सेनाको नियन्त्रणमा रहेका दलका नेताहरूको फोन एकैपटक अफ
बिहीबार, भदौ २६, २०८२
सेनाको नियन्त्रणमा रहेका मन्त्रीहरू र शीर्ष दलका नेताहरूलाई अघोषित नजरबन्दमा राखिएको छ ।
संविधान, गणतन्त्र, लोकतान्त्रिक मूल्य र मान्यतामा कसैसँग सम्झौता हुँदैन : रास्वपा
बिहीबार, भदौ २६, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संविधानको मर्म, संघीय गणतान्त्रिक शासन व्यवस्था, लोकतान्त्रिक मूल्य र मान्यतामा कसैसँग सम्झौता गर्न नसकिने बताएको छ ।
सैनिक शासन चाहिँदैन, राजा फर्काउन पाइँदैन भन्दै हेटौँडामा एमाले कांग्रेसको प्रदर्शन
बिहीबार, भदौ २६, २०८२
उनीहरूले लोकतान्त्रिक प्रणालीलाई थप सुदृढ गर्न र संविधानलाई कार्यान्वयन गर्न सरकार र राजनीतिक दलहरूलाई दबाब दिने चेतावनी पनि दिए ।
डा.शशांकले भने - जेनजी पुस्ताका युवाहरुले उठाएको आवाजप्रति पूर्ण समर्थन छ
बिहीबार, भदौ २६, २०८२
नेपाली काङग्रेसका नेता डा.शशांक कोइरालाले ‘भ्रष्टाचार र बेथिति’ विरुद्ध जेनजी पुस्ताका युवाहरुले उठाएको आवाजप्रति पूर्ण समर्थन रहेको बताएका छन् ।
आन्दोलनमा ‘अराजकता’ मच्चियो, चाँडै सरकार नबने ‘प्रतिक्रान्ति’ हुन्छ : लाओस राई
बिहीबार, भदौ २६, २०८२
साथै उनले जुनसुकै परिवर्तन आन्दोलनभन्दा पछाडि यस्तै घट्ना हुने बताउँदै प्रहरी प्रशासनलाई दोष दिने भन्दापनि जनताले आफैंले आफैंलाई नियन्त्रण गर्नुपर्ने धारणा राखे । उनले जतिसक्दो चाँडो सरकार नबनाएसम्म त्यसको प्रतिक्रान्ति हुने डर रहेको बताए ।
राष्ट्रपतिको अपिल : लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कायम गर्न प्रयास गर्दैछु
बिहीबार, भदौ २६, २०८२
नले आन्दोलनरत नागरिकहरूको माग सम्बोधनका लागि छिटोभन्दा छिटो समस्याको दीर्घ समाधान खोजी भइरहेको जानकारी दिँदै सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन् ।
पश्चगामी शक्तिहरू, संघीयता र गणतन्त्र विरोधीले अजवलालको स्मारक तोडे
बिहीबार, भदौ २६, २०८२
नेपाल कम्युनिस्ट पार्टी मद्येश प्रदेशले सहिद अजवलाल यादवको स्मारक तोडफोड गरेको भन्दै आपत्ति जनाएको छ ।
अस्थिर राजनीतिक परिस्थितिप्रति एमाले चिन्तित, निष्पक्ष छानबिन र संवादको माग
बिहीबार, भदौ २६, २०८२
मुलुकमा उत्पन्न असामान्य राजनीतिक परिस्थितिप्रति नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले गहिरो चिन्ता व्यक्त गर्दै यस संकटको लोकतान्त्रिक र संवैधानिक माध्यमबाट निकास खोज्न आग्रह गरेको छ ।
सबै पक्षलाई संयमित रहन ज्वालाको आग्रह
बिहीबार, भदौ २६, २०८२
देश हाल गम्भीर संकटमा रहेको भन्दै नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष प्रकाश ज्वालाले संवेदनशील अपिल जारी गरेका छन् ।
मुलुकलाई पार लगाउन संयम, संवाद र एकताको बाटो नै एकमात्र विकल्प : मुख्यमन्त्री पाण्डे
बिहीबार, भदौ २६, २०८२
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हालको विषम परिस्थितिबाट मुलुकलाई पार लगाउन संयम, संवाद र एकताको बाटो नै एकमात्र विकल्प रहेको बताएका छन् ।
नयाँ बन्ने सरकारले तत्काल कानुन बनाएर शक्तिशाली आयोग बनाउनुपर्छ : गगन थापा (भिडियोसहित)
बिहीबार, भदौ २६, २०८२
नेपाली कांग्रसका महामन्त्री गगन थापाले अब बन्ने नयाँ सरकारले तत्काल कानुन बनाएर एउटा शक्तिशाली आयोग बनाउनुपर्ने बताएका छन् ।
चाँडो अन्तरिम सरकार गठन गर्न शान्ति समाजको दबाब
बिहीबार, भदौ २६, २०८२
मानव अधिकार तथा शान्ति समाजले चाँडो अन्तरिम सरकार गठनका लागि माग गरेको छ ।
कोमल ओलीको प्रश्न : मेरो होटलमा आगो लगाएर ४० जनाको रोजगारी खोस्नु जेन–जी क्रान्ति हो ?
बिहीबार, भदौ २६, २०८२
विहीबार सामाजिक सञ्जाल फेसबुकमा आगजनी भएको होटल र आफनो घरको फोटो सावर्जनिक गर्दै उनले मेरो होटलमा आगो लगाएर ४० जनाको रोजगारी खोस्नु जेन–जी क्रान्ति हो ? भन्दै प्रश्न गरेकी छन् ।
साताको लोकप्रिय

-1746117381.jpg)