Harsamaya
जेनजी आन्दोलन : प्रदेश सभाको भवन ध्वस्त, सेवा क्यान्टिनबाट सञ्चालन
जेनजी आन्दोलन : प्रदेश सभाको भवन ध्वस्त, सेवा क्यान्टिनबाट सञ्चालन करिब १२ करोड २९ लाख लागतमा बनेको नवनिर्मित भवनसहित पुरानो भवन पनि जलाइएको र करिब ३० करोड रुपैयाँ बराबरको क्षति पुगेको जानकारी दिए। गत साउन २७ गते मात्र उद्घाटन भएको नयाँ भवनमा जम्मा चार वटा बैठक मात्रै बसेको अवस्थामा पूर्ण रूपमा ध्वस्त भएको हो।
दुई मन्त्रीहरुले गरे क्षतिग्रस्त मन्त्रीनिवास निरीक्षण
दुई मन्त्रीहरुले गरे क्षतिग्रस्त मन्त्रीनिवास निरीक्षण सरकारका दुई  मन्त्रीहरुले जेनजी आन्दोलनमा क्षतिग्रस्त मन्त्रीनिवास निरीक्षण गरेका छन् । 
जनमत पार्टीका पदाधिकारद्वारा अध्यक्ष राउतको राजीनामा माग
जनमत पार्टीका पदाधिकारद्वारा अध्यक्ष राउतको राजीनामा माग जनताको भरोसा र समर्थनले पार्टीलाई राष्ट्रिय पार्टीको मान्यता दिए पनि पछिल्लो शीर्ष नेतृत्वबाट कमजोर कार्यशैली, निर्णय प्रक्रियामा पारदर्शिता अभाव तथा जनभावना विपरित गतिविधि देखिएको उनीहरूको भनाइ छ ।
७७ वटै जिल्लामा संविधान दिवस मनाउन कांग्रेसको सर्कुलर
७७ वटै जिल्लामा संविधान दिवस मनाउन कांग्रेसको सर्कुलर उनले आन्दोलनकारीहरुले आगजनी र तोडफोडबाट पार्टी मुख्यालयलाई खण्डहर बनाउन खोजेको आरोप लगाए । 
तीन मन्त्रीहरुले गरे क्षतिग्रस्त संसद भवनको निरीक्षण
तीन मन्त्रीहरुले गरे क्षतिग्रस्त संसद भवनको निरीक्षण उनले  भने, ‘पहिलो प्राथमिकता अहिलेको सबै  संरचना पुननिर्माण गर्ने हो ।  क्षति यति भयो भन्न सकिने अवस्था छैन अहिले त्यसका लागि समिति गठन गर्दैछौं । समितिले अनुमान गर्ने छ सबै ।’
बागमती प्रदेशका सभामुख पाठकले दिए राजीनामा
बागमती प्रदेशका सभामुख पाठकले दिए राजीनामा नेपालको संविधान र प्रदेशसभा नियमावली २०७४ को व्यवस्था अनुसार सभामुख पदबाट राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । 
राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य
राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरेका छन्।
जेनजी आन्दोलनपछि बागमती प्रदेश सरकार हराएको प्रतिपक्ष दलको आरोप
जेनजी आन्दोलनपछि बागमती प्रदेश सरकार हराएको प्रतिपक्ष दलको आरोप जेनजी आन्दोलनको नौ दिन पुग्दा बागमती प्रदेश सभा र अधिकांश मन्त्रालय अझै प्रभावित छन्। भौतिक संरचना र अभिलेख नष्ट, प्रशासनिक काम ठप्प भएका छन् ।
प्रधानमन्त्री कार्कीसँग भारतीय राजदूतको भेट
प्रधानमन्त्री कार्कीसँग भारतीय राजदूतको भेट सो अवसरमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री कार्कीलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त भएकोमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको बधाई सन्देश हस्तान्तरण गरेका थिए । 
मन्त्री घिसिङले गरे प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयको अनुगमन
मन्त्री घिसिङले गरे प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयको अनुगमन मंगलबार अनुगमनको क्रममा उनले जलेका सामाग्रीहरु हटाउन आग्रह गरेका छन् । 
सुरक्षा प्रमुखहरुसँग मुख्यमन्त्री कडेंल : नागरिक त्रसित छन्, आश्वस्त पार्नुहोस
सुरक्षा प्रमुखहरुसँग मुख्यमन्त्री कडेंल : नागरिक त्रसित छन्, आश्वस्त पार्नुहोस मुख्यमन्त्री कडेलले भने, ‘जेन्जी पुस्ताको आन्दोलनमा नाममा भएका हिंसात्मक कामहरुको अनुसन्धान र कारवाहीका कामहरु हुन्छन नै, तर त्यसपछि पनि नागरिक त्रासमा छन, यो अवस्थाबाट माथि उठाएर आश्वस्त पार्ने काममा तपाईहरु लाग्नुस ।’
सरकारसँग मागहरु तयार गर्दै जेनजी पुस्ता : १३ बुँदे मस्यौदा तयार 
सरकारसँग मागहरु तयार गर्दै जेनजी पुस्ता : १३ बुँदे मस्यौदा तयार  १३ बुँदामा तयार मस्यौदामा पाँच जना ३५ वर्षमुनिका जेन जेट तथा युवा प्रतिनिधिहरू सहभागी गराउन प्रस्ताव गरिएको छ । 
Weather Update