Harsamaya
नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच आज एकता  हुँदै
नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच आज एकता हुँदै कार्यक्रममा पार्टीका सबै तह र संघ सङ्गठनलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । दुई पार्टी एकता भएपछि नागरिक जनमत पार्टी बन्ने छ । जसको अध्यक्ष जनमतका सीके राउत र सह अध्यक्ष नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ बन्नेछिन् । रेशम चौधरी नयाँ बन्ने पार्टीमा पनि संरक्षककै भूमिकामा रहने सहमति भएको छ ।
जुनसुकै डाँडामा बसेरै पनि महिनाको दुई तीन लाख कमाउन सकिन्छ : गगन थापा
जुनसुकै डाँडामा बसेरै पनि महिनाको दुई तीन लाख कमाउन सकिन्छ : गगन थापा सीप खाली खोस्रिने र कतार मलेसियामा गएर डुङ्गाको गाह्रो लगाउने मात्रै नभई त्यो सीप सूचना प्रविधिले ल्याएको अवसरलाई प्रयोग गर्ने सीप विपन्न परिवारको मान्छेलाई उपलब्ध गराउन सक्नुपर्ने उनको भनाई छ । 
भारतबाट नेपालका प्रतिगामी शक्तिहरूलाई उक्साउने गतिविधि भएको छैन : डा. भट्टराई
भारतबाट नेपालका प्रतिगामी शक्तिहरूलाई उक्साउने गतिविधि भएको छैन : डा. भट्टराई मंगलबार भारत भ्रमणबाट स्वदेश फर्किएका डा.भट्टराईले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भारत सरकार र भारतका मुख्य शक्तिहरूबाट यहाँको व्यवस्थालाई नै उल्ट्याउने ढंगले प्रतिगामी शक्तिहरूलाई उक्साउने गतिविधिमा नभएको बताएका हुन् । 
लेखनमा लगाम लगाउँदा लोकतन्त्र रहंदैन : मन्त्री पाण्डे
लेखनमा लगाम लगाउँदा लोकतन्त्र रहंदैन : मन्त्री पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले लोकतन्त्र र लेखक एक अर्काका पर्यायवाची भएको धारणा व्यक्त गरेका छन् ।
मुख्यमन्त्री शाह नेतृत्वको १० सदस्यीय टोली भारत भ्रमणमा
मुख्यमन्त्री शाह नेतृत्वको १० सदस्यीय टोली भारत भ्रमणमा मंगलबार भारत सरकारको आमन्त्रणामा मुख्यमन्त्री शाह भारत भ्रमणमा गएका हुन । मुख्यमन्त्री शाह नेतृत्वको १० सदस्यीय टोली वैशाख १६ देखि २२ गतेसम्म भारत भ्रमणमा रहने छन् । 
राष्ट्रिय गौरवका आयोजनाहरुलाई पुन विचार गरेर घटाउनुपर्छ : मन्त्री राई (भिडियोसहित)
राष्ट्रिय गौरवका आयोजनाहरुलाई पुन विचार गरेर घटाउनुपर्छ : मन्त्री राई (भिडियोसहित) मंगलबार बसेको समितिको बैठकमा समिति सभापति ठाकुरप्रसाद गैरेले रक्षामन्त्री मानवीर राईलाई सो प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।
शिक्षकहरूलाई चाँडो विद्यालय फर्काउने वातावरण सृजना गर्न सरकारसँग माग
शिक्षकहरूलाई चाँडो विद्यालय फर्काउने वातावरण सृजना गर्न सरकारसँग माग प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले बानेश्वरको किनारमा दिनैपिच्छे जुलुस निकाल्ने, पानीको फोरा खुवाउने र गीत गाउने रूपमा मात्र व्यवस्थापन नगरी शिक्षकलाई तुरुन्तै विद्यालय पठाउने वातावरण सृजना गर्न माग गरे । 
रवीन्द्र मिश्रप्रति राज्यले गरेको दुर्व्यवहार सच्याइयोस् : सांसद झा
रवीन्द्र मिश्रप्रति राज्यले गरेको दुर्व्यवहार सच्याइयोस् : सांसद झा प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले मिश्रको विचार र व्यवहारप्रति सहमति नभएमनि राज्यले गरिरहेको दुर्व्यवहारप्रति विमति रहेको भन्दै त्यसलाई सच्याउन माग गरेका हुन् । 
सरकारी कर्मचारीले राजनीति गर्दासम्म शिक्षा अगाडि बढ्न सक्दैन : सांसद शाही
सरकारी कर्मचारीले राजनीति गर्दासम्म शिक्षा अगाडि बढ्न सक्दैन : सांसद शाही आज बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले पटक –पटक व्यवस्था र सरकार फेरिदा पनि सरकारले २८ सालमा आएको शिक्षा ऐन फेर्न नसकेको भन्दै आपत्ति जनाएका हुन् ।
शिक्षकहरूका विषयमा सरकार गैर जिम्मेवार बनेकोमा संसद्मा विरोध
शिक्षकहरूका विषयमा सरकार गैर जिम्मेवार बनेकोमा संसद्मा विरोध प्रतिपक्ष दलका प्रमुख सचेतक हितराज पाण्डेले आफूहरूले शिक्षा जस्तो अत्यन्तै जरुरी सार्वजनिक महत्वको विषयलाई आजकै कार्यसूचीमा राख्न प्रस्ताव गरे तापनि नराखिएको भन्दै आपत्ति जनाए ।
मुख्यमन्त्री कमलबहादुर शाहसहित १० सदस्यीय टोली भारत भ्रमणमा जाँदै
मुख्यमन्त्री कमलबहादुर शाहसहित १० सदस्यीय टोली भारत भ्रमणमा जाँदै भरत सरकारको निमन्त्रणामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह आज १०जना सदस्य सहित भारत भ्रमणमा जाँदै छन् । नेपालमै पहिलो पटक भारत सरकारको औपचारिक निमन्त्रणामा प्रदेश सरकारको टोली भ्रमणमा जान लागेको हो ।
शिक्षा र स्वास्थ्यलाई निजीकरण गर्नु सबैभन्दा खतरनाक : प्रथम राष्ट्रपति यादव (भिडियोसहित)
शिक्षा र स्वास्थ्यलाई निजीकरण गर्नु सबैभन्दा खतरनाक : प्रथम राष्ट्रपति यादव (भिडियोसहित) प्रथम राष्ट्रपति रामवरण यादवले शिक्षा र स्वास्थ्यलाई निजीकरण गर्नु सबैभन्दा खतरनाक कुरा भएको बताएका छन् ।
Weather Update