राजनीतिक स्वार्थको रोटी सेक्नका लागि शिक्षकहरूलाई उत्तेजित बनाइयो : सांसद गिरी (भिडियोसहित)
आइतबार, वैशाख १४, २०८२
नेकपा एमालेका सांसद पदम गिरीले आफ्नो राजनीतिक स्वार्थको रोटी सेक्नका लागि शिक्षकहरूलाई उत्तेजित बनाउन लागिएको बताएका छन् ।
सरकारको आयुभन्दा उपलब्धिको चर्चा धेरै गरौं : सांसद झा (भिडियोसहित)
आइतबार, वैशाख १४, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले वर्तमान सरकार ढल्न नहुने बताएका छन् ।
शिक्षक आन्दोलनप्रति सरकार ‘सुतुरमुर्ग’जस्तो भयोे : सांसद केसी (भिडियोसहित)
आइतबार, वैशाख १४, २०८२
नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले शिक्षक आन्दोलनप्रति सरकार टाउको लुकाएर बसेको टिप्पणी गरेका छन् ।
‘श्री ५’ लेख्ने ज्ञानेन्द्र शाहलाई कारबाही गर्न सांसद गैरेको माग (भिडियोसहित)
आइतबार, वैशाख १४, २०८२
नेकपा एमालेको सांसद ठाकुर गैरेले नेपालको संविधानले समेत नचिन्ने ‘श्री ५ ज्ञानेन्द्र वीरविक्रम शाहदेव’ लेखेको भन्दै कारबाही गर्न माग गरेका छन् ।
‘राजेन्द्र लिङ्देनले कांग्रेस सहमहामन्त्रीको छोराको तस्वीर र नाम सार्वजनिक गर्नुपर्छ’
आइतबार, वैशाख १४, २०८२
नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले भाटभटेनी लुटपाटमा संलग्न सहमहामन्त्रीको छोराको नाम र तस्वीर सार्वजनिक गर्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई चुनौती दिएका छन् ।
संसदमा लिङ्देनमाथि प्रश्न : रक्सी चोरेको प्रमाणित गर्न सक्नुहुन्छ ? (भिडियोसहित)
आइतबार, वैशाख १४, २०८२
सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले कांग्रेस सह–महामन्त्रीको छोराले भाटभटेनीबाट रक्सी चोरेको प्रमाणित गर्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई चुनौती दिएका छन् ।
जसपा नेपालको कोशी प्रदेश अन्तर्गतका एघार पालिका समितिमा नयाँ नेतृत्व निर्वाचित
आइतबार, वैशाख १४, २०८२
जनता समाजवादी पार्टी (जसपा) नेपालको नगर र गाउँ समितिको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित भएको छ ।
काश्मीर हमलाप्रति पूर्वराजा ज्ञानेन्द्र शाह दुखी: भने,‘धर्म विरुद्धको पापकर्म’
शनिबार, वैशाख १३, २०८२
काश्मीरको पाहलगाममा हालै सम्पन्न हिन्दू तीर्थयात्रामा भएका आतंककारी आक्रमणप्रति पूर्वराजा श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवले गहिरो दुःख प्रकट गर्दै दिवंगत आत्माहरूलाई श्रद्धाञ्जली अर्पण गरेका छन्।
पाहलगाम आतंककारी हमलाप्रति डा. शेखरको कडा भर्त्सना : दक्षिण एसियाको सम्भावनालाई आतंकवादले कैद गर्यो
शनिबार, वैशाख १३, २०८२
निर्दोष सर्वसाधारणमाथि लक्षित यस नरसंहारप्रति दुःख व्यक्त गर्दै डा. कोइरालाले पीडित परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन् । उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
कांग्रेस नेतृत्वको सरकार आवश्यक : सभापति लामा
शनिबार, वैशाख १३, २०८२
कांग्रेस सरकारमा त छ तर कांग्रेस को नेतृत्व मा सरकार नभएकै कारण अहिले विभिन्न खाले आन्दोलनहरू भएको र केपी ओली नेतृत्वको सरकारले त्यसको समाधान गर्न नसकेको पनि बताए।
फोटो पत्रकारहरूलाई राज्यले चिन्यो तर प्रोत्साहनको कमी छ : सभामुख (भिडियोसहित)
शनिबार, वैशाख १३, २०८२
उनले भने, ‘फोटो पत्रकारिताले देशको चित्रण गर्ने, घटनालाई जीवित राख्ने र त्यसलाई स्मृतिमा राख्ने काममा महत्वपूर्ण योगदान दिइरहेको छ । यस्तो योगदान दिने फोटो पत्रकारहरूलाई राज्यले चिनेपनि प्रोत्साहन गर्ने कुरामा अझै पनि केही अभावहरू रहेका छन् । ती अभाव पूर्ति गर्दै यो क्षेत्रमा प्रेरित गर्ने अगाडि लाने कुराहरू गर्न आजको...
सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरु गलिसके : ओली (भिडियोसहित)
शनिबार, वैशाख १३, २०८२
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवा थाइल्याण्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरु अहिले फत्रक्क गलेको टिप्पणी गरेका छन् ।
मौलिक सम्पत्तिहरुलाई लिपिवद्ध गर्नु राज्यको दायित्व हो : मन्त्री भण्डारी (भिडियोसहित)
शनिबार, वैशाख १३, २०८२
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मौलिक रुपमा रहेका हाम्रा सम्पत्तिहरुलाई लिपिवद्ध गर्नु राज्यको दायित्व भएको बताएका छन् ।
साताको लोकप्रिय

