Harsamaya
धोबी खोलामा कार खस्यो
धोबी खोलामा खसेको कार ।

काठमाडौं - धोबी खोलामा कार खसेको छ । आइतबार साँझ अनामनगरस्थित मदन भण्डारी कलेज नजिक बा२१च ६६१४ नम्बरको कार सडकबाट खोलामा खसेको हो । 

दुर्घटनामा कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख विश्व अधिकारीले जानकारी दिए ।  

प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  १९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update