Harsamaya
मुख्यमन्त्री कार्की स्वयं इलाम पुगे, प्रदेश सरकारबाट मोरङ, इलाम र झापामा निरन्तर राहत पठाइयो
मुख्यमन्त्री कार्की स्वयं इलाम पुगे, प्रदेश सरकारबाट मोरङ, इलाम र झापामा निरन्तर राहत पठाइयो भारी वर्षा र पहिरोले प्रभावित मोरङ, इलाम र झापा जिल्लाका पीडितका लागि कोशी प्रदेश सरकारले निरन्तर रूपमा राहत सामग्री पठाइरहेको छ । सवारीसाधन पुग्न सक्ने स्थानहरूमा ट्रकमार्फत राहत सामग्री पठाइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ ।
सर्लाहीमा नुहाउने क्रममा खोलाले बगाएर युवकको मृत्यु
सर्लाहीमा नुहाउने क्रममा खोलाले बगाएर युवकको मृत्यु स्थानीय बासिन्दा र सशस्त्र प्रहरी बलले खोजी गर्ने क्रममा करिब दुई घण्टापछि ठाकुरलाई मृत अवस्थामा फेला पारिएको थियो।
पहिरोपीडित इलाममा पुग्यो कोशी सरकारको राहत
पहिरोपीडित इलाममा पुग्यो कोशी सरकारको राहत मुख्यमन्त्री कार्कीले पीडित परिवारलाई तत्काल राहत र दीर्घकालीन पुनःस्थापनाका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताए । 
बढी भाडा असुल्ने सवारीसाधनका चालक प्रहरी फन्दामा 
बढी भाडा असुल्ने सवारीसाधनका चालक प्रहरी फन्दामा  सो क्रममा २५ माइक्रोबसले उठाएको बढी भाडा फिर्ता समेत गरिएको प्रहरी निरीक्षक शर्माले बताए । 
अध्यक्षले एक घण्टामा बन्छ भनेको सडक तीन दिनसम्म पनि बनेन
अध्यक्षले एक घण्टामा बन्छ भनेको सडक तीन दिनसम्म पनि बनेन अविरल वर्षापछि आएको बाढीले कौडेना गाउँपालिकास्थित हुलाकी सडक भत्किएपछि तीन दिन बितिसक्दा पनि मर्मत नहुँदा स्थानीयवासीले सास्ती भोगिरहेका छन् । 
बाजुरामा करार कर्मचारीकै तलवभत्तामा सात करोड बढी खर्च
बाजुरामा करार कर्मचारीकै तलवभत्तामा सात करोड बढी खर्च बाजुराका स्थानीय तहले करार कर्मचारीकै तलब भत्तामा सात करोड बढि खर्च गरेका छन् । यहाँका नौं वटा स्थानीय तहले नियम विपरीत करार कर्मचारी राखेर सात करोड बढी रकम खर्च गरेका हुन् ।
कोशीमा विपत्ति निम्तिँदा मुख्यमन्त्री भने काठमाडौंमा
कोशीमा विपत्ति निम्तिँदा मुख्यमन्त्री भने काठमाडौंमा प्रदेशभर हालसम्म ५ हजार ९२५ घरका २६ हजार ९८४ जना विस्थापित भएका प्रहरी तथ्यांकले जनाएको छ । धेरै जना घाइतेको उपचार भइरहेको छ भने केही अझै बेपत्ता छन् ।
सर्लाहीका १६ सय भन्दा बढी घर डुबानमा
सर्लाहीका १६ सय भन्दा बढी घर डुबानमा बागमती नदीको बाढीले बलरा नगरपालिका ३ लक्ष्मीपुरका ७ सय घर, वडा नं. १ छन्की टोलका ५० घर र वडा नं. ५ का करिब १ सय ५० घरमा पानी पसेको छ।
इलाम पहिरोमा ज्यान गुमाउने ३७ को सनाखत
इलाम पहिरोमा ज्यान गुमाउने ३७ को सनाखत क्षतिको विवरण संकलन गर्ने कार्य जारी रहेको पनि उनले जानकारी दिए ।
कोशी प्रदेशका प्रमुख सडक खण्डहरूमा अवरुद्ध, यात्रा जोखिमपूर्ण
कोशी प्रदेशका प्रमुख सडक खण्डहरूमा अवरुद्ध, यात्रा जोखिमपूर्ण मेची, तमोर र कोशी करिडोरका मुख्य सडक खण्डहरूमा पहिरो झरेको, पानीको बहाव बढेको र सडक अवरुद्ध भएको छ ।
लखन्देहीको बाढीले बाँध भत्काउँदा चार सय बढी घर डुबानमा
लखन्देहीको बाढीले बाँध भत्काउँदा चार सय बढी घर डुबानमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीको सहयोगमा प्रभावित परिवारलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।
काठमाडौं महानगरद्वारा विपद् व्यवस्थापनका लागि विद्यालयहरूलाई निर्देशन
काठमाडौं महानगरद्वारा विपद् व्यवस्थापनका लागि विद्यालयहरूलाई निर्देशन विपद्को अवस्थामा बासिन्दाहरूलाई बस्ने, सुत्ने र ओत लाग्ने स्थानको अभाव हुन सक्ने भएकाले विद्यालयहरूलाई आधारभूत सुविधाहरू (जस्तैः शौचालय, खानेपानी, सुरक्षित स्थान) तयार राख्न र उद्धार कार्यमा सहयोग गर्न निर्देशन दिइएको छ ।
Weather Update