विषादीरहित सात किलो काउली उत्पादन
मंगलबार, माघ १५, २०८१
विषादीको प्रयोग नगरी किसानले सात किलोको काउली फलाएका छन् ।
आज सूर्य विनायकमा जिल्ला कृषि सहकारी संस्था लिमिटेडले आयोजना गरेको कृषि तथा घरेलु मेलामा कृषकले आफ्नो बारीमा उत्पादित सात किलोसम्मको काउली बिक्रीका लागि ल्याएका हुन् ।
कृषकलाई २५ प्रतिशत छुटमा चैते धानको बीउ वितरण
मंगलबार, माघ १५, २०८१
जिल्लाको कचनकवल गाउँपालिकाका कृषकलाई २५ प्रतिशत छुटमा सोमबार चैते धानको उन्नत बीउ वितरण गरिएको छ ।
सोमबार यहाँ आयोजित कार्यक्रममा ६० जना कृषकलाई २५ प्रतिशत छुटमा ‘हल्दिनाथ–१’ जातको उन्नत धानको बीउ वितरण गरिएको हो ।
समाजवादी मोर्चाको बृहत अन्तर्क्रिया कार्यक्रम आज
मंगलबार, माघ १५, २०८१
समाजवादी मोर्चाले आज वृहत्त अन्तरक्रिया कार्यक्रम गर्दैछ ।
नेपाल प्रज्ञा प्रतिष्ठान भवन कमलादीमा दिउँसो १२ बजेबाट सो कार्य्रकम सुरू हुनेछ ।
चार युवकबाट १५ वर्षीया किशोरी बलात्कृत
मंगलबार, माघ १५, २०८१
कैलालीमा १५ वर्षीया किशोरी सामूहिक बलात्कारमा परेकी छन्।
जोशीपुर गाउँपालिका–६ की १५ वर्षीया किशोरीलाई सामूहिक करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। घटना संलग्न रहेको अभियोग लागेका थप दुई जना फरार छन्।
गायिका पूर्णिमाले ल्याइन् ‘ल्हासो ल्हासो’
मंगलबार, माघ १५, २०८१
गायिका पूर्णिमा लामाले ‘ल्हासो ल्हासो’ बोलको गीत सार्वजनिक गरेकी छन्।
गीतमा गायिका लामालाई स्वरमा दीपक तामाङले साथ दिएका छन् । गीतमा शब्द, संगीत र एरेन्ज समेत गायक तामाङकै छ ।
बाघको आक्रमणबाट अछाममा सात बाख्रा मरे
सोमबार, माघ १४, २०८१
पञ्चदेवल विनायक नगरपालिका–९ कालेकाँडाका कुशे भाटले पालेका सात बाखा आइतबार राति बाघको आक्रमणबाट मरेका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
झण्डै ५१ लाख बराबरका भन्सार छलीका सामान सशस्त्र प्रहरीद्वारा बरामद
सोमबार, माघ १४, २०८१
प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको सशस्त्र प्रहरी र वीरगञ्ज भन्सार कार्यालयको टोलीले सोमबार वीरगञ्ज महानगर–१० स्थित आर्दशनगरमा भन्सार छली गरेर ल्याइ गोदाममा राखेको सामान बरामद गरेको हो ।
ललितले धनगढीबाट ‘अर्जुन ट्रफी’ खेल्ने
सोमबार, माघ १४, २०८१
फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा माघ १९ गते हुने उद्घाटन खेलमा डिसिएका प्रमुख खेलाडीको रुपमा रहेका ललितले डडेल्धुराको फेन्ड्स क्लबका प्रमुख खेलाडीहरू कुशल भुर्तेल, विनोद भण्डारी, सन्दिप जोराका विरुद्ध मैदान उत्रेर प्रतियोगिताको सुरुवात गर्नेछन् ।
संसदलाई धकेलेर अध्यादेश ल्याउनु गलत : वरिष्ठ नेता डा. शेखर
सोमबार, माघ १४, २०८१
सोमबार विराटनगरमा नोना कोइराला पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा कोइरालाले संसदलाई धकेलेर अध्यादेश ल्याउनु गलत भएको बताए । उनले दुई तिहाइको बहुमत भएको बेलामा विधेयक सजिलै पास हुने भएकाले अध्यादेशले आम जनमानसमा नराम्रो सोच आउने धारणा राखे ।
जिल्ला अदालतले तोकेको धरौटी बदरको माग गर्दै लामिछाने पुगे उच्च अदालत
सोमबार, माघ १४, २०८१
सोमबार उच्च अदालत पोखरा पुगेर लामिछानेले साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरि पाउँ भनी निवेदन दर्ता गराएका हुन् । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पुस २५ मा लामिछानेलाई कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो।
सहकारी संस्थाको नियमनका लागि राष्ट्रिय सहकारी नियमन प्राधिकरण स्थापना
सोमबार, माघ १४, २०८१
बचत तथा ऋण सहकारी संस्थाको नियमनका लागि सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरण स्थापना गरेको छ ।
ललितपुरको पुल्चोकमा स्थापना गरिएको राष्ट्रिय सहकारी नियमन प्राधिकरणको सोमबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले उद्घाटन गरेका हुन् ।
सेनाको हेलिकप्टर लिएर तेह्रथुम पुगेका प्रचण्डले भने - माटोको माया नगर्ने प्रवृत्तिले विदेश जाने क्रम बढ्यो
सोमबार, माघ १४, २०८१
नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युवा जनशक्तिमा विदेश पलायन हुने कुरामा अवसरभन्दा पनि दृष्टिकोण मुख्य कारण भएको बताएका छन्।
इन्द्रचोकबाट ३९ लाख नगदसहित एक जना पक्राउ
सोमबार, माघ १४, २०८१
प्रहरीले काठमाडौंबाट स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका-१५ घर भई हाल काठमाडौं टोखा बस्ने ४८ वर्षीय माधव श्रेष्ठ रहेका छन्।
साताको लोकप्रिय

