।
 
प्रकाशित मिति: आइतबार, भदौ १५, २०८२  १८:१२
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    

![नयाँ पार्टी दर्ताका लागि रेशम चौधरीद्वारा निर्वाचन आयोगमा निवेदन [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/350X220/resham-1761839090.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                     
                    