Harsamaya
रैती नै हुन पाउँ भन्ने मूर्खहरूको डफ्फाले व्यवस्थाको विरोध गरे : प्रधानमन्त्री 
रैती नै हुन पाउँ भन्ने मूर्खहरूको डफ्फाले व्यवस्थाको विरोध गरे : प्रधानमन्त्री  राजतन्त्र अब फर्कन्न भन्ने कलाकार सुरक्षा पन्तको फिल्म बहिष्कार गर्छु भन्नेहरुलाई सचेत गर्दै प्रधानमन्त्री ओलीले देश र जनताको पक्षमा राम्रा फिल्म र नाटक बनाउँदा हेर्ने दर्शकको कुनै कमी नहुने स्पष्ट पारे । 
देउवा दम्पतीले भेटे भाजपा विदेश विभाग प्रमुख
देउवा दम्पतीले भेटे भाजपा विदेश विभाग प्रमुख बूढानीलकण्ठसित निवासमा परराष्ट्र मन्त्री तथा पत्नी आरजु राणासहित देउवाले भाजपा विदेश प्रमुखसँग भेटवार्ता गरेका हुन् ।
रेशम चौधरीलाई छुटाउन सर्वोच्चले पठायो अर्को पत्र, यसअघि पत्र काट्ने शाखा अधिकृत पक्राउ
रेशम चौधरीलाई छुटाउन सर्वोच्चले पठायो अर्को पत्र, यसअघि पत्र काट्ने शाखा अधिकृत पक्राउ सर्वोच्चको मुद्दा तथा रिट शाखाका शाखा अधिकृत महिमानसिंह विष्टले चौधरीलाई पक्राउ गर्न पत्र जारी गरेका थिए। जसलाई प्रहरीले कार्यान्वयन गर्दै चौधरीलाई पक्राउ गरेको थियो।
देशैभर सभा गरी मे डे मनाउँदै ट्रेड युनियन कांग्रेस, केन्द्रीय कार्यक्रम जाउलाखेलमा
देशैभर सभा गरी मे डे मनाउँदै ट्रेड युनियन कांग्रेस, केन्द्रीय कार्यक्रम जाउलाखेलमा सन् १८८६ मा अमेरिकाको शिकागो सहरमा श्रमिकहरुले ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको माग राखी शुरु गरेको श्रमिक आन्दोलनबाट अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउँदै आएको हो ।
सरकारले थारू मधेशी एक हुन नदिन चौधरीलाई पक्राउ गरेको हो : प्रवक्ता यादव (भिडियोसहित)
सरकारले थारू मधेशी एक हुन नदिन चौधरीलाई पक्राउ गरेको हो : प्रवक्ता यादव (भिडियोसहित) उनले अर्का पार्टीको संरक्षक नै पक्राउ परेपछि एकता प्रक्रियालाई अगाडि बढाउनलाई उपयुक्त नदेखिएको भन्दै कार्यक्रम स्थगित भएको जानकारी गराए । उनले सरकारले थारू मधेशी एक हुन नदिन आजको घटना घटाएको भन्दै एकता प्रक्रिया नरोकिने पनि बताए । 
नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिने
नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिने सो पार्टीबाट ओली सरकारमा अरुण चौधरी संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्रीको जिम्मेवारीमा रहेका छन् । उनले केहीबेरमा राजीनामा दिने र सरकारबाट बाहिरिने जनाइएको छ ।
गृह मन्त्री र भाजपा विदेश प्रमुखबीच भेटवार्ता
गृह मन्त्री र भाजपा विदेश प्रमुखबीच भेटवार्ता तीन दिने नेपाल भ्रमणका लागि चौथाईवाले बुधबार बिहान काठमाडौं आएका हुन् । उनले यस क्रममा प्रधानमन्त्री केपी शर्मा ओली, सत्ता गठबन्धनका प्रमुख नेताहरू शेरबहादुर देउवासहित प्रतिपक्षी दलका नेता र तराइ मधेश केन्द्रित दलका नेतासँग भेटवार्ता गर्नेछन् ।
रेशम चौधरीको पक्राउमा सिके राउतको विरोध, पार्टी एकता अनिश्चित
रेशम चौधरीको पक्राउमा सिके राउतको विरोध, पार्टी एकता अनिश्चित रेशम चौधरीको पक्राउको विरोधमा सिके राउतले आपत्ति जनाएका छन् ।उनले सामाजिक सञ्जालबाट सो आपत्ति जनाएका हुन् । 
सरकार र आन्दोलनरत शिक्षकहरूबीचको वार्ता सकरात्मक रुपले अगाडि बढेको छ : प्रदिप ज्ञवाली (भिडियोसहित)
सरकार र आन्दोलनरत शिक्षकहरूबीचको वार्ता सकरात्मक रुपले अगाडि बढेको छ : प्रदिप ज्ञवाली (भिडियोसहित) यस्तै, युवा पुस्तामा आशा र विश्वास जगाउनको लागि उद्यमशीलता, सिप विकास, व्यवसायिक योजना र बजार संरक्षणको एउटा समग्र योजना सहितको कार्यक्रमहरू आउनु पर्ने सुझाव आएको पनि बताए ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ 
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ  बुधबार जनमत पार्टीसँगको एकता कार्यक्रमबाट उनलाई पक्राउ गरेर डिल्लीबजार कारागार लगेको हो । एकता कार्यक्रम सुरु हुनु अघि नै उनलाई पक्राउ गरिएको हो ।
जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता घोषणासभामा समस्या 
जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता घोषणासभामा समस्या  बुधबार राजधानीको कमलादीस्थित प्रज्ञाभवनको हलमा हुन लागेको जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता घोषणासभामा प्राविधिक समस्या आएको हो । 
हाम्रो धर्म र संस्कृति बचाउनुपर्ने समय आएको छ : ज्ञानेन्द्र शाही (भिडियोसहित)
हाम्रो धर्म र संस्कृति बचाउनुपर्ने समय आएको छ : ज्ञानेन्द्र शाही (भिडियोसहित) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले हाम्रो  धर्म र संस्कृति बचाउनुपर्ने समय आएको बताएका छन् ।
Weather Update