Harsamaya
हिउँ चितुवाको आखेटोपहारसहित दुई जना पक्राउ
हिउँ चितुवाको आखेटोपहारसहित दुई जना पक्राउ संरक्षित वन्यजन्तु हिउँ चितुवाको आखेटोपहारसहित दुई जनालाई पक्राउ गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जले उनीहरूलाई मङ्गलबार पक्राउ गरेर आज सार्वजनिक गरेको हो ।
देशको राजनीतिक अवस्था सहज छैनः अध्यक्ष प्रचण्ड
देशको राजनीतिक अवस्था सहज छैनः अध्यक्ष प्रचण्ड नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको राजनीतिक अवस्था सहज नभएको बताएका छन्। आज सुर्खेत विमानस्थलमा प्रेस सेन्टर सुर्खेतद्वारा आयोजित पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष प्रचण्डले पछिल्लो समयमा मुलुकको राजनीतिक अवस्था झन् बिग्रँदै गएको बताए । 
पेट्रोलियम पदार्थबाट ३७ अर्ब राजस्व संकलन
पेट्रोलियम पदार्थबाट ३७ अर्ब राजस्व संकलन चालु आर्थिक वर्षको छ महिनामा वीरगन्जबाट ८७ अर्ब ३२ करोड ३९ लाख ४० हजार रुपैयाँ बराबरको डिजेल,पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएशन टर्बाइन फ्युल (एटिएफ),मट्टितेल आयात हुँदा ३६ अर्ब ९६ करोड ३६ लाख २४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
पत्रकारमाथि धम्की: प्रेस स्वतन्त्रतामाथि खतराको घण्टी (प्रेस विज्ञप्तिसहित)
पत्रकारमाथि धम्की: प्रेस स्वतन्त्रतामाथि खतराको घण्टी (प्रेस विज्ञप्तिसहित) नेपाल पत्रकार महासंघले पत्रकारमाथि हुने धम्की र आक्रमणको कडा शब्दमा निन्दा गरेको छ । महासंघका राष्ट्रिय परिषद् सदस्य तथा हिमालखबर डटकमका संवाददाता गोपाल दाहाललाई समाचार प्रकाशनको विषयलाई लिएर धम्की दिइएपछि यो घटना सार्वजनिक भएको हो । 
भीम रावलको पक्षमा लागेको भन्दै अछामका ६ जना एमालेबाट निष्काषित
भीम रावलको पक्षमा लागेको भन्दै अछामका ६ जना एमालेबाट निष्काषित भीम रावलको मातृभूमि जागरण अभियानलाई साथ दिएको भन्दै नेकपा एमाले अछामले ६ जनालाई जिम्मेवारीमुक्त गरेको छ। जिल्ला अध्यक्ष चन्द्र बोहरा र सचिव भीमबहादुर रावलले विज्ञप्ति जारी गरी पार्टीको विधानविपरीत विभिन्न गतिविधिमा संलग्न भएको भन्दै ६ जनालाई जिम्मेवारीबाट हटाएको जानकारी दिए । 
तरकारीमा विष! कालीमाटीमा रातभर परीक्षण, खान अयोग्यसम्म भेटियो (प्रेस नोटसहित)
तरकारीमा विष! कालीमाटीमा रातभर परीक्षण, खान अयोग्यसम्म भेटियो (प्रेस नोटसहित) खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कालीमाटी तरकारी बजारमा भित्रिने तरकारीको विषादी परीक्षण गरेको छ ।  विभागले सञ्चालनमा ल्याएको मोबाइल फुड ल्याब भ्यानमार्फत् विभागको स्यापिड रेसपोन्स टिम(आरआरटी) मार्फत त्यस्तो परीक्षण गरिएको हो । मंगलबार राती ११ बजेदेखि बुधबार बिहान ४ बजेसम्म गरिएको थियो । 
२६ लाख राशीको सभापति कप फुटवल प्रतियोगिता आजवाट
२६ लाख राशीको सभापति कप फुटवल प्रतियोगिता आजवाट २६ लाख राशीको सभापति कप फुटवल प्रतियोगिता आजवाट सुरू हुदैँछ ।  नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा बिहीबारबाट काठमाडौंमा सभापति कप फुटबल प्रतियोगिता सुरु हुन लागेको हो । 
उन्नति सहकार्य लघुवित्तको माघ २६ गते वार्षिक साधारण सभा, के के छन् एजेण्डा ?
उन्नति सहकार्य लघुवित्तको माघ २६ गते वार्षिक साधारण सभा, के के छन् एजेण्डा ? उन्नति सहकार्य लघुवित्तको माघ २६ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभामा आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।
रबि लामिछाने आज पनि अदालतमा उपस्थित हुदैँ
रबि लामिछाने आज पनि अदालतमा उपस्थित हुदैँ पुर्व उपप्रधान तथा गृहमन्त्री रबि लामिछाने आज पनि अदालतमा उपस्थित हुदैँछन् ।  सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछाने हिजो हाजिरी जमानीमा रिहा भए पनि आजवाट हुने थुनछेक बहसका लागि उपस्थित हुन लागेका हुन । 
सौर्य जहाज दुर्घटनाः न्यायका लागि पत्रकार महासंघले खवरदारी गर्ने
सौर्य जहाज दुर्घटनाः न्यायका लागि पत्रकार महासंघले खवरदारी गर्ने सौर्य जहाज दुर्घटनाका पीडित परिवारको न्यायका लागि नेपाल पत्रकार महासंघले खवरदारी गर्ने भएको छ ।  दुर्घटनाको छैटौँ मासिकको पुण्यतिथि आयोजित ‘सौर्य जहाजः दुर्घटना कि अपराध’ विषयक अन्तरक्रिया कार्यक्रममा महासंघले पीडितको पक्षमा खवरदारी गर्ने प्रतिवद्धता व्यक्त गरेको हो । 
ओम मेगाश्री फर्मास्युटिकल्सले आइपीओ निष्काशन गर्दै
ओम मेगाश्री फर्मास्युटिकल्सले आइपीओ निष्काशन गर्दै ओम मेगाश्री फर्मास्युटिकल्सले यही माघ २१ गते आइपीओ बिक्री खुला गर्ने भएको छ। वैदेशिक रोजगारमा रहेका नेपालीका लागि कम्पनीले पहिलो चरणको आइपीओ निष्काशन गर्न लागेको हो।
चिसोले इटहरीमा विद्यालय बन्द
चिसोले इटहरीमा विद्यालय बन्द अत्यधिक चिसोका कारण सुनसरीको इटहरी उपमहानगरपालिकाअन्तर्गत सामुदायिक, धार्मिक तथा निजी विद्यालयहरु दुई दिन बन्द गरिने भएको छ ।
Weather Update