३ महिनामा प्रेस स्वतन्त्रता हननका १३ घटना (विज्ञप्तिसहित)
बुधबार, माघ २३, २०८१
तीन महिनामा प्रेस स्वतन्त्रता हननका १३ घटना भएका छन् । प्रेस काउन्सिल नेपालले नियमित रूपमा गर्दै आएको मिडिया अनुगमनमा यी घटना भएको पाइएको हो ।
पानी नपरी बित्दै हिउँद, किसान चिन्तित
बुधबार, माघ २३, २०८१
यसपालि सिंगो हिउँद पानी नपरी बित्नै लाग्दा किसान निराश छन् । वसन्त पञ्चमी पर्व मनाई सक्दासम्म पानी पर्ने चालचुल नदेखेपछि महोत्तरीका किसान अहिले अपेक्षित हिउँदे बाली नहुने चिन्ताले पिरोलिएका छन् ।
वीरगञ्ज नाका हुँदै भटमास र सूर्यमुखी तेलको निर्यात बढ्यो
बुधबार, माघ २३, २०८१
वीरगञ्ज नाका हुदैँ चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा भटमास र सूर्यमुखीको प्रशोधित तेल विदेशी मुलुकमा निर्यात बढेको छ ।
नवलपुरमा नौ करोडको सुन्तला उत्पादन
बुधबार, माघ २३, २०८१
यस वर्ष नवलपरासी (बर्दघाट-सुस्तापूर्व) मा रु. नौ करोड बराबरको सुन्तला उत्पादन भएको छ । जिल्लामा सुन्तला लगाउने क्षेत्रफल बढेसँगै गत वर्षभन्दा उत्पादनमा वृद्धि भएको हो ।
अर्थसहित ४ वटा संसदीय समितिको बैठक बस्दैँ
बुधबार, माघ २३, २०८१
संघीय संसदका चारवटा समितिको बैठक बस्दैँछ ।
संसद सचिवालयका अनुसार ती सबै बैठक सिंहदरबारस्थित कार्यालय बस्नेछन्।
ऐतिहासिक टक्सारलाई सरंक्षणको खाँचो
मंगलबार, माघ २२, २०८१
औद्योगिक, व्यापारिक र सांस्कृतिक क्षेत्रको पहिचान बनाएको ऐतिहासिक टक्सार बजार यतिबेला संरक्षणको पर्खाइमा छ । यहाँ बनेका कलात्मक शैलीका घरहरु खण्डहर बनेसँगै यो स्थानको मौलिकता समेत मेटिँदै गएको छ ।
माओवादी पार्टीमा जनताको आकर्षण बढेको छ : अध्यक्ष प्रचण्ड
मंगलबार, माघ २२, २०८१
पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नेतृत्वको पार्टीमा पछिल्लो समय जनताको आकर्षण बढेको बताएका छन् । बागलुङमा आज आयोजित स्नेह मिलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले १८ महिना सरकारको नेतृत्व गर्दा गरेको कामले जनतामा भरोसा छरेको बताए ।
लागुऔषध कारोबारी समात्न झापामा प्रहरीले चलायो गोली
मंगलबार, माघ २२, २०८१
लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले झापामा गोली चलाएको छ।
कनकाई नगरपालिका-४ तुलसीबारीमा मंगलबार साँझ प्रहरीले भारतीय नागरिकमाथि गोली चलाएको हो।
रौतहटमा १२ हजार भोल्टको करेन्ट लागेर अमिनको मृत्यु
मंगलबार, माघ २२, २०८१
रौतहट स्थित बिधुतकाचे १२ हजार भोल्टको तारबाट करेन्ट लागेर एकजना अमिनको मृत्यु भएको छ।
भरुवा बन्दुकसहित दुई भारतीय र एक नेपाली नागरिक पक्राउ
मंगलबार, माघ २२, २०८१
कैलालीको धनगढीबाट दुई थान भरुवा बन्दुकसहित भारतीय नागरिक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१८ एफ गाउँबाट २ थान भरुवा बन्दुक र चाकुसहित दुई जना भारतीय र एक नेपाली नागरिक पक्राउ परेका हुन्।
‘रोग लुकाउनुभन्दा उपचारमा लाग्नु उपयुक्त’
मंगलबार, माघ २२, २०८१
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पाठेघरको मुखको क्यान्सर चुनौतीका रूपमा रहेकाले रोग लुकाएर राख्नुभन्दा समयमा उपचार गराउन आग्रह गरेका छन् । उनले रोगको सुरुआतमै उपचार गरेर निर्मूल पार्नुपर्नेमा जोड दिए ।
परम्परा धान्न जहाँ कन्या-कन्याबीच विवाह हुन्छ !
मंगलबार, माघ २२, २०८१
आफ्नो गाउँ समाजअनुसार आ-आफ्नै वेशभूषा चालचलन रीतिरिवाज हुन्छन् ।
त्यसैमध्येको एक हो, रुकुम पश्चिमको मुसिकोट नगरपालिका-७ साँखमा लाग्ने पापिनी मेला । परम्परागत रूपमा लाग्दै आएको यो मेलामा पनि अनौठो संस्कार छ-जहाँ कन्या-कन्याबीच विवाह हुन्छ तर त्यो नक्कली हो ।
सिन्धुपाल्चोकमा एचपिभि खोप लगाउन आठ सय स्वयंसेविका
मंगलबार, माघ २२, २०८१
आज मंगलबारदेखि सिन्धुपाल्चोक भर पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान सुरु भएको छ ।
चौतारास्थित वनदेवी माविबाट खोप अभियानको शुभारम्म गरिएको हो ।
साताको लोकप्रिय

