Harsamaya
पदभार ग्रहणअघि प्रधानमन्त्री कार्कीद्वारा शहीदप्रति श्रद्धाञ्जली अर्पण 
पदभार ग्रहणअघि प्रधानमन्त्री कार्कीद्वारा शहीदप्रति श्रद्धाञ्जली अर्पण  सिंहदरबार पुगेर उनले पदभार ग्रहण गरिसकेकी छ्न् । 
जेनजी आन्दोलनमा मारिएका ७२ जना शहीद घोषणा, १० लाख क्षतिपूर्ति दिने 
जेनजी आन्दोलनमा मारिएका ७२ जना शहीद घोषणा, १० लाख क्षतिपूर्ति दिने  साथै उनको अनुसार घाइतेहरुको  निशुल्क उपचारको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई प्रधानमन्त्री कार्कीले निर्देशन दिएकी छन् ।
प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पदभार ग्रहण 
प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पदभार ग्रहण  प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् ।
चीनले दियो प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई 
चीनले दियो प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई  छिमेकी मुलुक चीनले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएको छ । 
नवनियुक्त प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्दै
नवनियुक्त प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्दै अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन् ।
जनमत पार्टीले फिर्ता बोलायो मधेसका मुख्यमन्त्री र मन्त्रीलाई 
जनमत पार्टीले फिर्ता बोलायो मधेसका मुख्यमन्त्री र मन्त्रीलाई  उक्त पार्टीबाट मुख्यमन्त्री सतिशकुमार सिंह, वन तथा वातावरणमन्त्री सञ्जय यादव र उद्योग वाणिज्य तथा पर्यटनमन्त्रीमा बसन्त कुशवाहा रहेका थिए । 
जुगल गाउँपालिकाले भन्यो: सार्वजनिक सम्पत्ति क्षतिमा खुसी मनाउने कर्मचारी र शिक्षक राजीनामा दिनूस्
जुगल गाउँपालिकाले भन्यो: सार्वजनिक सम्पत्ति क्षतिमा खुसी मनाउने कर्मचारी र शिक्षक राजीनामा दिनूस् शनिबार गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बोले सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै देश जल्दै गर्दा खुसी मनाउने कर्मचारी र शिक्षक–शिक्षिकाहरूलाई आइतबारदेखि कार्यालयमा हाजिर नहुन आग्रह गरेका हुन्।
प्रधानमन्त्री कार्की घाइतेलाई भेट्न पुगिन् सिभिल र ट्रमा सेन्टर
प्रधानमन्त्री कार्की घाइतेलाई भेट्न पुगिन् सिभिल र ट्रमा सेन्टर शुक्रबार मात्रै प्रधानमन्त्रीमा शपथ लिएकी कार्कीले औपचारिक रूपमा पदभार ग्रहण गर्नुअघि नै घाइतेहरूलाई भेट्न अस्पताल पुगेकी हुन् । 
जेनजी आन्दोलनका नाममा विध्वंश, २० माओवादी नेताको घर जलाइए
जेनजी आन्दोलनका नाममा विध्वंश, २० माओवादी नेताको घर जलाइए जेनजी प्रदर्शनमा माओवादीका २० जना नेताका घरमा आगजनीसहित लुटपाट भएको तथ्यांक निकालिएको छ । 
प्रतिनिधि सभा विघटनको विपक्षमा उभिए आठ पार्टी
प्रतिनिधि सभा विघटनको विपक्षमा उभिए आठ पार्टी भदौ २७ गते राति वर्तमान प्रतिनिधि सभा विघटन गरिएको भनि राष्ट्रपति कार्यालयबाट जारी भएको विज्ञप्तिप्रति आठ वटा राजनीतिक दलहरुले गम्भीर ध्यानाकर्षण र असहमति प्रकट गरेका छन् । 
रवि लामिछानेले गरे कारागार फर्किने घोषणा
रवि लामिछानेले गरे कारागार फर्किने घोषणा चार बुँदे माग समेत राखेर उनले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीबाट आफूले न्याय पाउने अपेक्षा समेत गरेका छन् । 
आगामी फागुन २१ मा हुने चुनाव सफल बनाउन सबैलाई राष्ट्रपतिको अपिल 
आगामी फागुन २१ मा हुने चुनाव सफल बनाउन सबैलाई राष्ट्रपतिको अपिल  राष्ट्रपति पौडेलले शनिबार वक्तव्य जारी गरी बडो जुक्तीले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आफैंमा सम्हालिँदै आगामी फागुनका लागि तोकिएको चुनाव सम्पन्न गराउन सबै पक्षलाई अपिल गरेका हुन्  । 
Weather Update