Harsamaya
तीस किलोको खुकुरी !
तीस किलोको खुकुरी ! उनले तयार पारेको ३० किलो खुकुरी आठ फिट लम्बाइ छ भने दापसहित ४२ किलोको छ । तीन जना व्यक्तिको सहायता लिएर २० दिनमा खुकुरी तयार पारेको विश्वकर्मा बताउँछन् । खुकुरी निर्माणमा ज्याला खर्चबाहेक ३० हजार बराबरको खर्च भएको उनले बताए । विश्वकर्माले प्रदर्शनीमा राखेको खुकरीले दर्शकको मन जितिरहेको छ । 
काठमाडौं महानगरले सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड उपलब्ध गराउने
काठमाडौं महानगरले सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड उपलब्ध गराउने बैठकले आधारभूत तह (कक्षा–८) उत्तीर्ण परीक्षा समितिका सदस्य मनोनयन गरेको छ । कामपाको विद्यालय शिक्षा नियमावली, २०७४ को नियम ३६ (२) मा आधारभूत शिक्षा उत्तीर्ण परीक्षाको सञ्चालन र व्यवस्थापन गर्नका लागि शिक्षा अधिकारीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ । 
प्रतिनिधिसभाकाे बैठक माघ २७ सम्म स्थगित
प्रतिनिधिसभाकाे बैठक माघ २७ सम्म स्थगित प्रतिनिधिसभाकाे बैठक थप दुइ दिनका लागि स्थगित भएकाे छ । माघ २७ गते बस्ने दिउँसाे १ बजे बस्ने गरी बैठक स्थगित भएकाे सभामुख देबराज घिमिरेले जानकारी दिए । 
कोठा भाडामा लिएर रुपन्देहीमा कल बाइपास, एक पक्राउ
कोठा भाडामा लिएर रुपन्देहीमा कल बाइपास, एक पक्राउ कल बाइपास गरेको आरोपमा प्रहरीले रुपन्देहीबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रतापपुर गाउँपालिका-८ नोडिहवाका २७ वर्षीय रोहित अहिर रहेका छन्।
‘एसियन हाइवे’ निर्माणले गति लिँदै
‘एसियन हाइवे’ निर्माणले गति लिँदै सडक सञ्जालमार्फत एसियाली राष्ट्रहरूलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’ निर्माणले गति लिन थालेको छ । निर्माण सम्झौता भएको एक वर्षमा १२ प्रतिशत काम सकिएको छ ।
तनहुँ व्यास १४को एक सामुदायिक विद्यालयमा मगर भाषाको पढाइ
तनहुँ व्यास १४को एक सामुदायिक विद्यालयमा मगर भाषाको पढाइ तनहुँको व्यास नगरपालिका–१४ केशवटारस्थित केशवटार माध्यमिक विद्यालयमा पहिलो पटक मगर भाषाको पढाइ सुरू भएको छ । व्यास नगरपालिका र नेपाल मगर सङ्घ व्यास नगर समितिको समन्वयमा यस विद्यालयमा मगर भाषाको पढाइ सुरू गरिएको हो ।
कार्यालय प्रमुख नहुँदा न काम भयो न कर्मचारीले पाए तलब
कार्यालय प्रमुख नहुँदा न काम भयो न कर्मचारीले पाए तलब बेँसीसहर नगरपालिका- ८ फुलबारी चोकस्थित जिल्ला मालपोत कार्यालयमा कार्यालय प्रमुख नहुँदा कर्मचारीले दुई महिनादेखि तलब पाएका छैनन् भने यहाँबाट प्रवाह हुने सेवा प्रभावित भएको छ ।
गोलञ्जोरमा सडक दुर्घटना: एकको मृत्यु, पाँच जना घाइते
गोलञ्जोरमा सडक दुर्घटना: एकको मृत्यु, पाँच जना घाइते मोरङको लेटाङ नगरपालिका–२ का ३४ वर्षीय देवी लिम्बूको अवस्था गम्भीर छ । उनको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । इलाम देउमाई नगरपालिका–८ का ५३ वर्षीय सनबहादुर तामाङ, काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–५ का २८ वर्षीया श्वेता गिरी, सोही स्थानका २८ वर्षीय सञ्जय रोक्का, झापाको बाह्रगढी गाउँपालिका– १ का २७ वर्षीय किस्कु...
एकल चेपाङ महिलालाई बाख्रा वितरण
एकल चेपाङ महिलालाई बाख्रा वितरण इच्छाकामना गाउँपालिका वडा नम्बर–१ का १० जना सीमान्तकृत चेपाङ समुदायका एकल महिलालाई बाख्रा वितरण गरिएको छ । 
संविधान संशोधन अग्रगमनका लागि हुनुपर्छः रेखा शर्मा
संविधान संशोधन अग्रगमनका लागि हुनुपर्छः रेखा शर्मा पछिल्लो समय संसद्को प्रभावकारिताबारे प्रश्न उठ्न थालेको छ । संसद्लाई कति सक्रिय र प्रभावकारी बनाउने भन्ने कुरा सरकारले संसदलाई दिने ‘बिजनेस’मा निर्भर हुन्छ । कुनै पनि विषयमा सदनमा पर्याप्त छलफल गरी उचित निर्णयमा पुग्न सकियो भने त्यसको नतिजा पनि देखिन्छ । 
समाजमा ‘इन्टरनेट एडिक्सन’को जोखिम बढेको विज्ञको निष्कर्ष
समाजमा ‘इन्टरनेट एडिक्सन’को जोखिम बढेको विज्ञको निष्कर्ष इन्टरनेटको एडिक्सन र बुलिङको समस्या आगामी दिनमा विपदकै रुपमा आउन सक्ने भन्दै सरकोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।
अब सूर्तीजन्य पदार्थको बट्टामा घातक चित्र छाप्नैपर्ने
अब सूर्तीजन्य पदार्थको बट्टामा घातक चित्र छाप्नैपर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘सूर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्‍यापर्स, पेटी तथा पार्सल, प्याकेजिङमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका २०८१’ स्वीकृत गरेको छ ।
Weather Update