जसपा नेपालले कोशी नाम खारेजी र पहिचानको आन्दोलनको कार्यदिशा विषयक गोष्ठी गर्ने
सोमबार, वैशाख १५, २०८२
जनता समाजवादी पार्टी (जसपा) नेपालले कोशी नाम र केबलकार खारेजी तथा पहिचानको आन्दोलनको कार्यदिशा विषयक गोष्ठी गर्ने भएको छ ।
मधेसी जनता राज्यको आतंकबाट अझै पीडित छन् : महन्थ ठाकुर
सोमबार, वैशाख १५, २०८२
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले नेपाली जनता पहिलेदेखि नै आतंकबाट पीडित रहँदै आएको बताएका छन् ।
अध्यक्ष लिङ्देनलाई कारवाहीको माग राख्दै सिडियोमार्फत ज्ञापन (भिडियोसहित)
आइतबार, वैशाख १४, २०८२
नेपाली कांग्रेस धनुषाले धनुषाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।
सगरमाथा चढ्ने तयारीमा रहेका असइ छत्याललाई प्रधानमन्त्रीको बिदाइ
आइतबार, वैशाख १४, २०८२
प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवाद कार्यक्रमको प्रवद्र्धनका लागि विश्वको सर्वाेच्च शिखर सगरमाथा चढ्ने तयारीमा रहेका सशस्त्र प्रहरीका सहायक निरीक्षक दन्तबहादुर छत्याललाई आज बिदाइ गरेका छन् ।
लगानी बोर्डको सङ्गठन संरचना खाका स्वीकृत
आइतबार, वैशाख १४, २०८२
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको बैठकले विभिन्न निर्देशनालयसहितको सङ्गठन संरचनाको खाकालाई स्वीकृत गरेको हो ।
विपद्मा हामी सबै चनाखो बनौं : गृहमन्त्री (भिडियोसहित)
आइतबार, वैशाख १४, २०८२
गृहमन्त्री रमेश लेखकले बाढी, पहिरो र डुबान जस्ता समस्या न्यूनीकरण गर्न बजेट भन्दा नीतिगत निर्णय गर्दा पुग्ने बताएका छन् ।
प्रधानमन्त्री ओलीको प्रश्न : मेरो बेडरुमसम्म बिचौलियाको पहुँच छ भन्नेहरुले प्रमाणित गर्न सक्छन् ?
आइतबार, वैशाख १४, २०८२
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बेडरुमसम्म बिचौलियाको पहुँच छ भनेर आरोप लगाउनेहरुलाई त्यस्ता कुराहरु प्रमाणित गर्न चुनौती दिएका छन् ।
कुर्सीसँग सार्वभौमिकता लेनदेन भइरहेको छ : विप्लव (भिडियोसहित)
आइतबार, वैशाख १४, २०८२
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेताहरुले गरेको त्रुटीको मूल्य नागरिकले चुकाउनुपर्ने विडम्बना बनिरहेको बताएका छन् ।
राजनीति भ्रष्टाचार र पैसा कमाउनको लागि गरेको होइन : प्रधानमन्त्री
आइतबार, वैशाख १४, २०८२
प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीति भ्रष्टाचार र पैसा कमाउनको लागि नभैई इमानको राजनीति गर्ने बताएका छन् ।
सिरहाको गोलबजारमा राजेन्द्र लिङ्देनको पुतला दहन
आइतबार, वैशाख १४, २०८२
नेपाली कांग्रेसका सह महामन्त्री महेन्द्र यादवका छोरा भाटभटेनीमा भएको लुटपाटमा संलग्न रहेको असत्य अभिव्यक्ति दिएको भन्दै तरुण दल सिरहाले गोलबजारमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको पुतला दहन गरेको छ ।
ओली सरकारलाई एक मिनेट पनि सरकारमा बस्ने नैतिकता छैन : सांसद कार्की (भिडियोसहित)
आइतबार, वैशाख १४, २०८२
आइतबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले अहिलेको सरकारलाई एक मिनेट पनि शासन गर्ने छुट नरहेको बताएका हुन्।
विदेशी उपहारहरु संग्राहलय बनाएर राखिनुपर्छ : सांसद सिंह
आइतबार, वैशाख १४, २०८२
स्वतन्त्र सांसद डा.अमरेश कुमार सिंहले राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्रीलगायत सार्वजनिक पदको नाममा आउने विदेशी उपहार संग्राहलय बनाएर राखिनुपर्ने बताएका छन् ।
रास्वपाले भन्यो : मेटालाई बन्द गर्ने चेतावनी लाजमर्दो, समाधानको बाटो खोजियोस् (भिडियोसहित)
आइतबार, वैशाख १४, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद असिम शाहले मेटालाई सात दिनमा दर्ता नभए बन्द गर्ने चेतावनी नदिई समाधानको बाटो खोज्न सरकारलाई आग्रह गरेको छन् ।
साताको लोकप्रिय

