ज्यामिरेमा मन्टेश्वरी तालिम आजबाट सुरु
आइतबार, चैत १०, २०८१
तालिममा सिकेका कुरा व्यवहारिक प्रयोगमा जोड दिँदैं शिक्षा अधिकृत बुढाथोकीले बालबालिकाको सिकाइ उपलब्धि बढाउन कक्षाकोठामा रमाएर सिक्ने वातावरणको खाँचो रहेको औँल्याए ।
गरुडाको जयसवाल स्टोर्समा आगलागी, ४५ लाखको क्षति
आइतबार, चैत १०, २०८१
विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । आगालागीको घटनाका बारेमा अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
संसदीय छानबिन समिति गठनको माग गर्दै मधेश प्रदेशसभा अवरुद्ध
आइतबार, चैत १०, २०८१
त्यस्तै उनले मन्त्रालयबाट आउने बजेटको पत्र सचिवालयमार्फत किन र कसरी आउन लागेको भन्ने विषयमा छानबिन हुनुपर्ने र त्यसका लागि संसदीय छानबिन समिति गठन हुनुपर्ने मागसहित सदन अवरुद्ध गरेका छन् ।
लुम्बिनी सरकारको आठ महिनाको खर्च ३१.५७ प्रतिशत
आइतबार, चैत १०, २०८१
चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा लुम्बिनी प्रदेश सरकारले चालु तथा पुँजीगत गरी कुल ३१.५७ प्रतिशत बजेट खर्च गरेको छ ।
नुवाकोट प्रशासनको चेतावनी :अवैध रूपमा पेट्रोलियम पदार्थ भण्डारण गरे कारबाही हुन्छ
आइतबार, चैत १०, २०८१
अवैध रूपमा पेट्रोलियम पदार्थको खरिद, भण्डारण तथा बिक्री वितरण नगर्न नुवाकोट प्रशासनले सचेत गराएको छ ।
२३ सहकारीलाई कारबाही गर्ने धनकुटा नगरपालिकाको चेतावनी
आइतबार, चैत १०, २०८१
धनकुटा नगरपालिकाले समयमा लेखा परीक्षण नबुझाउने, साधारणसभा नगर्ने नगरपालिकामा सञ्चालित २३ सहकारीलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
भक्तपुरमा खोटाङका ओम प्रकाश मृत फेला
आइतबार, चैत १०, २०८१
भक्तपुरमा एक व्यक्ति मृतावस्थामा फेला परेका छन् ।
जातीय विभेद गर्ने गाउँपालिका अध्यक्ष, पूर्व वडाध्यक्ष र बजरङ्गी बाबाविरुद्ध प्रहरीमा उजुरी
शनिबार, चैत ९, २०८१
पीडित परिवारका दिपक मरिकले जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कसुरको जाहेरीमा गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्व वडाध्यक्ष दिलीप यादव र बजरङ्गी बाबाविरुद्ध जाहेरी दिएका हुन्
अछामका दुई किशोरीको हत्या गरेको आरोप लागेका किशोरहरूलाई सुधारगृह पठाइयो
शनिबार, चैत ९, २०८१
प्रहरीको प्रतिवेदनका आधारमा अदालतमा कानुनी प्रक्रिया बाँकी रहेको भएपनि किशोरहरूलाई भने डोटी पठाइएको छामका प्रहरी प्रमुख ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष पक्राउ परेपछि मल्लिक परिवार त्रासले विस्थापित
शनिबार, चैत ९, २०८१
घर भत्काएको घटना सार्वजनिक भएपछि शुक्रबार अध्यक्ष शिवजी यादवलाई प्रहरीले पक्राउ गरेपछि उनका छोरा रुकेश यादव ५/७ जनाको समूह लिएर शुक्रबार साँझ पीडित दीपक मल्लिककोमा गएपछि त्रासले परिवारै नै विस्थापित भएका हुन् ।
पिएन क्याम्पसमा स्ववियु निर्वाचन भोलि हुने
शनिबार, चैत ९, २०८१
पोखराको पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आइतबार हुने भएको छ ।
डढेलोको सुराकी दिनेलाई पाँच हजार पुरस्कार, नाम गोप्य राखिने
शनिबार, चैत ९, २०८१
फिक्कल गाउँपालिकाले जङ्गलमा डढेलो लगाउने व्यक्तिको सुराकी दिनेलाई पाँच हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ।
काभ्रेका दुई प्रहरी चौकी निर्माणका लागि जग्गा प्राप्ति
शनिबार, चैत ९, २०८१
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक अन्तर्गत रहेका दुई प्रहरी चौकी निर्माणका लागि जग्गा प्राप्ति भएको छ।
साताको लोकप्रिय

