रसुवा बाढीको प्रभाव : व्यापारीलाई चीनबाट सामान आयात गर्नै सकस
बिहीबार, साउन २२, २०८२
गत असार २४ मा तिब्बतको लेहेन्दे खोला हुँदै भोटेकोशीमा आएको बाढीका कारण नेपाल–चीन जोड्ने मित्तेरी पुल बगाएसँगै उत्तरी छिमेकतर्फको प्रमुख व्यापारिक नाका रसुवागढी ठप्प छ ।
मधेश युनाईटेडको नयाँ लोगो सार्वजनिक
बिहीबार, साउन २२, २०८२
मधेश युनाईटेडले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ । लोगोले खेल, संस्कृति र मधेशी गर्वलाई एउटै प्रतीकमा समेटेको छ । नयाँ लोगो हरियो रङ्को रहेको छ ।
चिनी मिलको गेट अगाडि किसानहरुको विरोध प्रदर्शन (भिडियोसहित)
बुधबार, साउन २१, २०८२
रौतहटको कटहरियामा रहेको बाबा बैजुनाथ सुगर एण्ड केमिकल इण्डष्ट्रिज (चिनी मिल) को मुलगेट अगाडि उखु किसानहरूले विरोध प्रदर्शन गरेका छन् ।
सुनसरीमा नक्कली नोटसहित दुई जना पक्राउ
बुधबार, साउन २१, २०८२
सुनसरीको कोशी गाउँपालिका–८ स्थित भाण्टाबारी क्षेत्रबाट नेपाली रुपैयाँ १ हजार दरका नक्कली नोट ३८ थानसहित दुई जना पक्राउ परेका छन् ।
सप्तरी घटना अपडेटः निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन
बुधबार, साउन २१, २०८२
सप्तरीको कमलपुरमा गएराती भएको घटनाको निष्पक्ष छानबिनको माग गर्दै राजविराजमा प्रदर्शन भइरहेको छ ।
कर्णालीको बजेट अधिवेशनको आज अन्तिम दिन
बुधबार, साउन २१, २०८२
मन्त्रिपरिषद् बैठकले सामाजिक विकास मन्त्रालयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत प्रदेश सचिव ढोलकराज ढकाललाई कामकाजमा खटाउने निर्णय गरेको छ ।
विगतका अनुभवबाट पाठ सिकेको आधारमा आगामी बजेटमा सुधार गर्नु पर्छ : मुख्यमन्त्री कँडेल
बुधबार, साउन २१, २०८२
प्रदेश सरकार, स्थानीय सरकार र संघीय सरकारबिचको कामको प्रभाव जनताले एउटै आँखाले हेर्ने भएकाले योजनाको छनोट, कार्यान्वयन र मूल्याङ्कनमा एकरूपता र पारदर्शिता हुनु जरुरी रहेको बताए ।
नाक, कान, घाँटीका समस्या लिएर काठमाडौं धाउनु नपर्ने, त्रिशूली अस्पतालमा विशेषज्ञ सेवा सुरु
मंगलबार, साउन २०, २०८२
अब नुवाकोटबाट नाक, कान, घाँटी (इएनटी) सम्बन्धी समस्या लिएर राजधानी धाउनुपर्ने बाध्यता हटेको छ।
पदभार सम्हाले लगतै मन्त्री थापाले गरे यस्ता महत्वपूर्ण तीन निर्णय
मंगलबार, साउन २०, २०८२
मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमले भनिन्, ‘यी निर्णयहरूले बागमती प्रदेशको स्वास्थ्य क्षेत्रमा डिजिटल युगको ढोका खोल्नेछन्। यो केवल प्रविधिको प्रयोग होइन, सेवा प्रवाहमा परिवर्तन ल्याउने सुरुवात हो।’
बागमती प्रदेशमा कांग्रेसका कान्छा सांसद ‘समीर’ उर्जा, जलस्रोत तथा सिचाइँ मन्त्री
मंगलबार, साउन २०, २०८२
३२ वर्षीय तामाङ बागमती प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ ‘ख’ मा नेपाली कांग्रेसका कान्छा उम्मेदवारका रूपमा प्रतिस्पर्धामा उत्रिएर १७ हजार ७५८ मत प्राप्त गर्दै विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का हस्त पण्डितले १६ हजार २५३ मत ल्याएका थिए।
बागमतीका ८ मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ, कृष्णकुमार बने कान्छा मन्त्री
मंगलबार, साउन २०, २०८२
कांग्रेसबाट भने खानेपानी ऊर्जा तथा सिँचाई मन्त्रालयमा कृष्णकुमार तामाङ र शिवराज अधिकारीलाई बिना विभागीय मन्त्री नियुक्त गरेका छन् ।
भक्तपुरका छोरा किरण थापा मन्त्रीमा दोहोरिए: फेरि पाए स्वास्थ्य मन्त्रालयको जिम्मेवारी
मंगलबार, साउन २०, २०८२
सुर्यविनायक नगरपालिका–८, सिपाडोलका बासिन्दा किरण थापा मगरको नेतृत्वमा पछिल्लो एक वर्षमा बागमती प्रदेशको स्वास्थ्य क्षेत्रले उल्लेखनीय उचाई छोएको थियो। ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी – एक घण्टा मेरो लागि’, ‘एक जिल्ला, एक स्वस्थ सहर’, ‘एक स्थानीय तह, एक नमुना स्वास्थ्य संस्था’ जस्ता अभियानहरू जनताले प्रत्यक्ष अनुभूति गर्न सक्ने गरी सञ्चालन गरिए।
बागमती प्रदेशको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्त
मंगलबार, साउन २०, २०८२
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मंगलबार बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
साताको लोकप्रिय

